नेपाली   |  English


News under हलिउड

सेसर अवार्डको स्टेजमा अभिनेत्रीको नग्न प्रदर्शन

पेरिस– फ्रान्सको ‘ओस्कार’ मानिने ‘सेसर अवार्ड’मा यसपटक एउटा अनौठो घटना भएको छ । फ्रान्सेली अभिनेत्री कोरिन्ने मासिइरो सरकारसँग माग राख्दै स्टेजमै पुगेर नग्न प्रदर्शन गरेकी छन् । बीबीसीका अनुसार कोभिड महामारीको मारमा परेका संस्कृतिलाई सरकारी सहयोगको माग राख्दै ५७ वर्षीया अभिनेत्रीले अवार्डको स्टेजमा पुगेर नग्न प्रदर्शन गरेकी हुन् । नग्न हुनु अघि...

संगीतबाट सन्यास लिने सोचमा गायिका सेलेना

काठमाडौं – अमेरिकी चर्चित गायिका तथा अभिनेत्री सेलेना गोमेजले आफूले संगीतबाट सन्यास लिने सोच बनाएको बताएकी छिन्। भोग म्यागेजिनसँगको अन्तर्वार्ताका क्रममा गोमेजले यस्तो बताएकी हुन्। अप्रिल महिनाको भोग कभर फोटोको लागि गोमेज छनौट भएकी छिन्। उनले उक्त म्यागेजिनसँग भनेकी छिन्,‘जब मानिसहरुले तपाइँलाई गम्भीर रुपमा लिँदैनन् तब संगीत गर्न गाह्रो हुन्छ। मेरा जीवनमा...

पहिलो सगरमाथा आरोही तेन्जिङ शेर्पाबारे फिल्म बनाउँदै ओबामा दम्पती

काठमाडौं – अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा र मिसेल ओबामाको कम्पनीले पहिलो सगरमाथा आरोही तेन्जिङ शेर्पाबारे फिल्म बनाउने भएको छ।  बाराक र मिसेलको निर्माण कम्पनी ‘हायर ग्राउन्ड प्रोडक्सन्स’ले नेटफ्लिक्सका लागि तीन वटा फिल्म, दुई वटा टिभी सिरिज र एउटा डकुसिरिज निर्माण गर्न लागेको छ। तीन फिल्ममध्ये एउटा तेन्जिङबारे हुने नेटफ्लिक्सले जारी गरेको विज्ञप्तिमा...

चर्चित मोडेल काइलीको बाथरुमको धारा बन्यो ट्रोल

काठमाडौं –अमेरिकाकी चर्चित मोडेल, व्यापारी तथा मिडिया पर्सनालिटी काइली जेनर चर्चामा आइरहने महिला हुन्। पछिल्लो समय उनको बाथरुमको धाराको विषय चर्चामा आएको छ। फोर्ब्सका अनुसार काइलीसँग ९०० मिलियन अमेरिकी डलर सम्पत्ति छ। यद्यपी हालै उनले आफ्नो फेसबुक तथा इन्स्टाग्राममा आफ्नो बाथरुमको भिडियो तथा तस्बिर सार्वजनिक गरेकी छिन्। बाथरुममा देखिएको धाराको विषयलाई लिएर...

१०४ वर्षको उमेरमा हलिउड अभिनेत्री ओलिभियाको निधन

न्युयोर्क – हलिउड अभिनेत्री ओलिभिया डी हेविल्याण्डको निधन भएको छ । ‘गोल्डेन एज अफ हलिउड’ की स्टार मानिने हेविल्याण्डको १०४ वर्षको उमेरमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । उनको पेरिसस्थित आफ्नो घरमा निधन भएको न्यूयोर्ककी प्रचारक लिजा गोल्बर्गले आइतबार पुष्टि गरिन् । हेभिल्याण्डले आफ्नो करिअरको ५० वर्षमा झण्डै ५०...

गायीकालाई टाइट पहिरनले धोका दिएपछि...

एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् । उक्त कार्यक्ररममा जान उनले स्कीन टाइट जम्पसूट लगाएकी थिइन जुन टाइट भएको कारण च्यातियो । जब उनि कार्यक्रममा जान भनि कारमा बस्नका लागी झुकिन तब उनको...

९८ वर्षीय कमेडियन कार्ल रिनरको निधन

काठमाडौं – अमेरिकाका लेखक तथा कलाकार कार्ल रिनरको निधन भएको छ । ९८ वर्षीय कार्लको सोमबार निधन भएको उनका छोरा रोम रिनरले ट्वीटरमार्फत जानकारी गराएका छन् । ‘गएको राति मेरा बुबा बित्नुभयो, यो लेख्दा म निकै पीडामा छु,’ उनले लेखेका छन् । सीएनएनका अनुसार कार्लको आफ्नै घरमा निधन भएको छ । ७०...

स्तन सर्जरी गरेर आकर्षक बनेका बलिउड यी नायिकाहरु(तस्बिर सहित)

एजेन्सी - सुन्दर साथै कामुक देखिनको लागि नायिकाहरुले विभिन्न तरिका अपनाउने गर्छन् । आफ्नो फेसमा प्लास्टिक सर्जरी गर्नै देखि लिएर स्तन सर्जरी गरेर ठूलो बनाउने फेसन नै रहेको छ । यसरी पुरुषको पहिलो नजर आफ्नो वक्षस्थलमै पर्ने र त्यसैको आधारमा पुरुषले आँखा लगाउने भएपछि हलिउडका र बलिउडका मात्र होइन, दुनियाँका...

पृथ्वीको ताप र भाइरसको ‘जम्प’

अहिलेसम्म पृथ्वीको तापक्रम १ डिग्री बढ्दा पनि मानव शरीरभित्रका ब्याक्टेरिया जागेका छैनन् । तर, तापक्रम ३ अथवा ४ डिग्री बढे के होला ? के मानव शरीरका ब्याक्टेरिया पनि साइगा हरिणको शरीरमा रहने ब्याक्टेरियाझैं जाग्ने त होइनन् ?वैशाख १३, २०७७सञ्‍जीव उप्रेती मानव तथा प्रकृतिबीचको अन्तरसम्बन्धलाई ध्वस्त पार्दै गए के हुन...

इन्टर्नेट सनसनी एलेक्सिस रेनले आफ्नो बिकिनी चित्रहरूको साथ साइबरस्पेसलाई भापमा परिणत गर्‍यो

एलेक्सिस रेनले इन्टरनेटमा आँधीबेहरी सिर्जना गरेको छ। उनी आफ्नो आकर्षक फोटोशूट्सको साथ सोशल मीडियामा फ्यानहरूलाई चिन्तित गर्छिन्। जहाँ उनी बिकिनीमा आफ्नो फोटोशूट लिन्छिन्। उनले नयाँ कोरल नर्सरी बनाउन र 5000००० भन्दा बढी कोरलहरू रोप्न कोष जुटाउने अभियान पनि चलाइन्। उनीले आफ्नो इन्स्टाग्राममा १ 13..9 मीको फ्यान फॉलोइंग पाउँछिन्। हामी आश्चर्यजनक...


Latest News

ओलीप्रति देउवाको कटाक्ष : भारतविरोधी नाराबाट जितेको ओली अहिले भारतको टाङमुनि छिरिसक्यो

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन्। ओली भारतको..

शिल्पा–छवि प्रकरणले प्रकाश सुवेदीका दुई कार्यक्रम परे निलम्बनमा

काठमाडौं पत्रकार प्रकाश सुवेदीले एपीवान टेलिभजनमा चलाउने दुई वटा कार्यक्रम निलम्बनमा परेको छन्। सुवेदीले एपीवान टेलिभिजनमा..

Top