नेपाली   |  English


News under सुदूरपश्चिम

पृथ्वीको ताप र भाइरसको ‘जम्प’

अहिलेसम्म पृथ्वीको तापक्रम १ डिग्री बढ्दा पनि मानव शरीरभित्रका ब्याक्टेरिया जागेका छैनन् । तर, तापक्रम ३ अथवा ४ डिग्री बढे के होला ? के मानव शरीरका ब्याक्टेरिया पनि साइगा हरिणको शरीरमा रहने ब्याक्टेरियाझैं जाग्ने त होइनन् ?वैशाख १३, २०७७सञ्‍जीव उप्रेती मानव तथा प्रकृतिबीचको अन्तरसम्बन्धलाई ध्वस्त पार्दै गए के हुन...

नेवारहरूद्वारा मनाइने चाडपर्वहरू मध्ये एक, बिस्केट जत्रा

यस पटक त्यहाँ पुरानो-पुरानो उत्सवको कुनै समारोहहरू छैनन्, त्यसैले म तपाईंलाई मान्छेहरू स्मृति लेन तल लैजाँदैछु। यो २०१ 2013 मा फर्किएको थियो जब मैले बिस्केट जात्रालाई पहिलो पटक ताउमाथी स्क्वायर र दत्तात्रेय स्क्वायरमा भएको घटनाको प्रत्यक्ष साक्षीको रूपमा हेरेको थियो। यहाँ के भएको छः यदि म यो भन्छु भने म खराब अवस्थामा पर्न...

बेलायतमा नेपाली लक्षित आक्रमण बढे

लन्डन — बेलायतको दक्षिणपूर्वी क्षेत्र मेडिस्टोनमा पार्किङ गरी राखिएका नेपालीका दुईवटा कार गत बुधबार राति ११ बजे आगो लगाएर जलाइयो । तस्बिर : एजेन्सी अज्ञात व्यक्तिले एल्मस्टोन लेनस्थित भूतपूर्व गोर्खा रामकुमार लिम्बूको फोर्ड फोकस कार जलाएका थिए । लगत्तै करिब २ सय मिटर पर फ्यान्ट लेन निवासी वसन्त मादेनको कार...

बझाङमा क्वारेन्टिनमै ३० वर्षीय युवकले गरे आत्महत्या

काठमाडौं - बझाङमा एकजना युवकले क्वारेन्टिनमै आत्महत्या गरेका छन् । छबिस पाथिभेरा गाउँपालिका ७ स्थित विद्यालयको क्वारेन्टिनमा बसेका सोही ठाउँका ३० वर्षीय युवकले आत्महत्या गरेका हुन् । विद्यालयको अलग्गै कोठामा बसेका युवक बिहान नउठेपछि हेर्न जाँदा झुण्डिएको अवस्थामा फेला परेको गाउँपालिकाका अधयक्ष अक्कल धामीले जानकारी दिए । भारतबाट आएका युवक यही असार...

परीक्षणबिनै क्वारेन्टिनबाट घर पठाइएका एक सय बढीमा कोरोना पुुष्टि,संक्रमण समुदायस्तरमा फैलने त्रास

महेन्द्रनगर - सुदूरपश्चिम प्रदेशमा परीक्षणविनै क्वारेन्टिनबाट घर पठाइएका मानिसमा कोरोना संक्रमण देखिन थालेको छ। लकडाउनकैबीचमा भारतबाट फर्किएर १४ दिन क्वारेन्टिन बसाईपछि पीसीआर परीक्षण रिपोर्ट नआउँदै घर पठाइएका मानिसमा संक्रमण देखिन थालेको हो। यसले संक्रमण समुदायस्तर फैलिने जोखिम बढेको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले जेठ २९ गते १४ दिन क्वारेन्टिनमा बसेकालाई लक्षण नदेखिए घर...

१० हजार ७ सय २८ कोरोना भाइरसका संक्रमित को–को र कहाँबाट ? (विवरणसहित)

काठमाडौं– नेपालमा कोरोना भाइरसको संक्रमित संख्या १० हजार ७ सय २८ पुगेको छ । आज ६ सय २९ जना संक्रमित थपिएपछि उक्त संख्या पुगेको हो । कुल संक्रमितमध्ये एक हजार ९४ महिला र ९ हजार ६ सय ३४ पुरुष छन् । हालसम्म संक्रमितमध्ये २४ जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य तथा जनसंख्या...

क्वारेन्टिनमा खाना पकाउने एक व्यक्तिको मृत्यु

धनगढी - बैतडीमा क्वारेन्टिनमा खाना पकाउने एक व्यक्तिको मृत्यु भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर ६ का ५० वर्षीय पुरूषको आज बिहान ७ बजेतिर घरमै मृत्यु भएको हो। सामान्य स्वास्थ्य समस्या देखिएछि बिहान उनको मृत्यु भएको खबर परिवारले आफूलाई दिएको नगर उपप्रमुख मिना चन्दले बताइन्। उनले वैशाखदेखि जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेकाहरूलाई...

दार्चुलामा पहिरोले घर पुर्यो : २ जनाको मृत्यु, ५ घाइते

दार्चुला - दार्चुलामा पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ । अन्य पाँच जना घाइते भएका छन् । नौगाड गाउँपालिका–४ होपरीमा पहिरोले घर पुरिएर चार वर्षीय सुशान्त महता र उनका बुवा २५ वर्षीय चन्द्रसिंह महताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । पहिरोमा परि अन्य ५ जना घाइते भएका छन्...

कोरोना संक्रमित युवकले गरे आत्महत्या

कैलाली - बझाङमा कोरोना संक्रमित एक युवकले आत्महत्या गरेका छन् । बझाङको खप्तड छान्ना गाउँपालिका ७ का १८ वर्षीय युवकले शुक्रबार आत्महत्या गरेको गाउँपालिकाका अध्यक्ष वर्कबहादुर रोकायाले जानकारी दिए । ‘उनीमा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट बिहीबार साँझ आएको हो । जेठ १९ गते भारतबाट आएर उनी क्वारेन्टिनमा बस्दै आइरहेका थिए...

बझाङको मल्लेसीमा पहिरो, १७ घर पुरिए,७ वेपत्ता, विस्तृत विवरण आउँन बाँकी

काठमाडौं - बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्बर ८ मल्लेसीमा पहिरो जाँदा १७ घर पुरिएको स्थानीयले बताएका छन् । स्थानीय प्रशासनले भने क्षतिको एकिन विवरण आउन नसकेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले भने, ‘पहिरो आयो भन्ने प्रारम्भिक जानकारी प्राप्त भएको छ तर क्षतिको विवरण आइसकेको छैन ।’ उनले...

बझाङ पहिरो अपडेट : ६ जनाको शव भेटियो, अझै एक बेपत्ता

बझाङ-  बझाङमा गएराति पहिरोले डेढ दर्जन घर बगाउँदा बेपत्ता भएकामध्ये ६ जनाको शव भेटिएको छ। बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा गएको पहिरोमा परेर बेपत्ता भएकामध्ये ६ जनाको शव भेटिएको वडाध्यक्ष गणेश बोहराले बताए। ‘अहिलेसम्म छ जनाको शव भेटिएको छ’ वडाध्यक्ष बोहराले भने, ‘अझै एक जना बेपत्ता बेपत्ता हुनुहुन्छ।’ वडाध्यक्ष बोहरका अनुसार पहिरोले पुरिएर...

सुदूरपश्चिमका मन्त्रालय र प्रदेशसभा भवन अगाडि ३ बम फेला,सेनाद्धारा डिस्पोज

धनगढी - सुदूरपश्चिमका ३ मन्त्रालय र प्रदेशसभा भवन अगाडि फेला परेका तीन बम नेपाली सेनाले डिस्पोज गरेको छ। सेनाको बम डिस्पोजल टोलीले प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र प्रदेश सभा भवन नजिक फेला परेका २ वटा कुकर बम डिस्पोज गरेको हो। ती बम...

वामदेव गौतमका छ बुँदे सुझावमा ओली जोगाउने आशय,केपी शर्मा ओली नै पाँच वर्षसम्म प्रधानमन्त्री रहने

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता जोगाउनका लागि भन्दै दुई अध्यक्षलाई छ बुँदे सुझाव दिएका छन्। गौतमले मंगलबार केपी शर्मा ओली नै पाँच वर्ष प्रधानमन्त्री र आउने महाधिवेशनसम्म केपी शर्मा ओली अध्यक्ष र सहमतिमा महाधिवेशन गर्ने सुझाव दिएका छन्। आजका लागि बोलाइएको स्थायी कमिटी बैठक स्थगित...

लगातारको वर्षाका कारण महाकालीमा पानीको बहाव बढ्यो

कञ्चनपुर – दुई दिनदेखिको लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दले महाकालीमा पानीको बहाव बिहानदेखि बढिरेहको बताए । प्रहरीका अनुसार अहिले महाकाली नदीमा पानीको बहाव एक लाख ९६ हजार ९४० क्युसेक मापन गरिएको छ । भारतले लामो समयदेखि महाकाली...

उद्योगमन्त्री भट्टलाई ज्यान मार्ने धम्की-'एमसीसी समर्थन गरिस् भने टाउको काटिन्छ'

काठमाडौं - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौतालाई समर्थन गरेमा आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् । बिहीबार संसदको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले बझाङबाट एक जनाले टेलिफोन गरेर टाउको काट्ने धम्की दिएको बताएका हुन् । ‘अस्ती...

पहिरोमा पुरिएर आमा-छोराको मृत्यु

कैलाली – बैतडीमा पहिरोमा पुरिएर आमा–छोराको मृत्यु भएको छ । बिहीबार राति आएको पहिरोले घर पुरिदा डिलाशैनी गाउँपालिकाका ४० वर्षीया पशुपति बोहरा र उनका १२ वर्षीय छोरा रिकेशको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घरमा रहेका १२ वर्षीया छोरी सुमित्रा बोहरा र उनकी १३ वर्षीया साथी सुनिता बोहरा...

समुदायस्तरमा कोरोना परीक्षणका लागि स्वाब सङ्कलन शुरु

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेश सरकारले समुदायस्तरमा समेत कोरोना परीक्षणका लागि स्वाब सङ्कलन शुरु गरेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले यहाँका नौवटै जिल्लाका स्वास्थ्य कार्यालयलाई समुदायस्तरमा कोरोना परीक्षणका लागि निर्देशन दिइएको बताउनुभयो । “कोरोना पोजेटिभ भएर होम क्वारेन्टिनमा बसेका सङ्क्रमितका घरका कम्तीमा दुई सदस्यको पनि कोरोना परीक्षण...

घर भत्किँदा डोटीमा एकै परिवारका चार जनाको मृत्यु, ५ घाइते

डोटी – डोटीको आदर्श गाउँपालिका–१ बाँझककानी खलगडामा घर भत्किँदा एकै परिवारका चार जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् । स्थानीय गोविन्द पार्कीले दिएको जानकारी अनुसार गएराति करिब एक बजे स्थानीय अन्दाजी ३२ वर्षीय लोगे विकको घर भत्किँदा उनकी श्रीमती विष्ना विक, १२ वर्षीय छोरा पारस, छोरीहरु आठ...

सानालाई ऐन, ठूलालाई चैन ! सभामुखका छोरालाई लागेन कानुन

काठमाडौं – नेपालको कानुनलाई लक्ष्य गर्दै गाउँघरमा बोलिने एउटा प्रचलित उखान छ । ‘सानालाई ऐन, ठूलालाई चैन’ । यसको चरितार्थ भर्खरै भएको एउटा घटनाले गरेको छ । जिल्ला प्रशासन कार्यालय बझाङको बा १झ ९२५० नम्बरको गाडीले गत शनिबार पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्कीचुहा नगरपालिका–६ मा मोटरसाइकललाई ठक्कर दियो । गाडीको ठक्करबाट धनगढीतर्फ आउँदै...

अछाममा बढीले बस्तीनै बगायो,४ जनाको शव फेला,१९ बेपत्ता

कैलाली – अछामको रामारोशन गाउँपालिका–५ स्थित कैलास खोलामा आएको बाढीले १६ घर बगाएको छ । अहिलेसम्म ४ जनाको शव भेटिएको र १९ जना बेपत्ता भएको गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले बताइन् । बाढीले गजड बजार, मुजा बगर र सैनी बजारमा बढी क्षति पुर्याएको छ । प्रहरी घटनास्थलमा पुग्दै छ । घटनाको विस्तृत विवरण आउन...

अछाम बाढी अपडेट : मृतकको संख्या ६ पुग्यो, १७ जना अझै बेपत्ता

कैलाली – अछामको रामारोशन गाउँपालिका–५ मा थप २ जनाको शव फेला परेको छ । योसँगै बढीमा बगेर मृत्यु हुनेको संख्या ६ पुगेको छ । अझै पनि १७ जना बेपत्ता छन् । मृतकहरुको सनाखत हुन सकेको छैन । रामारोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावलका अनुसार कैलाश खोलाले सैनबजार क्षेत्र पुरै बगाएको छ ।...

गृहमन्त्री,उद्योगमन्त्रीसहितको टोली अछामको बाढीपहिरो प्रभावित क्षेत्रतर्फ प्रस्थान

काठमाडौँ – गृहमन्त्री रामबहादुर थापा बादल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र पूर्व मन्त्री भीम रावलसहितको टोली बाढी तथा पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमनका लागि अछाम प्रस्थान गरेको छ। अछामको रामारोशन गाउँपालिका – ५ कैलाश खोलामा आएको बाढी र पहिरोका कारण भएको भौतिक तथा मानवीय क्षतिको स्थलगत अनुगमनका लागि मन्त्रीहरुसहित...

सुदूरपश्चिमा आज सार्वजनिक बिदा

कञ्चनपुर – थारू समुदायको महत्वपूर्ण पर्व अट्वारीको उपलक्ष्यमा सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तेजप्रकाश जोशीले प्रदेशका सरकारी तथा सार्वजनिक कार्यालयमा अट्वारी पर्वका अवसरमा बिदा दिइएको बताए । अट्वारीलाई थारू समुदायमा दाजुभाइ, दिदीबहिनी र छरछिमेकीबीच माया, ममता, सद्भाव र भ्रातृत्व कायम गर्ने पर्वका रूपमा...

कैलालीमा कोरोनाबाट थप जनाको मृत्यु

कैलाली - कैलालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिकाका वडा नम्बर ११ का ४५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । मंगलबार साँझसम्म धनगढीको निसर्ग अस्पतालको आइसियूमा उपचार...

अछाममा चट्याङ्ग लागेर ७ जना घाइते, ३ जनाको अवस्था गम्भीर

धनगढी – अछामको साँफेबगर नगरपालिका वडा नम्बर १३ बाब्लामा विद्युतको पोलमा चट्याङ्ग लागेर ७ जना घाइते भएका छन् । बुधबार साँझ परेको चट्याङ्गमा परि बाक्ला बाहुन टोलका चार घरपरिवारका सातजना घाइते भएका हुन्। घाइतेहरुलाई मंगलसेन अस्पतालमा उपचारका लागि ल्याइएको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण उपाध्यायले जानकारी दिए। चट्याङ्ग परि घाइते भए लगत्तै...

कालिकोटमा पहिरोले एकै परिवारका ४ जनाको मृत्यु, तीन बेपत्ता

सुर्खेत - पहिरोमा परी कालिकोटमा चार जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार तिलागुफा नगरपालिका १ नाग्म गाउँमा आइतबार बिहान गएको पहिरोमा परी चार जनाको मृत्यु भएको हो। पहिरोमा तीन जना बेपत्ता छन्। स्थानीय पर्याक शाहीको घर पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए। पहिरोमा ४० वर्षीय...

जब मध्यरातमा कोठाभित्र अजिबको जीव खसेपछि...

धनगढी - बुधबार राति साढे १ बजेको हुँदो हो। कैलालीको कैलारी ५ का २३ वर्षीय पवन चौधरी ठूलो आवाज आएपछि ब्युझिए। टेबल पंखा लगाएर सुतेका उनी स्टेन्डमा केही ठोकिएर आवाज आए पछि उठेका थिए। हेर्दा अँध्यारोमा केही देखिएन। मोबाइलको टर्च बालेर हेर्दा त पंखा तल खाटभित्र बिरालो पसेजस्तो ठाने। ‘सुरूमा त के...

केन्द्रीय कारागार सुन्धारामा मृत्यु भएका थप ४ कैदीमा कोरोना पुष्टि

काठमाडौं - काठमाडौंको केन्द्रीय कारागारमा मृत्यु भएका थप ४ जना कैदीमा कोरोना संक्रमण पुष्टि भएका छन् । भदौ १६ गते मृत्यु भएका ३ जना र भदौ १९ गते मृत्यु भएका १ जनाको कोरोना संक्रमण पुष्टि भएको जेलर लक्ष्मी बास्कोटाले जानकारी दिए । केन्द्रीय कारागारमा रहेका कैदीबन्दीमध्ये ४ जनाको भदौ १६ गते मृत्यु...

कार्यालयमै पुगेर प्रहरीमाथि कुटपिट

धनगढी – कञ्चनपुरमा कार्यालयमै प्रहरी कर्मचारीमाथि कुटपिट भएको छ। इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीको कार्यालयमै आएर स्थानीयले प्रहरी निरीक्षकसहित कर्मचारीमाथि कुटपिट गरेका हुन्। ‘बाहिर चौतारोमा तास खेलिरहेका ६÷७ जनालाई पक्राउ गरिएको विषयमा विवाद भएपछि स्थानीयले इन्स्पेक्टर वकिल सिंहसहितका कर्मचारीमाथि हातपात गर्दै र ढुंगा प्रहार भएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी...

प्रधानमन्त्रीले रोके कुलमानको नियुक्ति,पार्टी प्रवक्ता श्रेष्ठ र प्रम सल्लाहकार थापाबीच जुहारी

काठमाडौं – कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त गर्ने उर्जा मन्त्रालयको प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीका कारण रोकिएको छ । उर्जा मन्त्रालयका तर्फबाट कुलमानलाई नियुक्त गर्ने प्रस्ताव प्रधानमन्त्रीसमक्ष पुगे पनि सोमबारको क्याबिनेटमा यो प्रस्तावले प्रवेश पाएन । सोमबार साँझ बसेको क्याबिनेट बैठकमा कुलमानको विषयमा कुरै नउठेको एक मन्त्रीले...

कुलमानलाई पुनः प्राधिकरणमा नियुक्तिको माग गर्दै जोरपाटी र बालाजुमा प्रदर्शन

काठमाडौं – कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि नियुक्त गर्न माग गर्दै काठमाडौंको जोरपाटी र बालाजुमा प्रदर्शन भएको छ । बालाजु माछापोखरीमा स्वतन्त्र नागरिक समूहले शान्तिपुर्ण प्रदर्शन गरेको हो भने जोरपाटीमा स्थानीय युवाहरुले प्रदर्शन गरेका हुन् । विभिन्न प्ले–कार्ड समेत बोकेकाहरुले सरकारले कुलमानमाथि न्याय गर्न नसकेको भन्दै चर्को नाराबजी...

नेपाली सेनाका थप ४० जनामा कोरोना पुष्टि

धनगढी – जिल्ला अस्पताल डोटीको प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा नेपाली सेनाका थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको । डोटी अस्पतालको प्रयोगशालामा १ सय ५ जनाको नमुना परीक्षण गरिएकोमा ४० जनाको रिपोर्ट पोजेटिभ आएको ल्याव इन्चार्ज सौरभ श्रेष्ठले जानकारी दिए । संक्रमण पुष्टि भएका ४० जना सबै नेपाली सेना हुन् । स्वास्थ्य...


Latest News

संविधान दिवसको अवसरमा चार्टड फाउन्डेसन नेपालले अन्तरक्रिया कार्यक्रम गर्दै

काठमाडौ - संविधान दिवसको अवसरमा चार्टड फाउन्डेसन नेपालको आयोजनामा अन्तरक्रिया कार्यक्रमको आयोजना हुने भएको छ।..

मदन भण्डारी फाउन्डेसन काठमाडौं महानगर कमिटीद्धारा रक्तदान कार्यक्रम, ४८ पिन्ट रगत संकलन

काठमाडौं - कोभिड-१९ का कारण देशभर रगतको आपुर्तिमा कमि आउँन थालेपछि मदन भण्डारी फाउन्डेसन काठमाडौं..

कोरोना रिपोर्ट गलत आएपछि झण्डै मृत्युको मुखमा पुगेका डा.प्रकाश,छोरा अस्पतालको आइसियुमा बाँबु होम आइसोलेसनमा कस्तो पीडा !

बिष्णु आचार्य काठमाडौं – देश करिब ६ महिना भन्दा बढी भइसक्यो कोरोनाको कहरसँग जुधिरहेको छ ।..

Top