नेपाली   |  English


News under संगीत

सैँ पनि एमाले,मैं पनि एमालेबाट पछि हटे बद्री लेखे-‘सैँ पनि नेपाली,मैं पनि नेपाली’

काठमाडौं – आइतबार बिहान कलाकार बद्री पंगेनीले ट्वीटरमा नेपालको राजनीतिक परिस्थितिलाई व्याख्या गरे। यसले दुई तिहाई सरकार भित्रको आन्तरिक कलह र त्यसले बाहिर निकालेको असन्तुष्टि अर्थ्याएको छ। यी त्यही गायक हुन् जसले दुई तिहाईको नेकपा सरकार बन्नु अगाडि चुनावी अभियानमा पार्टी समर्थनको गीत गाएका थिए, ‘सै पनि एमाले, मै पनि एमाले।’...

देशराज जोशी र अभिनेत्री शिल्पा मास्के अभिनीत ‘भूल’ मियुजिक भिडियो सार्वजनिक

काठमाडौँ । अभिनेता आशिरमान देशराज जोशी र अभिनेत्री शिल्पा मास्के अभिनीत ‘भूल’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायक प्रविन दियालीको शब्द, संगीत र स्वर रहेको गीतको भिडियोलाई उज्वल जोशीले छायांकन, सम्पादन र रंगरोगन गरेका हुन् । विवेक रसाइलीले निर्देशन गरेका हुन् । गीतको भिडियोमा अजय गुरुङको पनि अभिनय रहेको...

तिमीलाई हेरी बोलको गीतले बजार तताउदै

काठमाडौँ : जनम थुलुङको स्वर तथा सङ्गीत रहेको "तिमीलाई हेरी" गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।  जनम थुलुङ अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको सो गीतमा जनम थुलुङ्सँगै अहिलेकी लोकप्रिय गायिका मेलिना राईको समेत स्वर रहेएको छ । तिमीलाई हेरी नाम रहेको गीत जेन्नी राईले लेखेकी हुन् भने एरेन्ज राजु कार्कीको रहेको...

गायक तथा संगीतकार रमित लामाको ‘शेर्पिनी आजि’ सार्वजनिक

गायक एंव संगीतकार रमित लामाको ‘शेर्पिनी आजि’ बोलको गीत सार्वजनिक भएको छ । डम्फु मिडियाको अफिसियल युटुब च्यानलबाट उक्त गीत सार्वाजानिक गरिएको हो । ‘डाँडा है पारी’ बोलको गीतबाट चर्चा बटुलेका गायक एंव संगीतकार रमित लामाको हालसालै बजारमा आएको उक्त सेलो गीतमा शेर्पिनी आजीले च्याङ्बालाई मोहनि लगाएको बर्णन गरिएको छ ।...

दुर्गेशको ‘तिमी यति राम्री किन’(भिडियो)

काठमाडौं – गायक तथा मोडल दुर्गेश थापाले नयाँ गीत सार्वजनिक गरेका छन् । उक्त गीत आइतवार युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा रोशन सिंहले शब्द तथा संगीत सिर्जना गरेका छन् । यस्तै गीतको संयोजन साहस शाक्यले गरेका छन् । त्यस्तै गीतमा मोडल दुर्गेश र गायिका अञ्जु पन्तको स्वर सुन्न सकिन्छ । आधुनिक...

नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंलाई, जितिन ५० लाख नगद पुरस्कार

काठमाडौं - नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंले उचालेकी छन् । शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जाले उपाधि उचाल्दा फस्ट रनरअप प्रवीण बेडुवाल बने भने सेकेन्ड रनरअपको उपाधि किरणकुमार भुजेलले उचाले । देर्शकले विश्वभरबाट दिएको भोट र निर्णायकको मूल्यांकनका आधारमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल...

प्रकाश सपुतको ‘बदला बरिलै’ फिल्म जस्तै,२ दिनमै यूट्युवको ट्रेन्डिङ न.१ मा

काठमाडौं – पछिल्लो समय नेपाली गीत संगीतमा उच्छृङ्खल शब्द र दृश्य अर्थात भिडियोले नेपाली संगीत क्षेत्रमाथी थुप्रै प्रश्नहरु उठाइरहेको छ । विभिन्न पर्वका नाममा होस् वा अन्य समयमा पनि गीत संगीतलाई सांस्कृतिक तवरमा भन्दा पनि भाइरल बन्ने प्रवृतीले गाजिरहेको अवस्था छ । राम्रा गीतकार , संगीकार नभएका होइन,संस्कृती जोगाउने,समाज बदल्ने...

बद्रीले ल्याए ‘सेनिटाइजर घसेर, शंकर र अञ्जलीको धमका(भिडियो हेर्नुहोस्)

काठमाडौं – गायक बद्री पंगेनीले तीजको गीत बजारमा ल्याएका छन् । ‘सेनिटाइजर घसेर’ बोलको गीत मंगलबार (आज) युट्युबमार्फत सार्वजनिक गरिएको हो । कोरोना भाइरसका कारण माइत जाने अवस्था नभएको भाव गीतमा प्रस्तुत गरिएको छ । गीतका शब्द रविन लामिछानेले लेखेका हुन् । गीतमा बद्री पंगेनी र कविता अर्यालको स्वर छ भने गायक...

किन विवादमा पर्यो दुर्गेशको ‘बीच्च बीच्चमा २ ’ गीत पनि

पोखरा । गत वर्ष ‘हामी पनि नाच्नुपर्छ बीच्चबीच्चमा’ नामक तीज गीत ल्याएर चर्चामा आएका गायक दुर्गेश थापा पछि ‘ह्याप्पी तिहार’ भन्दै झन् चर्चामा आए । गीतमा प्रयोग भएको शब्दमा आपत्ती जनाउँदै उनीमाथि उजुरी नै पर्यो । यस वर्ष पनि उनले तीजलाई लक्षित गरी नयाँ गीत बजारमा ल्याएका छन् । आफ्नै युटुब...


Latest News

Top