बाराक ओबामाका लोकप्रिय ६ भनाई
By अनलाइनखबरहब डेस्क on 18th March 2021
काठमाडाैँ । अमेरिकाका भूतपूर्व राष्ट्रपति बाराक ओबामा प्रसिद्ध राजनीतिज्ञ हुन् । ओबामा सन् २००८ मा अमेरिकाको राष्ट्रपति पदका लागि डेमोक्र्याटिक पार्टीबाट उम्मेद्वार बनेका थिए ।
बाराक ओबामाका लोकप्रिय ६ भनाई
१. हामीले यसरी काम गरेर आफ्नो देश बनाउनुपर्छ की, हाम्रा बच्चाहरुले आफ्नै देशमा उनीहरुको आशा अनुसारको जीवन पाउन् ।
२. यदि तिमीले धेरै मिहेनतले...
पूर्व युवराज्ञी हिमानी शाहका भनाइहरू
By अनलाइनखबरहब डेस्क on 08th March 2021
नेपालकी पूर्व युवराज्ञी हिमानी शाह शालिन र सरल व्यक्तित्वका कारण निकै लाेकप्रिय छिन् । भारतको राजस्थानस्थित सिकरका पूर्व सूर्यबंशी राजकूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहकी छोरी हिमानी पुर्व युवराज पारस की अर्धाङ्गिनी हुन् ।
पूर्व युवराज्ञी हिमानी शाहका १५ मनछुने भनाईहरु
१. अपनाउनका लागि हजारौँ खुबी कमी हुने गर्दछ तर...
कमेडी च्याम्पियन–२ मा अर्घाखाँचीका वीरेन्द्र पनि,हसाउँने खड्काका पीडा भने अनेकन
By अनलाइनखबरहब डेस्क on 08th March 2021
काठमाडौं –कमेडी रियालिटी शो कमेडी च्याम्पियन सिजन- २ गत शुक्रबारदेखि प्रसारण सुरु भएको छ । पहिलो सिजनबाटै चर्चामा रहेको शो नेपाली दर्शकको रोजाइमा पर्न सफल भयो । सुरुवाती चरणमा व्यवस्थापकिय कुराहरुमा केही आर्थीक संकटका समस्या समेत झेल्नु परेको शोका कार्यकारी निर्माता केकी अधिकारीले विभिन्न समयमा बताउँदै आएकी पनि छन् तर...
साहित्य र राजनीतिमा विपिका प्रख्यात भनाइहरू
By अनलाइनखबरहब डेस्क on 05th March 2021
काठमाडौं । नेपाली राजनीति र साहित्यका बिर्सनै नसकिने एक हस्ती हुन् , विश्वेश्वर प्रसाद कोइराला (विपी) । उनले आफ्नो जीवनको लामो समयसम्म नेपाली कांग्रेसको नेतृत्व, सन् १९५९ देखि १९६० सम्म नेपालको प्रधानमन्त्री, र नेपालमा प्रजातन्त्र स्थापाना गर्नको लागि राजनीतिक नेतृत्व प्रदान गरेका थिए ।
नेपाली भाषा साहित्यमामा उनका नरेन्द्र दाई,तीन घुम्ती,बाबु...
फिट रहने मन छ ?यस्ता विधि अवलम्बन गर्नुहोस्
By अनलाइनखबरहब डेस्क on 08th February 2021
स्वस्थ, तन्दुरुस्त कसरी रहने ? यसको कुनै त्यस्तो सूत्र छैन, जो तपाईं÷हाम्रो जीवनमा पूर्णत लागु गर्न सकियोस् । यद्यपि सामान्य दिनचर्यालाई बदलेर वा खानपान र आनीबानी परिवर्तन गरेर हामीले निरोगी जीवन बाँच्न सक्छौं । अर्थात अनुशासित जीवनशैली अपनाएर जवान, तन्दुरुस्त र स्वस्थ रहन सकिन्छ । यसका लागि अनियन्त्रित खानपान त्याग्नेदेखि...
टेस्लाका प्रमुख एलन मस्क बने संसारकै धनी व्यक्ति
By अनलाइनखबरहब डेस्क on 08th January 2021
काठमाडौं – कार कम्पनी टेस्लाका प्रमुख एलन मस्क संसारकै धनी व्यक्ति बनेका छन्।
स्पेस एक्सका संस्थापकसमेत रहेका उनी अमेजनका मालिक जेफ बेजोसलाई पछाडि पार्दै विश्वकै धनी व्यक्तिमा दरिएका हुन्।
बिहीबार ६ प्रतिशतले बढेको टेस्लाको सेयरले एलन मस्कको सम्पत्ति १ सय ९१ अर्ब अमेरिकी डलर पुर्‍याएको ब्लुमबर्ग पत्रिकाले जनाएको छ।
योसँगै बेजोसको सम्पत्ति मस्कको...
पशुपति आर्यघाटमा बेवारिसे शव व्यवस्थापन गर्ने सपना परिन बीबीसीको प्रभावशाली १०० महिलाको सूचिमा
By अनलाइनखबरहब डेस्क on 24th November 2020
काठमाडौं – पशुपति आर्यघाटमा बेवारिसे शव व्यवस्थापन गर्दै आएकी नेपाली युवती सपना रोका मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन(बीबीसी) ले सार्वजनिक गरेको विश्वका १०० प्रभावशाली महिलाको सूचिमा परेकी छन् ।
बीबीसीले सोमबार सार्वजनिक गरेको सन् २०२० का १०० प्रभावशाली महिलाको सूचिमा नेपालकी १८ वर्षीया रोका पनि परेका हुन् ।
सूचिमा फिनल्याण्डकी प्रधानमन्त्री सना मरिन,...
सेतो टप र कटुमा निस्किएकी अभिनेत्री मलाइकाको शरिरमा कालो देखिए पछी ट्रोल बन्नि
By अनलाइनखबरहब डेस्क on 23rd November 2020
बलिउड । बलिउड अभिनेत्री मलाइका अरोरा उमेरले ५० वर्ष नजिक पुग्दा पनि फिट र ठिक छिन् । युवा पुस्ता उनको फिगरको फ्यान छन् । उनको फिटनेसलाई देखेर सबै हैरान भएका छन् ।
४७ वर्षीया मलाइका अहिले पनि आफुभन्दा १२ वर्ष कम उमेरका अर्जुन कपुरलाई डेट गरिरहेकी छिन् । उनी आफ्नो फिगरका...
कोरोना संक्रमितहरुको 'ट्रेसिङ' र 'टेस्टिङ'को जिम्मा स्थानीय तहलाई
By अनलाइनखबरहब डेस्क on 20th April 2020
काठमाडौँ — शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोरोनाभाइरस रोग (कोभिड–१९) सम्बन्धी स्वास्थ्य क्षेत्रको प्रतिकार्यले संक्रमणको नियन्त्रण र रोकथामलाई थप व्यवस्थित गर्दै ट्रेसिङ र टेस्टिङ कार्यमा सहयोग र सहजीकरणका लागि स्वास्थ्यकर्मीहरुको तीन सदस्यीय टोली गठन गर्ने निर्णय गरेको छ ।
टोलीमा एक–एकजना जनस्वास्थ्य अधिकृत, ल्याब टेक्निसियन तथा नर्स/प्यारामेडिक गरी ३ जना रहनेछन्...
कोरोनाभाइरसबाट मर्नेहरूको संख्या १ 165,२। To मा पुगेको छ, अमेरिका सबैभन्दा खराब प्रभावित हो।
By अनलाइनखबरहब डेस्क on 20th April 2020
काठमाडौं, २० अप्रिल: विश्वव्यापी कोरोनाभाइरस महामारीले सोमबार बिहान २ the घण्टामा ,,88383 व्यक्तिको मृत्यु पछि १ world5,२।। जनाको मृत्यु भएको छ।
Worldometer द्वारा एकत्रित पछिल्लो तथ्या 74्क अनुसार,, with, cases 557 नयाँ घटनाहरु संग, संक्रमण को घटना संख्या २, 5०5,3२। पुगेको छ।
हाल, १,15१,,484 people व्यक्ति विश्वभर बिभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ,...