अवैध क्रसर उद्योगमाथि निगरानी बढ्यो
By अनलाइनखबरहब डेस्क on 23rd November 2020
सुर्खेत । जिल्ला अनुगमन समिति सुर्खेतले जिल्लाभित्र सञ्चालनमा रहेका अवैध क्रसर उद्योगमाथि निगरानी बढाएको छ । अवैध रूपमा सञ्चालन भएका क्रसर उद्योगले नदीजन्य पदार्थ जथाभावी उत्खनन गरेको समाचार सार्वजनिक भएपछि जिल्ला अनुगमन समितिले निगरानी बढाएको हो । अनुगमन समितिले त्यस्ता क्रसर उद्योगलाई कारबाही गर्न निर्देशन दिएको छ ।
बजारमा कृत्रिम अभाव...
🔴LIVE देश र दुनियाँका दिनभरका समाचार | मङ्गसिर ६ | OnlineKhabarHub Today | OnlineKhabar Today News
By अनलाइनखबरहब डेस्क on 21st November 2020
आज दिनभरको खबर
नेपालमागएको २४ घण्टामा दुई हजार तीन सय २३ जनाकोराना संक्रमित डिस्चार्ज, थप एक हजार ६ सय ७४ जनामा सङ्क्रमण पुष्टि, सातजनाको मृत्यु
जिल्लातहसम्म पुग्यो नेपाल कम्युनिष्ट पार्टीको विवाद, सुरेन्द्र पाण्डेको कार्यक्रममा प्रधानमन्त्रीओली पक्षका नेताद्वारा नाराबाजी
रत्नपार्कलाई शङ्खधर उद्यान नामकरण गरी सालिकअनावरण, राष्ट्रिय विभूति शङ्खधर र प्रजातान्त्रिक आन्दोलनका सूत्रधार पद्मरत्न...
🔴LIVE देश र दुनियाँका दिनभरका समाचार | मङ्गसिर ४ | OnlineKhabarHub Today | OnlineKhabar Today News
By अनलाइनखबरहब डेस्क on 19th November 2020
हेडलाइन
***नेपालमागएको २४ घण्टामा दुई हजार एक सय तीनजनामा कोरोनासङ्क्रमण पुष्टि, थप १७ सङ्क्रमितको मृत्यु***पार्टीलाई एक ढिक्का राख्नआफू मन्त्री पद छाड्न तयार रहेको मन्त्री भट्टराईको भनाइ, कार्यकर्ताहरुलाई पार्टीको अन्र्तविरोधमा पेट्रोल नछर्कन आग्रह
***व्यवसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७ मन्त्रिपरिषद्बाट स्वीकृत, कोभिडबाट अतिप्रभावित क्षेत्रलाई अधिकतम १० करोडसम्म सहुलियतपूर्ण...
के अब प्रधानमन्त्रीले गौतमलाई दोस्रो वरियताकोे उपप्रधानमन्त्रीसहित रक्षामन्त्रीमा बोलाउछ त !
By अनलाइनखबरहब डेस्क on 12th November 2020
काठमान्डाैं । सर्वोच्च अदालतले नेकपाका उपाध्यक्ष एवं राष्ट्रियसभा सदस्य वामदेव गौतमको मन्त्री बन्ने बाटो खोल्दै यसअघि जारी अन्तरिम आदेश निष्क्रिय पारेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले बुधबार अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो।
‘संसद् सदस्य अयोग्यतासम्बन्धी मुद्दा’ मा गौतमलाई...
कोरोना रिपोर्ट गलत आएपछि झण्डै मृत्युको मुखमा पुगेका डा.प्रकाश,छोरा अस्पतालको आइसियुमा बाँबु होम आइसोलेसनमा कस्तो पीडा !
By अनलाइनखबरहब डेस्क on 18th September 2020
बिष्णु आचार्य
काठमाडौं – देश करिब ६ महिना भन्दा बढी भइसक्यो कोरोनाको कहरसँग जुधिरहेको छ । नेपाल मात्र होइन विश्वनै कोरोना महामारीमा पिल्सिरहेको छ । चीनको वुहानबाट सुरु भएको कोरोना नेपाल आइपुग्न झण्डै ३ महिना लागेको देखिन्छ । यसैबीचमा नेपाल पनि कोरोनाको महामारी भित्रने भन्दै विश्व स्वास्थय संगठनले पनि चेतावनी दिरहेको...
"गुणस्तरीय शिक्षासँगै सिपयुक्त विद्यार्थी उत्पादन गर्ने लिम्पिया नेशनल कलेजको प्रमुख ध्यये"
By अनलाइनखबरहब डेस्क on 07th September 2020
बिष्णु आचार्य
काठमाडौं - जन्म देखि मृत्युपर्यन्त आवश्यक पर्ने र त्यस अवधिमा प्रभाव पार्ने सम्पूर्ण ग्राह्य ज्ञान नै शिक्षा हो । असल खराब छुट्याउन सक्ने विवेक प्रदान गर्ने, सहि निर्णय लिन सक्षम बनाउने,व्यक्तिको व्यवहारलाई अनुकरणिय र आर्दश बनाउने, मानवता र नैतिकताको प्रस्फुटन गराउने आदि कार्य शिक्षाले गर्दछ । शिक्षाले व्यक्तिलाई विविध...
भारतमा कोरोना संक्रमितको संख्या तिब्र रुपमा बढ्दो,विश्वमै दोस्रो धेरै संक्रमित हुने देशमा उक्लियो
By अनलाइनखबरहब डेस्क on 07th September 2020
काठमाडौं - छिमेकी देश भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दक्षिण अमेरिकी देश ब्राजिलमा भन्दा पनि धेरै भएको छ । अर्थात संक्रमितको संख्यामा भारत अब विश्वमै दोस्रो स्थानमा छ ।
सबैभन्दा बढी प्रभावित भएको अमेरिकापछि भारतमा संक्रमितको संख्या धेरै पुगेको हो।
जोन्स हप्किन्स विश्वविद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार भारतमा कुल संक्रमितको...
सामाजिक सुरक्षामा सुचिकरण हुनु भन्दा अगाडीको उपदान र सञ्चयकोषको भुक्तानी सम्बन्धि केही भ्रम र यर्थाथ
By अनलाइनखबरहब डेस्क on 30th August 2020
श्रमिकहरुको सुरक्षित भविष्यकालागी नेपालले योगदानमा आधारित सामाजिक सुरक्षाको सुरुवात गरेको लामो समय भएको छैन । २०७४ सालमा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन जारी भएतापनि नेपालकालागी योगदानमा आधारित सामाजिक सुरक्षा विल्कुलै नयाँ अनुभव र प्रयोग भएको बिषय भएकोले यसको कार्यान्वयन भने केही ढिलै भएको पाईन्छ । केही ढिलो गरेर कार्यान्वयन भएको...
लकडाउनमा आत्महत्या भयावह भएको होईन,जोखिम बढेको मात्र हो
By अनलाइनखबरहब डेस्क on 30th June 2020
कोरोनाको संकट र लकडाउनपछि आत्महत्या गर्नेको संख्या बढ्यो । आत्महत्याको अबस्था भयावह हुँदै भन्ने जस्ता समाचार हिजो आज आउन थालेका छन । यस घटनालाई कोरोना महामारीले निम्त्याएको संकटसँग मात्र जोडेर हेर्ने गरिएको छ।
लकडाउन सुरु भए देखि ७५ दिनसम्मको अबधिमा नेपालमा एक हजार २ सय २७ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकले...
तिमि अनि म !
By अनलाइनखबरहब डेस्क on 26th June 2020
तिमि अनि म!
माथि ...
बलिउडको नातावाद : सुशान्तको आत्महत्याको कारण हो त !
By अनलाइनखबरहब डेस्क on 22nd June 2020
गोपाल ढकाल, मनोविद
बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या पछि बलिउडमा हुने गरेको नातावाद र सिण्डिकेटको बिषयलाई लिएर चर्को बहस शुरु भएको छ। मुम्बईमा ठूलो सिन्डिकेट चलिरहेको छ। त्यहाँ नातावाद हावी छ। सुशान्तलाई बहिष्कार गर्ने वा फिल्मबाट निकाल्ने निर्माताहरूविरुद्ध आत्महत्याका लागि उक्साएको लगायतका आरोप लगाउन थालिएको छ। सुशान्तले आत्महत्या गर्नु...