News under रोजगार
राष्ट्रिय अनुसन्धान विभागले माग्यो १०० भन्दा बढी कर्मचारी
By अनलाइनखबरहब डेस्क on 26th March 2021
काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभागले एक सय जनाभन्दा बढी कर्मचारी माग गरेको छ।
विभागले शुक्रबार सूचना निकालेर अनुसन्धान अधिकृत, अनुसन्धान सहायक र सहायक सूचक पदमा जागिर खुलाएको छ।
अनुसन्धान अधिकृत २१ जना माग भएको छ।
अनुसन्धान सहायक ३२ जना र सहायक सूचक ५१ जना माग भएको हो।
अनुसन्धान अधिकृत...
अन्नपूर्ण पोस्टका २८ पत्रकारले दिए सामुहिक राजीनामा,वैशाखदेखि पत्रिका बन्द हुँदै
By अनलाइनखबरहब डेस्क on 18th March 2021
काठमाडौं – नेपाल न्युज इन्टरनेशनल प्रालिबाट प्रकाशन हुँदै आएको अन्नपूर्ण पोस्ट पत्रिकामा कार्यरत पत्रकारहरूले सामुहिक राजीनामा दिएका छन्।
२०७८ वैशाख ३ गतेदेखि लागू हुने गरी पत्रकारको हस्ताक्षरसहित सम्पादक अखण्ड भण्डारीलाई मंगलबार सामुहिक राजीनामा बुझाएका हुन्।
राजीनामा दिएका एक पत्रकारले आफूहरूको सामुहिक राजीनामाबाहेक थप १२ जना पत्रकारले व्यक्तिगत रूपमा राजीनामा दिइसकेको बताए।
‘गत वर्षको...
लोकसेवा लिएको प्रहरी जवानको लिखित परीक्षामा २२ नक्कली विद्यार्थी
By अनलाइनखबरहब डेस्क on 07th March 2021
कञ्चनपुर - लोकसेवा आयोग दिपायल केन्द्रबाट महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रमा सञ्चालन भएको प्रहरी जवान (खुल्ला तथा समावेशी) जनपदको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिने २२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार नागरिकताको प्रमाणपत्र र प्रवेश पत्रमा फोटो परिवर्तन...
नेपाल बैंकमा झण्डै दुई सय जनालाई खुल्यो जागिर ( सुचना हेर्नुहोस्)
By अनलाइनखबरहब डेस्क on 05th March 2021
काठमाडौं – नेपाल बैंक लिमिटेडमा झण्डै दुई सय जनाका लागि जागिर खुलेको छ।
बैंकले आज अनलाइन दरखास्त फारम भर्नेबारे सूचना प्रकाशन गरेको छ।
लोक सेवा आयोगको सहमतिअनुसार बैंकको स्वीकृत दरबन्दीका आधारमा रिक्त पदहरूमा खुला प्रतियोगिताबाट पदपूर्तिका लागि आवेदन मागिएको बैंकले जनाएको छ।
आजदेखि अनलाइन दरखास्त भर्न बैंकले आह्वान गरेको छ। चैत १२ गतेसम्म...
त्रिवि सेवा आयोगले झण्डै छ सय प्राध्यापकको लागी खुलायो जागिर
By अनलाइनखबरहब डेस्क on 21st February 2021
काठमाडौं – त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापक पदमा जागिर खुलाएको छ।
आयोगले आइतबार गोरखापत्रमा सूचना निकालेर झण्डै छ सय संख्यामा आवेदन मागेको छ।
१४ जना प्राध्यापक, २४ जना सहप्राध्यापक र पाँच सय ५० जना उपप्राध्यापक पदमा आवेदन माग गरेको छ। यी सबै खुलातर्फ हुन्।
गणित, अंग्रेजी, अर्थशास्त्र, प्राणीशास्त्र, व्यवस्थापन,...
भारतमा हिमनदी विस्फोट भई आएको बाढीमा परी अझै ११ जना नेपाली बेपत्ता
By अनलाइनखबरहब डेस्क on 09th February 2021
नयाँदिल्ली — भारतको उत्तराखण्डको चमोली जिल्लामा आइतबार बिहान हिमनदी फुटेर धौलीगंगालगायतका नदीहरुमा आएको बाढीमा अझै ११ जना नेपालीहरु बेपत्ता छन् ।
उत्तराखण्डको चमोली जिल्ला प्रहरीले सार्वजनिक गरेको हराइरहेका १७५ जनाको सूचीमा एघार जना नेपाली रहेका छन् । सूचीमा तिनीहरुलाई नेपाली भनिए पनि एक जनाको मात्र ठेगाना खुलेको छ । हराइरहेका नेपालीहरुमध्ये...
सेनामा खुल्यो २०० सेकेण्ड लेफ्टिनेन्टको जागिर
By अनलाइनखबरहब डेस्क on 04th February 2021
काठमाडौं – नेपाली सेनामा अधिकृत क्याडेट ‘सेकेन्ड लेफ्टिनेन्ट’को जागिर खुलेको छ।
यस वर्षका लागि सेनाले दुई सय जना अधिकृत क्याडेटको भर्ना खोलेको हो।
सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले बिहीबार सूचना प्रकाशित गरी अधिकृत क्याडेटमा भर्ना आह्वान गरेको हो।
खुलातर्फ १ सय ५, समावेशीतर्फ १८ महिला, २९ आदिवासी जनजाति, २५ मधेसी,...
नयाँ सहमतिले होटल क्षेत्रका श्रमिकको रोजगारी र सामाजिक सुरक्षा सुनिश्चित भएको छ : अध्यक्ष पाण्डे
By अनलाइनखबरहब डेस्क on 31st January 2021
काठमाडौं – पर्यटन तथा होटल क्षेत्रमा क्रियाशील ठूला तीन केन्द्रीय ट्रेड युनियन र होटल संघ नेपाल (हान) बीच नयाँ सहमति भएको छ ।
कोभिड–१९ को कारण होटल व्यवसाय काबुबाहिर रहेको विषम परिस्थितिमा पनि श्रमिक तथा कर्मचारीको रोजगारी सहजीकरण गर्न होटल संघ नेपाल र मुख्य तीन ट्रेड युनियनका अध्यक्ष, पदाधिकारीहरु बीच माघ...
हान र होटल मजदुरबीच नयाँ सम्झौता : पाँचतारे होटलका कर्मचारीले मासिक ५ हजार तलब पाउँने
By अनलाइनखबरहब डेस्क on 27th January 2021
काठमाडौं – कोभिड–१९ को विश्वव्यापी महामारीका कारण भएको लकडाउनले बन्द रहेका होटल व्यवसायी र मजदुरबीच सहमति भएको छ। लकडाउनले होटल व्यवसाय पूर्ण रूपमा धरासायी भएको अवस्थामा त्यस्ता प्रतिष्ठानहरूमा कार्यरत श्रमिक तथा कर्मचारीहरूको पारिश्रमिक भुक्तानी सम्बन्धी विषयको समस्या समाधान गर्न होटल संघ नेपाल (हान) र मजदुरबीच सहमति भएको हो।
मजदुर र होटल...
कल्याण सेक्युरिटीमा वैदेशिक रोजगार विभागको छापा
By अनलाइनखबरहब डेस्क on 25th January 2021
काठमाडौं - वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअघिको म्यानपावर बजारस्थित कल्याण सेक्युरिटी सर्भिस प्रालिमा छापा मागरेको छ । कतार प्रहरीमा अवैध रुपमा पठाउन भन्दै अन्तरवार्ता लिएको सूचनाका आधारमा विभागले छापा मारेको हो ।
विभागकाअनुसार कतार प्रहरीका लागि अन्तरवार्ता लिइएका २२ जनाको शंकास्पद फारम बरामद भएको छ । म्यानपावर कम्पनीमा अन्तरवार्ता लिँदा...
सेवा शुल्क बढाउनुपर्ने लगायतका माग गर्दै म्यानपावर व्यवसायी धर्नामा,देश नै ठप्प पार्ने चेतावनी
By अनलाइनखबरहब डेस्क on 24th January 2021
काठमाडौं – म्यानपावर व्यवसायीहरु विभिन्न १७ बुँदे माग राख्दै आन्दोलित भएका छन् । विभागका महानिर्देशक कुमारराज दाहाल म्यानपवर व्यवसायीको समस्या समाधानमा गम्भीर नभएको, अनुगमनका नाममा आतंक सिर्जना गर्न खोजेको भन्दै विभिन्न माग तेर्स्याएर नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आन्दोलन थालेको हो ।
उनीहरुले आइतबार वैदेशिक रोजगार विभाग बुद्धनगरको मूल गेटमा धर्ना...
परदेशीका १८ शवको लस्करले त्रिभुवन विमानस्थलमा सन्नाटा,कहिलेसम्म भोग्नुपर्ने यस्तो नियति ?
By अनलाइनखबरहब डेस्क on 24th January 2021
काठमाडौं – मलेसियाबाट नेत्रप्रसाद भट्टराईले परिवारसँग बाचा गरेका थिए ‘यो माघमा त जसरी पनि घर आउँछु ।’ सन् २०१२मा रोजगारीका लागि मलेसिया भासिएका झापाका भट्टराईको सपना पुरा हुन पाएन, खुसीयाली लिएर फर्किने बाचा गरेका भट्टराईको शनिबार मृत शरीर मात्रै स्वदेश फर्कियो । साथीहरुसँग बेलुका सँगै खाना खाएर सुतेका भट्टराई बिहान...
कृषि विकास बैंकले माग्यो विभिन्न पदका लागी ३२६ कर्मचारी
By अनलाइनखबरहब डेस्क on 22nd January 2021
काठमाडौं – कृषि विकास बैंक लिमिटेडले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्तिका लागि ठूलो संख्यामा जागिर खुलाएको छ।
वरिष्ठ शाखा प्रमुख, शाखा प्रमुख, वरिष्ठ लेखा अधिकृत, वरिष्ठ ईञ्जिनियरलगायत पदमा अधिकृत र विभिन्न पदमा सहायक माग गर्दै बैंकले दरखास्त आह्वान गरेको छ।
बैंकले विभिन्न पदका लागि कूल ३२६ जना कर्मचारी मागेको हो।
आज गोरखापत्रमा...
भिजीट भिषामा दुबई पठाउने भन्दै दुई युवतीसँग साढे ६ लाख भन्दाबढी रकम ठगी
By अनलाइनखबरहब डेस्क on 13th January 2021
काठमाडौं – वैदेशिक रोजगारका लागी भिजीट भिषामा दुबई पठाउने भन्दै लाखौं रकम ठगी गरेर इटहरी घर बताउने मनोज भुजेल वेपत्ता भएका छन् । गत फागुनमा सिन्धुपाल्चोकका दुई युवतीलाई दुवई पठाउने भन्दै भुजेलले ६ लाख ६० हजार ठगी गरी वेपत्ता भएका हुन । राम्रो कम्पनीमा काम लगाउने भन्दै भिजिट भिषामा पठाए...
लोकसेवाले खोल्यो नासुमा ८४३ जनाका लागि विज्ञापन
By अनलाइनखबरहब डेस्क on 13th January 2021
काठमाडौं - लोक सेवा आयोगले नायब सुब्बा (नासु) पदमा ८४३ जनाका लागि विज्ञापन खुलाएको छ । खुल्लाबाट ४११ र ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट ४३२ जना पदपूर्ति गर्ने गरी लोक सेवाले बुधबार नासु (अप्राविधिक) पदमा विज्ञापन प्रकाशित गरेको हो ।
काठमाडौं कार्यालयबाट खुलामा १५०, ज्येष्ठताबाट ९८ र कार्यक्षमताबाट ४८ गरी जम्मा...
श्रमिकको नाममा अनुदान संकलन गरेर ट्रेकिङ्ग कम्पनी मोजमस्ती र पाँचतारेमा,मजदुरलाई दुई छाक खान धौधौं
By अनलाइनखबरहब डेस्क on 24th December 2020
सन्तोष ढकाल
काठमाडौं – पर्यटनको मेरुदण्डको रुपमा मानिने पर्यटन श्रमिकहरु यतिबेला मर्कामा परेका छन्। चीनको बुहान शहरबाट बिश्वब्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण विश्व पर्यटन ठप्प भएको छ, जसको कारण नेपालका पर्यटन श्रमिकहरु रोजगार बिहिन हुनु परेको छ। बिशेष गरि साहशिक, सास्कृतिक, र्याफ्टिंग आदि क्षेत्रमा काम गर्ने श्रमिकहरु अत्याधिक मारमा परेका...
मुग्लानमा रोजगारी गुम्यो, गाउँमा व्यवसाय थालनी
By अनलाइनखबरहब डेस्क on 14th December 2020
महेन्द्रनगर – कञ्चनपुरको वेदकोट नगरपालिका–७ का उमेश धामी गत असारमा मुग्लानमा समस्यामा परे । धन कमाउने सपनामा दुई वर्षअघि मलेशिया पुगेका धामी कोरोना कहरमा आफू कार्यरत कम्पनी बन्द भएर रोजगारी गुमेपछि केही समय बिचल्लीमा परे ।
आर्थिक अवस्था कमजोर भएपछि पढाइ छाडेर मलेशिया पुगेका धामी स्वदेश फर्किएर आयमूलक काममा सक्रिय भइसकेका...
नेपालको निर्णायक मतले गर्दा गाजा लागुपदार्थको सुचीबाट हट्यो
By अनलाइनखबरहब डेस्क on 05th December 2020
संयुक्त राष्ट्रसंघको नारकोटिक ड्रग्स आयोगले गाजालाई खतरनाक लागूपदार्थको श्रेणीबाट हटाउने मतदान गत बुधोबार भेनामा गरेको थियो जसमा संयुक्त राष्ट्रसंघको ५३ सदस्य राष्ट्रहरु छन् ।
गाजालाई खतरनाक लागूपदार्थको श्रेणीबाट हटाउने या कायम राखने भन्ने मतदानमा ५२ राष्ट्रहरुको प्रतिनिधिले मतदान गरेका थिए । जसमध्य गाजालाई खतरनाक लागूपदार्थको श्रेणीमा रक्नु पर्नेमा २५ राष्ट्रले मतदान...
कतार पुलिसको भर्ना प्रक्रियामा संलग्न नरहेको राजदूतावासको प्रष्टीकरण
By अनलाइनखबरहब डेस्क on 25th November 2020
काठमाडौं – कतार पुलिसको भर्ना प्रक्रियामा संलग्न नरहेको नेपालस्थित कतारको राजदूतावासले जनाएको छ । कतार दूतावासले विज्ञप्ति जारी गरी कतार पुलिसको कुनै पनि छनौट प्रक्रियामा राजदूतावासको कुनै किसिमको संलग्नता नरहेको स्पष्ट पारेको हो ।
विज्ञप्तिमा लेखिएको छ, ‘नेपालबाट कतारमा आवश्यक पुलिसमा भर्ती गराउन डिमाण्ड गर्ने केही म्यानपावर कम्पनीले कस्तो तालिम उपलब्ध...
पूर्व श्रमस्वीकृति नलिई कतार पठाउने भन्दै अन्तरवार्ता लिने म्यानपावरमा छापा,विदेशी दूतावासको गाडी समेत फेला
By अनलाइनखबरहब डेस्क on 24th November 2020
काठमाडौं –पूर्व श्रमस्वीकृति नलिई कतार पठाउने भन्दै कामदारसँग अन्तर्वार्ता लिने अर्को म्यानपावर कम्पनीमा पनि मंगलबार वैदेशिक रोजगार विभागले छापा मारेको छ । लाजिम्पाटस्थित होप इन्टरनेसनलमा विभागले छापा मारेको हो ।
छापा मार्ने क्रममा नेपालस्थित विदेशी दूतावासको गाडी पनि म्यानपावर कम्पनी परिसरमै भेटिएको छ । विभागको टोली पुगेको थाहा पाएपछि अन्तरवार्ता बन्द...
ठुलो संख्यामा कर्मचारी माग गर्दै लोकसेवाले खुलायो विज्ञापन (हेर्नुस् सूचना)
By अनलाइनखबरहब डेस्क on 23rd November 2020
काठमाडौं – बागमती प्रदेश लोक सेवाले ठुलो सङ्ख्यामा कर्मचारीको माग गर्दै विज्ञापन गरेको छ ।
लोक सेवाको वार्षिक पदपूर्ति तालिकाअनुसार चौथो तहको प्राविधिक तथा अप्राविधिक पदहरूको विज्ञापन खुलाइएको हो ।
उम्मेदवाररुले प्रदेश लोकसेवा आयोगबाट निर्धारित दरखास्त फारममा तल सूचनामा उल्लेखित विवरण खुलाई पौष १२ सम्ममा दरखास्त दिनु पर्नेछ । दरखास्त फारम प्रदेश...
सरकारले मागेको ८ अनुसन्धानकर्ताका लागी पर्याप्त दरखास्त नपरेपछि पुनः दरखास्त आह्वान( सुचना हेर्नुस्)
By अनलाइनखबरहब डेस्क on 23rd November 2020
काठमाडौं –नीति अनुसन्धान प्रतिष्ठान सानो गौचरन काठमाडौंले विभिन्न विषय समूहका अनुसन्धानकर्ता र सहअनुसन्धानकर्ता मागेको छ।
यसअघि कात्तिक १ गते दरखास्त आह्वान गरे पनि पर्याप्त दरखास्त नपरेपछि आज पुनः दरखास्त आह्वान गरिएको छ।
मंसिर २९ गतेभित्र दरखास्त बुझाउनुपर्ने समय छ।
‘गत कात्तिक १ मा दरखास्त आह्वान गरेकोमा पर्याप्त दरखास्त नआएकोले सो विज्ञापन रद्द गरी...
पोखराबाट ८ सय बढीले पुनः श्रम स्वीकृति लिए
By अनलाइनखबरहब डेस्क on 06th October 2020
विश्व महामारीका रुपमा फैलिएको कारोना भाइरस (कोभिड–१९) को कहरकाबीच गण्डकी प्रदेशको राजधानी पोखराबाट ८ सय बढीले पुनः श्रम स्वीकृति लिएका छन ।
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेमध्ये अघिल्लो वर्षको हकमा संख्या कम भएपनि कोरोना कहरकाबीच ८ सय २६ जनाले पुनः श्रम स्वीकृति लिएका हुन । चालु आर्थिक वर्ष २०७७/७८...
श्रम स्वीकृतिको काम आजबाट पुनः सुरु
By अनलाइनखबरहब डेस्क on 05th October 2020
काठमाडौं – वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति दिने काम आजबाट पुनः सुरु हुँदैछ ।
कार्यालयमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि गत बुधबारदेखि सेवा रोकिएको थियो ।
वैदेशिक रोजगार विभागकाले प्रवेशाज्ञाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी बेरोजगारी गुम्ने जोखिम भएका सेवाग्राहीको समस्यालाई ध्यानमा राखी सावधानीपूर्वक...
समाजवादी ट्रेड यूनियन महासंघ महिला विभागमा प्रेमिका सुनुवारको अध्यक्षतामा ५१ सदस्यीय कमिटी सर्वसम्मत चयन
By अनलाइनखबरहब डेस्क on 04th October 2020
काठमाडौं - समाजवादी ट्रेड यूनियन महासंघ नेपाल केन्द्रिय महिला विभागको छैठौं सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ । शनिवार एक कार्यक्रमकाबीच प्रेमिका सुनुवारको अध्यक्षतामा ५१ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको हो ।
सहअध्यक्षमा तिरुमाया तामाङ,महासचिवमा अम्बिका राई लगाएतको ५१ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको समाजवादी ट्रेड यूनियन महासंघ नेपालका बरिष्ठ उपाध्यक्ष...
अब लोक सेवाका विज्ञापनहरु धमाधम खुल्ने
By अनलाइनखबरहब डेस्क on 02nd October 2020
काठमाडौं – सरकारले लोकसेवा आयोगका विज्ञापनहरु खुलाउने निर्णय गरेको छ।
कोरोना भाइरसको महामारीका कारण सरकारी दरबन्दी पुर्तिका लागि आयोगका विज्ञापनहरु रोकिएका थिए। यस अघि सरकारले विज्ञापन भएर पनि रोकिएका परिक्षाहरु सन्चालन गर्ने निर्णय गरेको थियो।
मन्त्रिपरिषद्को पछिल्लो बैठकले उक्त निर्णय गरेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए।...
वैदेशिक रोजगार कार्यालयका कर्मचारीमा कोरोना भेटिएपछि श्रम स्वीकृति बन्द
By अनलाइनखबरहब डेस्क on 30th September 2020
काठमाडौं – वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति दिने काम बन्द भएको छ । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सेवा रोकिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए ।
‘एक जना कर्मचारीमा कोरोना पुष्टि भएको छ, अन्य कर्मचारीमा पनि लक्षण देखिएको छ’ उनले भने, ‘कार्यालय त खुल्लै हुन्छ...
एसिडपीडित ३ युवतीलाई कुमारी बैंक र एक पुरुषलाई महान्यायाधिवक्ता कार्यालयको चालकमा नियुक्त
By अनलाइनखबरहब डेस्क on 27th September 2020
काठमाडौं — एसिड आक्रमणका ३ जना युवतीले कुमारी बैंकमा रोजगारी पाएका छन् भने आक्रमणबाट घाइते एक पुरुषलाई पनि महान्यायाधिवक्ताको कार्यालयले चालकमा करार नियुक्ति दिएको छ । कुमारी बैंकले एसिड पीडित दुईजना युवतीलाई उपत्यका र एकजनालाई हेटौंडामा स्थायी रोजगारीको व्यवस्था गरेको हो ।
एसिड अपराध विरूद्ध क्रियाशिल उज्जवलविक्रम थापाका अनुसार हेटौंडाकी विन्दबासिनी...
कोरियाले ईपीएस नियममा सुधार ल्याउँदै,सहज तरिकाले पुनः रोजगारी पाइने
By अनलाइनखबरहब डेस्क on 25th September 2020
सउल – दक्षिण कोरियाले ईपीएस कानुनमा परिवर्तन गर्ने तयारीसाथ हालको नियममा भएका केही बुँदालाई संशोधनका लागि श्रम मन्त्रालयमार्फत संसद्मा पेश गरेको छ ।
परिवर्तन हुने नियमानुसार कार्यस्थल परिवर्तन गरेको श्रमिक पनि ‘कमिटेड’ भई कोरियामा सहज तरिकाले पुनः रोजगारी प्राप्त गर्न सक्नेछन् । यसका लागि आफूले पहिला छाडेको कामकै क्षेत्रमा नयाँ काममा...
आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने सरकारको निर्णय
By अनलाइनखबरहब डेस्क on 22nd September 2020
काठमाडौं – सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गरेको छ ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले असोज २४ गतेका लागि तय भएको निर्वाचन रोक्ने निर्णय गरेको कानूनमन्त्री डा. शिवमाया तुम्बाहाम्फेले बताइन् ।
मन्त्रिपरिषद बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचनका लागि देशका विभिन्न ११० ठाउँमा स्थापना गरेको निर्वाचन कार्यालयका कर्मचारीको काज फिर्ताको निर्णय...
११३ प्राविधिकलाई राजेश हमालको आर्थिक सहयोग
By अनलाइनखबरहब डेस्क on 20th September 2020
काठमाडौं - अभिनेता राजेश हमालले फिल्म क्षेत्रका १ सय १३ प्राविधिकलाई आर्थिक सहयोग गरेका छन् । उनले हरेक प्राविधिकलाई जनही पाँच हजारका दरले ५ लाख ६५ हजार आर्थिक सहयोग गरेको चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले बताए ।
अहिले फिल्मको काम ठप्प छ । यस्तो अभावमा उहाँको सहयोगले प्राविधिक खुशी भएका...
भोलिदेखि लामो दुरीमा सार्वजनिक सवारी चलाउन व्यवसायी र मजदुर सहमत,विश्वकर्मा पूजा गरेर सेवा सुरु गरिने
By अनलाइनखबरहब डेस्क on 16th September 2020
काठमाडौं – यातायात व्यवसायी र मजदुरहरु भोलि असोज १ गतेबाटै लामो दुरीमा सार्वजनिक सवारी चलाउन सहमत भएका छन् । विहान भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा यातायात व्यवसायीले सरकारको स्पष्ट स्वास्थ्य मापदण्ड र त्यसको कार्यविधि आए भोलिबाटै सेवामा जाने बताएका हुन् ।
व्यवसायी, यातायात मजदुर र मन्त्रालयबीच बस चलाउँदा पालना...
रेल्वे कम्पनीले माग्यो १३९ कर्मचारी(सुचना सहित)
By अनलाइनखबरहब डेस्क on 14th September 2020
काठमाडौं – सरकारी स्वामित्वको नेपाल रेल्वे कम्पनीले कूल १३९ जना कर्मचारी माग गरेको छ ।
निकट भविस्यमा नै जयनगर जनकपुर खण्डमा रेल सञ्चालन गर्न लागिएको कम्पनीले एकै पटक ठूलो संख्यामा कर्मचारी माग गरेको हो ।
सो रेलमार्गमा चल्ने रेल नेपाल नजिक भारतमा आएर बसेको छ । आवश्यक तयारी समेत चलिरहेको छ ।
कम्पनीले...
यातायात व्यवसायी र मजदुर संगठनद्धारा मन्त्री नेम्वाङ समक्ष ४ बुँदे माग,मन्त्री भन्छन् -'सरकारले राहत दिन सक्दैन'
By अनलाइनखबरहब डेस्क on 11th September 2020
काठमाडौं - यातायात व्यवसायी र मजदुर संगठनका नेताहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई भेटेर असोज १ गतेबाट यातायात चलाउने जानकारी दिएका छन् ।
अन्तर जिल्ला यातायात सञ्चालनमा भदौ ३२ गतेसम्म रोक लगाइएको छ । तर कोरोना संक्रमण नियन्त्रणमा आइनसकेकाले यो थप लम्बिने सम्भावना छ ।
त्यसबारे निर्णय गर्नुपूर्व दबाआ दिँदै आएका...
समाजवादी ट्रेड युनियन महासंघ महिला विभागद्वारा श्रमिकहरुलाई राहत वितरण
By अनलाइनखबरहब डेस्क on 08th September 2020
काठमाठौं -समाजवादी ट्रेड युनियन महासंघ नेपाल केन्द्रीय महिला विभागले श्रमिकहरुलाई राहत वितरण गरेको छ ।
कोभिड-१९ ले निम्त्याएको बिषम परिस्थितिसँगै सरकारले गरेको लकडाउनका कारण मारमा परेका ट्रेड युनियन महासंघमा आवद्ध श्रमिकहरुलाई महासंघले राहत वितरण गरेको हो ।
कोभिड -१९ को आहतमा राहत भन्ने नारा सहित आज मंगलबार एक कार्यक्रमबीच...
एयर अरेबियालाई यात्रुको पैसा फिर्ता गर्न पर्यटनमन्त्री भट्टराईको निर्देशन
By अनलाइनखबरहब डेस्क on 02nd September 2020
काठमाडौँ - सरकारले एयर अरेबियालाई यात्रुको रकम फिर्ता गर्न निर्देशन दिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले २५ अगष्टमा १६१ यात्रु लिएर यूएईको सारजाहबाट काठमाडौँ आएका १४२ यात्रुको रकम फिर्ता गर्न निर्देशन दिएका हुन् ।
मन्त्रालयमा आज नियमित उडानको भाडा दर र चार्टर उडानको गुनासाको सम्बन्धमा बसेको बैठकमा पर्यटनमन्त्री...
सामाजिक सुरक्षामा सुचिकरण हुनु भन्दा अगाडीको उपदान र सञ्चयकोषको भुक्तानी सम्बन्धि केही भ्रम र यर्थाथ
By अनलाइनखबरहब डेस्क on 30th August 2020
श्रमिकहरुको सुरक्षित भविष्यकालागी नेपालले योगदानमा आधारित सामाजिक सुरक्षाको सुरुवात गरेको लामो समय भएको छैन । २०७४ सालमा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन जारी भएतापनि नेपालकालागी योगदानमा आधारित सामाजिक सुरक्षा विल्कुलै नयाँ अनुभव र प्रयोग भएको बिषय भएकोले यसको कार्यान्वयन भने केही ढिलै भएको पाईन्छ । केही ढिलो गरेर कार्यान्वयन भएको...
विदेशबाट फर्किँदा पीसीआर नेगेटिभ आउनेहरु होटलमा बस्नु पर्दैन, सिधै घर जान पाइन्छ : मन्त्री भट्टराई
By अनलाइनखबरहब डेस्क on 24th August 2020
काठमाडौं - संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले विदेशबाट पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेहरुले नेपाल आएर होटल क्वारेन्टिनमा बस्नुनपर्ने बताएका छन् ।
सरकारले विभिन्न देशबाट स्वदेश फर्किने नागरिकले यहाँ आएपछि ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरेको छ । विदेशमा अप्ठेरोमा परेर स्वदेश फर्किने नागरिकले होटल क्वारेन्टिनमा...
कोरोनाबाट समस्यामा परेका नेपालीलाई कतारले दियो राहत कुपन
By अनलाइनखबरहब डेस्क on 03rd August 2020
दोहा – कतार सरकारको संस्था कतार च्यारिटिले कोरोना भाइरस महामारीका कारण समस्यामा परेका नेपाली श्रमिकहरुका लागि २२५० राहत कुपन उपलब्ध गराएको छ ।
विश्वब्यापी रुपमा देखापरेको करोना भाइरस नियन्त्रणका क्रममा कतार सरकारले आफ्ना नागरिक तथा अन्य आप्रवासी नागरिक सबैका लागि समान व्यवहार गर्दै सो राहत कुपन गैरआवासीय नेपाली संघ कतारका अध्यक्ष...
३१८ कर्मचारीका लागि अस्थायी दरबन्दी स्वीकृत
By अनलाइनखबरहब डेस्क on 30th July 2020
काठमाडौं - सरकारले विभिन्न आयोग र मन्त्रालयका कर्मचारीका लागि अस्थायी दरबन्दी स्वीकृत गरेको छ।
मन्त्रिपरिषद् बैठकले तीन सय १८ वटा राजपत्राङ्कित कर्मचारीका लागि अस्थायी दरबन्दी स्वीकृत गरेको हो।
सरकारका प्रवक्ता युवराज खतिवडाले विभिन्न मन्त्रालयका प्रस्तावका आधारमा ती दरबन्दी स्वीकृत गरिएको जानकारी दिए।
उनकाअनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रस्तावमा सत्य निरूपण तथा...
तिनाउ मिसन डेभलपमेन्ट बैंकमा खुल्यो जागिर( सुचनासहित)
By अनलाइनखबरहब डेस्क on 27th July 2020
काठमाडौं - रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको तिनाउ मिसन डेभलपमेन्ट बैंकले केही कर्मचारी माग गरेको छ ।
ब्रान्च म्यानेजर, सुपरभाइजर, असिस्टेन्ट, ट्रेनी जुनियर असिस्टेन्ट र म्यासेन्जर पदमा बैंकले कर्मचारी मागेको छ ।
जुनियर असिस्टेन्टका लागि १२ कक्षा उत्तिर्णले पनि आवेदन दिन पाउने छन् ।
...
समाजवादी ट्रेड युनियन महासंघद्धारा दुई नयाँ पेशागत घटक संघको घोषणा
By अनलाइनखबरहब डेस्क on 18th July 2020
काठमाडौं - जनता समाजवादी पार्टीको जनवर्गीय संगठन समाजवादी ट्रेड युनियन महासंघद्धारा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरुका २ नयाँ घटक संघको घोषणा गरेको छ ।
ट्रेड युनियनले काठमाडौंमा आज एक कार्यक्रमकाबीच समाजवादी गलैचा श्रमिक संगठन र समाजवादी घातु तथा हस्तकला स्वरोजगार मजदुर संघको नयाँ घटक संघ खडा गरेको हो । गलैचा श्रमिक संगठनमा...
होटल तथा पर्यटन क्षेत्रका श्रमिकलाई आधारभूत रकम उपलब्ध गराउने हान र मजदुरसंठनबीच सहमति
By अनलाइनखबरहब डेस्क on 17th July 2020
काठमाडौं - होटल तथा पर्यटन क्षेत्रका श्रमिकहरुले तलबमा केही राहत पाउने भएका छन् । कोरोना तथा लकडाउनले चौपट भएका होटल तथा पर्यटन व्यवसायीहरुले आफ्ना कर्मचारी तथा श्रमिकलाई होटलले भुक्तानी गर्नु पर्ने कूल आधारभूत रकम तय गरेर उपलब्ध गराउने भएका हुन । व्यसायीहरुले आफ्ना श्रमिहरुलाई बन्दाबन्दी समयको समेत केही रकम उपलब्ध...
सरकारले विदेशमा अलपत्र नेपालीलाई वैदेशिक रोजगारी कोषको रकमबाट स्वदेश फिर्ता ल्याउने
By अनलाइनखबरहब डेस्क on 16th July 2020
काठमाडौं - सरकारले विदेशमा अलपत्र परेका नेपालीहरुलाई वैदेशिक रोजगारी प्रवर्द्धन कोषको रकमबाट स्वदेश फिर्ता ल्याउने भएको छ।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा युवराज खतिवडाले कोरोना कहरका कारण विदेशमा अलपत्र परेका नेपालीहरुलाई उद्धार गरेर स्वदेश फिर्ता ल्याउन बनेको कार्यविधि २०७७ पारित गरेको जानकारी दिए।
कार्यविधि पारित भएसँगै स्वीकृति लिई वैदेशिक...
महामारीको समयमा रोजगार खोसेको भन्दै नेपाल मेडिकल कलेजमा तालाबन्दी
By अनलाइनखबरहब डेस्क on 16th July 2020
काठमाडौं - नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले करार सेवामा कार्यरत कर्मचारीलाई रोजगारीबाट निकालेको भन्दै स्वतन्त्र कर्मचारी युनियनले अस्पतालको प्रशासन शाखामा ताला लगाइदिएको छ ।
युनियनले आज एक वक्तव्य जारी गर्दै अस्पतालमा कार्यरत करार कर्मचारीलाई निकाल्नु खेदजनक भएको र ताला लागाउन बाध्य भएको जनाएको छ ।
युनियनका सचिव उमेश कार्कीले अस्पताल व्यवस्थापन र...
दक्षिण कोरिया जान पाउनुपर्ने माग गर्दै प्रदर्शन
By अनलाइनखबरहब डेस्क on 08th July 2020
काठमाडौं । ईपीएस रोजगार प्रक्रिया पूरा गरेर अन्तिम उडानको पर्खाइमा रहेकाहरुले बुधबार प्रदर्शन गरेका छन् ।
रोजगारीका लागि दक्षिण कोरिया जाने वातावरण सृजना गर्न माग गर्दै उनीहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् प्रदर्शनमा सहभागीहरुले ‘प्रधानमन्त्रीज्यू, म थाकिसकेँ । मेरो सपना कसरी पुरा गरुँ, बाटो देखाइदिनु‘’, ‘तिमीले त कुर्सी बचाउला, हामीले...
कानुनको धज्जी उदाउदै फोहोर व्यवसायी
By अनलाइनखबरहब डेस्क on 06th July 2020
फोहोरको राजनिती कि ? फोहोरी राजनिती ! कानुनको धज्जी उदाउदै फोहोर व्यवसायी
...
नेपाली श्रमिकहरुको पीडा र उनीहरुको सपनामा कालो बादल
By अनलाइनखबरहब डेस्क on 29th June 2020
योगेन्द्र योगी | असार १५, दोहा: प्रायजस्तो बिदेशीने नेपालीहरुले सोचेका हुन्छन् धेरै पैसा कमाएर सुखी जीवन र सुन्दर भविष्य बनाउने अनि परिवारका सदस्यहरुको आवश्यकता र चहाना पूरा गर्न ठुलो सपना बोकेर गाउँमा बुढा बाबा-आमा र स-साना भाई-बहिनीहरुलाई छोडेर कतार आएका थिए सिराहाका रामबाबु महतो ।
आज भन्दा एकवर्ष पहिले कतारमा रहेका...
मलेशियाबाट तत्काल स्वदेश फर्कन चाहने नेपाली सात हजार (सूचीसहित)
By अनलाइनखबरहब डेस्क on 24th June 2020
काठमाडौं– कोरोनाका कारण मलेशियामा समस्यामा परेका सात हजार नेपालीले तत्काल स्वदेश फर्किने चाहना राखेका छन् । मलेशियास्थित नेपाली दूतावासले कोरोना समस्याका कारण तत्काल स्वदेश फर्किन चाहने सात हजार नेपालीको सूची सार्वजनिक गरेको छ ।
क्वालालम्पुरस्थित नेपाली दूतावासले सार्वजनिक गरेको सूची अनुसार सात हजार ३४१ जनाले घर फर्किनका लागि दूतावासका विवरण पेश...
ठमेलमा व्यवसायीलाई एक वर्षसम्म ५० प्रतिशत घर भाडा छुट
By अनलाइनखबरहब डेस्क on 22nd June 2020
काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण समस्यामा परेका ठमेलमा व्यवसायीलाई ५० प्रतिशत घर भाडा छुट दिन घरधनी तयार भएका छन् । कोभिड–१९ महामारीका कारण सङ्कटमा परेका ठमेल क्षेत्रका पर्यटन व्यवसायी र घरधनीहरूबीच करिब एक वर्षसम्म ५० प्रतिशत घर भाडा छुट दिन तयार भएका हुन् ।
आइतबार ठमेल पर्यटन...
सशस्त्र प्रहरी निरीक्षक पदको नतिजा प्रकाशित
By अनलाइनखबरहब डेस्क on 22nd June 2020
काठमाडौँ । सशस्त्र प्रहरी निरीक्षक पदको नतिजा प्रकाशित भएको छ ।
गत फागुन २७, २८, २९, ३० र चैतको १ गते लोक सेवा आयोगले लिएको लिखित परीक्षाको नतिजा प्रकाशित भएको हो । ३७८ जना सहभागी रहेको लिखित परीक्षामा ६५ जनाले नाम निकालेका छन् ।
हेर्नुहोस् सूची
https://drive.google.com/file/d/1aOHbgvDgMfub9wnYw3lpR-VpNjj4UnEE/view
...
माइक पोम्पीओ अफ्रिका को यात्रा शुरू गर्दछ
By David d Richardson on 15th February 2020
डाकार, सेनेगल - अमेरिकी विदेश सचिव माइक पोम्पीओले भने कि ट्रम्प प्रशासनले पश्चिमी अफ्रिकामा यस क्षेत्रमा चरमपन्थी हिंसाको बढ्दो प्रतिरोध गर्न कुन स्तरको अमेरिकी सैनिक बलको आवश्यकता छ भन्ने कुरा निर्धारण गर्न काम गरिरहेको छ।
सेनेगलको आफ्नो यात्राको अन्त्यमा बोल्दै पोम्पीओले भने कि उनले पश्चिमी अफ्रिकामा अमेरिकी सेनाको उपस्थितिको बारेमा राष्ट्रपति...