नेपाली   |  English


News under रोचक

करोडौको मालिक बन्ने सुत्र

एजेन्सी – चाणक्य नीतिका अनुसार नराम्रो बानी हुने व्यक्तिहरु कहिल्यै सफल हुँदैनन् । असल बानी र व्यवहारका कारण मानिसहरु सफल हुन्छन् । चाणक्यका अनुसार लक्ष्मी माताको आर्शिवाद प्राप्त गर्नका लागि लक्ष्मी देवीको पूजाआरधना गर्नुपर्छ । चाणक्यलाई देशकै सर्वश्रेष्ठ विद्वानका रुपमा चिनिन्छ । उनी विश्व प्रसिद्ध विश्वविद्यालयमा सम्बद्ध थिए । उनी...

यौन क्षमता बढाउन यी बानीहरुमा ख्याल पुराउनुहोस

एजेन्सी । तनावपूर्ण र असन्तुलित जीवनशैलीले मानिसको मस्तिष्कमा नकरात्मक प्रभाव पार्नुका साथै शारीरिक स्वास्थ्य पनि बिगारिरहेको हुन्छ । पुरुषहरु केही कुरामा अभ्यस्त हुन्छन् जसले गर्दा उनीहरुको शुक्रकिट उत्पादनमा नकरात्मक असर पारिरहेको हुन्छ । यदि तपाई सुतेर टिभी हेर्नुहुन्छ भने त्यस्तो बानीलाई आजैबाट त्याग्नुहोस् । यस्तो बानीले शरीरको मोटोपनलाई बढाउँछ र शुक्रकिटको...

विवाहपछि धेरैजसो महिलामा आउने यी ५ पछुतो

काठमाडौँ । विवाह हाम्रो जीवनको सबैभन्दा महत्वपूर्ण फैसला हो, जुन सोच विचार गरेर मात्र लिनु पर्दछ।  यसमा धेरै जसो महिला यस्ता हुन्छन्, जसले पछि गएर आफूले गरेको फैसलामा पछुतो मान्ने गर्दछन्। कुनै समय त उनीहरुलाई विवाह गरेमै पछुतो हुने गर्दछ। आउनुहोस् जानौँ विवाहपछि प्राय महिलालाई कुरा कुरामा पछुतो हुने गर्दछ। सेल्फ टाइम...

साचो माया पत्ता लगाउने ब्रा

एजेन्सी । जापानको एक भित्रि वस्त्र बनाउने एक कम्पनीले यस्तो आविष्कार गरेको छ, जसबाट साचो माया प्रिती छुट्टाउन सकिन्छ । एक कम्पनीले यस्तो ब्राबाट साचो माया पत्ता लगाउन सकिन्छ । यो ब्रा उसको हातबाट मात्र खुल्छ, जसले साचो माया गर्छ । ‘ट्रु माया टेस्टर ब्रा’ नामको यस ब्रामा सेन्सर फिट गरिएको...

१६ वर्षिया किशोरी फिनल्याण्डको प्रधान मन्त्रि

फिनल्याण्डमा एक किशोरी प्रधानमन्त्री बनेकी छिन् । प्रधानमन्त्री सन्ना मरिनले एक दिनका लागि आभा मुर्तो नाम की १६ वर्षिया किशोरीलाई प्रधानमन्त्रीका रुपमा नियुक्त गरेकी हुन् । बुधबार प्रधानमन्त्री बनेकी ती किशोरी दक्षिणी फिनल्याण्डकी हुन् । उनी जलवायु परिवर्तन र मानव अधिकारसँग सम्बन्धित मुद्यामा पाइला चाल्ने एक सक्रिय अभियन्ता पनि हुन् ।...

विश्वमा महिलाको शुद्धता पत्तो लगाउने अनौठो रित

एजेन्सी २१ असोज । हरेक देशमा महिलाको विवाहको लागि उमेर निर्धारण गरिएको हुन्छ । निर्धारित उमेरभन्दा अगाडि विवाह गर्नुलाई गैर कानुनी मानिन्छ । केही देशमा त महिलालाई कुमारित्व परीक्षण गर्ने नाममा मृत्युसम्मको सजाय दिइन्छ । केटीहरुको पवित्रता पत्ता लगाउन सबैभन्दा आश्चर्य लाग्दो तरिका साउदी अरब र मिश्र जस्ता केही मुस्लिम देशमा...

भाडामा ब्वाईफ्रेण्ड पाइने !

काठमाडौं – संसारमा बिभिन्न अनौठा घटनाहरु हुने गर्दछन् । मानिसहरुको मनस्थितिलाई विचार गरेर जापानमा एउटा नयाँ व्यवसाय शुरु भएको छ । जापानमा शुरु भएको यो व्यवसायले जो कोहिलाई पनि अचम्ममा पार्न सक्छ । जापानमा ब्वाईफ्रेन्ड भाडामा पाईने नयाँ ब्यापार शुरु भएको हो । यो सर्भिसको नाम ‘रोजशिप’ राखिएको छ । यो व्यवसायलाई...

कोरोना संक्रमण भए/नभएको कुकुरले सुँघेरै पत्ता लगाउँछ

एजेन्सी – फिनल्यान्डको हेल्सिन्की एयरपोर्टमा जम्मा १० सेकेन्डमै यात्रुहरूको कोरोना परीक्षण हुने भएको छ। रोचक कुरा त, यो परीक्षण गर्न यात्रुको मुखबाट स्वाब झिकिरहनु पर्दैन। तपाईंहरूलाई स्वाब नझिकी कसरी कोरोना परीक्षण गर्ने भन्ने लाग्दो हो! हेल्सिन्की एयरपोर्टले प्रशिक्षणप्राप्त कुकुर प्रयोग गरेर कोरोना परीक्षण सुरू गरेको हो। बुधबारदेखि एयरपोर्टमा दुईवटा कुकुर खटाइएका छन्।...

जब काठमाडौंको मुल सडकमा एभ्रो विमान गुड्यो!

काठमाडौं – शनिबार बेलुका साँझ थप गहिरिँदै थियो, काठमाडौँको सडकमा दुर्लभ दृष्य देखियो। सडकमा विमान गुडिरहेको थियो । विमानको पंखा थिएन र त्यसलाई सेनाको सहायतामा गुडाइएको थियो, तर विमान रनवेमा होइन मुल सडकमा थियो । विपदको अवस्थ आएर सो विमान सडकमा गुडेको थिएन । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको नेपाली सेनाको एभ्रो विमानलाई...

विश्वकै सबैभन्दा बढी उमेरका ब्लेमको ११६ वर्षको उमेरमा निधन

एजेन्सी - विश्वकै सबैभन्दा बढी उमेरका व्यक्ति भनिएका दक्षिण अफ्रिकाका वृद्धको ११६ वर्षको उमेरमा निधन भएको छ। फ्रेडी ब्लेम नाम गरेका व्यक्तिको आधिकारिक कागजातमा उनको जन्म सन् १९०४ को मे ८ मा भएको देखाउँछ । तर उनले बढी उमेर बाँच्ने व्यक्तिका रुपमा गिनिज बुकमा नाम भने लेखाएका छैनन् । फ्रेडी किशोर...

जब बालकले कुकुरलाई मास्क लगाइदिए..(भिडियो हेर्नुस्)

काठमाडौं – अहिले सामाजिक सञ्जालमा एक भिडियो भाइरल भएको छ । जसमा एक जना बालकले आफ्नो कुकुरलाई गरेको माया यतिखेर चर्चाको विषय बनेको छ । जसमा एक जना बालकले साइकलमा उसको कुकुरलाई राख्छ र मास्क लगाइदिन्छ । उनीहरू साइकलमा कतै जाने तरखरमा छन् । ती बालकले कुकुरलाई साइकलमा राख्छ र मास्क...

आजको राशिफल : साउन ३१ गते शनिबार

वि।सं.२०७७ साल साउन ३१ गते । शनिबार । ईश्वी सन् २०२० अगष्ट १५ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि–एकादशी,१३ घडी ३६ पला,बिहान ११ बजेर ०१ मिनेट उप्रान्त द्वादशी । नक्षत्र–आद्रा,५९ घडी २८ पला,रातको ०५ बजेर...

सेक्सी महिला कसरी छुट्याउने ?

एजेन्सी – महिलाको व्यक्तित्व जान्ने इच्छा हरेक व्यक्तिमा हुने गर्दछ। आकृति विज्ञान एउटा यस्तो अध्ययन हो जुन शरीरको अंग तथा चालढालबाट व्यक्तित्वको परिचय दिने गर्दछ। यहाँ हामीले पनि आँखा र नाकको बनावटबाट कसरी महिलाको व्यक्तित्व जान्न सकिन्छ भन्ने विषय पस्केका छौ । आँखानिकै चञ्चल, चमक तथा गहिरो पातलो र वरपर...

कस्ता व्यक्ति सधै युवा रहन्छन् ?

हामीकहाँ नेताहरुको अगाडि जोडिने विशेषण हो, युवा । जब कुनै नेताको अगाडि ‘युवा’ फुर्को जोडेर सम्बोधन गरिन्छ, जग हाँस्छ । यसकारण कि, ति नेताको उमेरले डाँडा काटिसकेको हुन्छ । तर, चिन्तकहरु भन्छन्, ‘युवा हुनु र नहुनुको सम्बन्ध उमेरसँग जोडिदैन ।’ अर्थात कोही व्यक्ति उमेरले ५० बर्ष पुगेका छन् । तैपनि...

रोग प्रतिरोधात्मक क्षमता बढाउने जडीबुटीको खपत बढ्दो

कोरोना भाइरसको संक्रमण थपिने क्रम जारी थियो । जेठको मध्यतिर स्याङ्जाको एक क्वारेन्टिनमा नियमित गर्जोको झोल खुवाउन थालियो । नेपाल सरकारको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको प्रोटोकल अनुसार नै त्यस्ता जडीबुटी खुवाउन थालिएको थियो । सरकारले तयार पारेको सो निर्देशिका आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, आयुर्वेद चिकित्सा परिषद् नेपाल र त्रिभुवन...

क्वाटीको विशेषता के ? कति स्वादिलो, कति पोषिलो ?

हरेक पर्व अनुसार हाम्रो भान्सामा भिन्न भिन्ने खानेकुरा पाक्ने गर्छ । असार पन्ध्रमा दही चिउरा, साउन पन्ध्रमा खीर भनेजस्तै जनै पूर्णिमाको दिन खाइने विशेष खान्की हो, क्वाटी । क्वाटीमा मास, मुँग, भटमास, चना, सीमी, बकुल्ला, बोडी, सानो केराउ, ठूलो केराउ जस्ता गेडागुडी मिसाइएको हुन्छ । क्वाटीलाई भिजाएर अंकुराउन थालेपछि यसको...

आजको राशिफल : साउन १७ गते, शनिबार

वि.सं.२०७७ साल साउन १७ गते । शनिबार । ईश्वी सन् २०२० अगष्ट ०१ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि–त्रयोदशी,४० घडी २३ पला,बेलुकी ०९ बजेर ३७ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र– मूल,०५ घडी ४१ पला,बिहान ०७...

अमेरिकाका विभिन्न हुलाक ठेगानामा चीनबाट ‘रहस्यमयी’ बिउका प्याकेट आएपछि...

वासिङ्टन – केही दिनयता अमेरिकाका विभिन्न ठाउँका नागरिकका हुलाक ठेगानामा केही प्याकेटहरू आएका छन्। ती प्याकेटमा बाहिर खेलौना र गहना भनिएको भए पनि भित्र केही बालीका बिउहरू छन्। ती प्याकेटमा चीनबाट आएको लेखिएको छ। दुई देशबीचको सम्बन्धमा तनाव चुलिएको बेला चीनबाट आएका भनिएका ती बिउलाई अमेरिकीहरूले निकै चासोका साथ अनुसन्धान गरिरहेका छन्। अमेरिकामा...

सावधान ! भुलेर पनि नगर्नुहोस् यी ७ चरित्रका पुरुषसँग प्रेम

भनिन्छ प्रेम अन्धो हुन्छ । प्रेम जतिबेला जोसुकैसँग पनि हुनसक्छ । अधिकांश प्रेम हतारमा बस्छ र पछि गएर पछुताउने गर्छन् । प्रेमले संसार जिताउँछ भने जिन्दगि नै बर्वाद पारिदिन्छ । प्रेम यस्तो आकर्षण हो, जहाँ एक भेट र एकैछिनको कुराकानीले पनि ठुलो महत्व राख्छ । भने कतिपय अवस्थामा वर्षौको परिचय...

जब सडकमा मास्कको अण्डरवेयर मात्र लगाएर निस्किए पुरुष

एजेन्सी– बेलायतको राजधानी लण्डन सहरमा कोरोना संक्रमणको बढ्दो कहरका बीच एकजना व्यक्ति मास्कको पेन्टी लगाएर यताउता घुमिरहेको देखियो । जिउमा अरु लुगा नलगाएका र मास्कको अण्डरवेयरले गोप्य अंग छोपेका ती युवकलाई देख्ने मानिसहरु ट्वाँ पर्नु स्वभाविकै थियो । सडकमा घुमिरहेका ती युवक धेरै जना महिलाहरुको नजिकबाट समेत हिँडिरहे । आसपासमा रहेका...

यी हुन् २०२० का ‘टप १०’ बिश्व सुन्दरी [फोटो फिचर]

सुन्दरताको परिभाषा दिन निकै कठिन छ । हरेक व्यक्तिका लागि सुन्दरताको परिभाषा फरक हुन सक्छ । सुन्दरताको न कुनै खास अर्थ हुन्छ, न त यसलाई सीमाभित्र नै राखेर हेर्न सकिन्छ। सुन्दरतासम्बन्धी केही मानक दृष्टिकोण बनाएर यसबारे अध्ययन, अवलोकन गर्न सकिन्छ। संसारमा बेलाबखत् सुन्दरतासम्बन्धी विभिन्न प्रतियोगिताहरु पनि हुँदै आएका छन्। सुन्दरताको विषयमा संसारभर...

सडकमा निर्वस्त्र भएर प्रर्दशन गर्ने युवती ‘नेकेड एथेना(भिडियो हेर्नुहोस्)

एजेन्सी – सामाजिक सञ्जालमा अहिले एक युवतीको तस्वीर भाइरल भइरहेको छ । यो अमेरिकाको पश्चिम तटीय सहर पोर्टल्यान्डमा शनिबार राति करिव १ः४५ बजे भएको प्रदर्शनको क्रममा खिचिएको दृश्य हो । प्रद्धर्शनकाबीच सडकमा एक्लै सुरक्षाकर्मीको सामना गर्न तयार ती युवतीले सबैको ध्यान आफुतिर खिचेकी थिइन् । सबैको ध्यान आफुतिर तानिनुमा एक कारण...

यस्तो अनौठो जीव जो ७ वर्षदेखि केहि नखाई बाँचेको छ

एजेन्सी - विश्वमा केहि यस्ता अनौठा जीव पनि छन् जसको विशेषताका बारेमा जानेर जो कोहि आश्चर्यमा पर्ने गर्दछन् । केहि यस्ता जीव छन् जो कैयौ दिनसम्म केहि नखाई पनि बाच्न सक्दछन् । आज हामी यस्तै एक दुर्लभ जीवका बारेमा चर्चा गर्नेछौ । जो केहि नखाई केहि दिन वा महिना मात्र होइन...

समाचार पढ्दापढ्दै दाँत फुस्कियो

एजेन्सी - एक समाचार वाचिकाले समाचार पढदापढ्दै अकल्पनीय घटनाको सामना गरेकी छिन्। युक्रेनमा एक समाचार पढ्दापढ्दै दाँत फुस्कियो ती समाचार वाचिका नाम मरिच्का पाडाल्को हो। उनले आफ्नो त्‍यो घटनाको भिडियो आफ्नो इन्स्टाग्राममा अपलोड गरेकी छिन्। उनले उक्त भिडयो पोस्ट गर्दै उनले भनेकी छिन्, ‘यो मेरो समाचार वाचिकाको रुपमा २० वर्ष काम...

राष्ट्रपतिसँग अनुहार मिलेपछि गायकलाई सामाजिक संजालमा प्रतिबन्ध !

काठमाडौं– चीनका राष्ट्रपति सी जिनपिंगसँग अनुहार मिलेपछि चिनियाँ ओपेरा गायक लिउ केकिंगले सामाजिक संजालमा प्रतिबन्धको सामना गर्नुपरेको छ । लिउको अनुहार राष्ट्रपति सीसँग धेरै हदसम्म मिल्छ । यही कारण चीन सरकारले उनलाई सामाजिक संजाल प्रयोग गर्न प्रतिबन्ध लगाएको हो । उनलाई चिनियाँ राष्ट्रपतिको अनुहारको फाइदा उठाउन सक्ने भन्दै प्रतिबन्ध लगाइएको हो...

श्रीमतीले सिन्दुर लगाउँदिनन् भने उनी सम्बन्धविच्छेद चाहन्छिन्

भारतको एक अदालतले श्रीमतीले सिन्दुर र चुरा लगाउन अस्विकार गर्नुको अर्थ सम्बन्धविच्छेदको आधार भएको भनि अर्थ्याएपछि त्यसको चौतर्फी बिरोध भएको छ। भारतको गुवाहाटी हाइकोर्टले श्रीमतीले सिन्दुर र चुरा लगाउन नमान्नु भएको उनी आफ्नो वैवाहिक जीवनलाई जारी राख्न नचाहने बताएको हो। एक व्यक्तिले गुवाहाटी हाइकोर्टमा सम्बन्धविच्छेदको याचिका दर्ता गरेका थिए। यसमा चीफ न्यायाधिस...

अनौठो घटना: जुवा खेलेको आरोपमा गधा पक्राउ( भिडियो हेर्नुस्)

काठमाडौं - दशैं तिहारको बेला मौकामा मानिसहरु जुवा खेलेको देख्नु भएको होला । जुवा खेल्नु गैर कानुनी भएकाले कैयौं मानिस जुवाखालबाट समातिन्छन् । यस्तामा केहि भिआईपी वा बालबालिकासमेत पक्राउ परेको देख्नु, सुन्नु भएको होला । तर गधाले जुवा खेलेको वा जुवा खेलेको आरोपमा पक्राउ परेको देख्नु वा सुन्नु भएको छ ? पाकिस्तानमा यस्तै...

विकिनी लगाएर कोरोना संक्रमितको उपचारमा खटिने नर्स बनिन् मोडल १० तस्विरमा

एजेन्सी - एजेन्सी र रुसमा केही समय अघि कोरोना संक्रमितको उपचारमा खटिने क्रममा पारदर्शी पिपिई लगाएर विकिनी लगाएर खटिए पछि अनुसासनको कार्बाहीमा परेकी नर्स २३ बर्षे नाजेज्दा जुकोभा अन्ततः मोडल बनेकी छन् ।गत मे मा उनको फोटो भाईरल बनेको थियो । कोरोना संक्रमितको उपचारमा खटिने क्रममा बिकिनीमा देखिए पछि...

युएनको गुडिरहेको गाडीमा सेक्स गरिरहेको भिडियो सार्वजनिक(भिडियो हेर्नुहोस्)

काठमाडौं - संयुक्त राष्ट्र संघ (युएन) को एक सवारी भित्र यौन सम्पर्क गरिरहेको भिडियो सामाजिक सञ्जालमा भाईरल भईरहेको छ । यो भिडियो इजरायलको भएको पाईएको छ । इजरायलको तेल अवीवको समुद्री किनारको व्यस्त सडकमा गुडिरहेको गाडी भित्र देखिएको यस्तो गतिविधिलाई एक घरको छतबाट भिडियो कैद गरिएको बताईएको छ ।इजरायलको ‘द...

यो जोडीले कपडा नलगाइ विवाह सम्पन्न गर्दा समेत कसैले पत्तो पाएनन्

एजेन्सी - विवाह एउटा पवित्र बन्धन हो । विवाह बेहुला र बेहुलीको विशेष मान्ने गरिन्छ । विवाहलाई झनै रोचक र विशेष बनाउनका लागि हरेक जोडीले बिभिन्न तयारी गर्दछन् । यसैबीच एक जोडीले कपडा नलगाइकनै विवाह सम्पन्न गरेका छन् । अझ खास कुरा त के भने उनीहरूले नांगै विवाह गरेका थिए तर...

करोडौँ फ्यानहरुलाई स्तब्ध बनाउँदै अभिनेत्री सोनाक्षीले लिइन् यस्तो गम्भीर फैसला

काठमाडौं– आफ्ना करोडौँ फ्यानहरुलाई स्तब्ध बनाउँदै बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले एक गम्भीर फैसला लिएकी छिन् । उनले हालै कसैले नसोचेको एक निर्णय लिइन् । वास्तवमा अभिनेत्री सिन्हा ट्रोलिङ र आलोचकहरुद्वारा निकै संकटमा थिइन्, जसकारण उनले ट्विटरबाट विदा लिइन् । शनिबार, उनले यो कुरा इन्स्टाग्राममा घोषणा गरिन् । अमेरिकी अभिनेत्री र हास्य...

चितुवालाई दाम्लोमा बाँधेर हिँडाएको भिडियो भाइरल बन्दै (भिडियो)

काठमाडौँ– यतिबेला सामाजिक सञ्जालमा एक प्रहरीले दाम्लोले चितवालाई बाँधेर हिँडाएको दृश्य चर्चामा छ । भिडियोमा एउटा चितुवालाई दाम्लोमा बाँधेर सडकमा हिँडाइएको छ । चितुवा सँगसँगै मान्छेको भीड पनि हिँडिरहेको छ। सँगै हिँडेको भीड रमाइलोका लागि अनि फोटो खिच्न । नाम्लोमा बाँधेर चितुवालाई डोर्‍याउदै हिड्ने प्रहरी हुन अस्थायी ट्राफिक प्रहरी पोस्ट मिलन...

कस्ता महिला बढी सेक्सी हुन्छन् ?

एजेन्सी – महिलाको व्यक्तित्व जान्ने इच्छा हरेक व्यक्तिमा हुने गर्दछ। आकृति विज्ञान एउटा यस्तो अध्ययन हो जुन शरीरको अंग तथा चालढालबाट व्यक्तित्वको परिचय दिने गर्दछ। यहाँ हामीले पनि आँखा र नाकको बनावटबाट कसरी महिलाको व्यक्तित्व जान्न सकिन्छ भन्ने विषय पस्केका छौ । आँखानिकै चञ्चल, चमक तथा गहिरो पातलो र वरपर...

उर्वशी रौतेला आफ्नो मजाका फोटोहरूका साथ इन्टरनेटमा जल्दैछिन्

बलिउड अभिनेत्री उर्वशी रौतेलाले आफ्ना प्रशंसकहरूलाई कोरोनभाइरस लकडाउनका यी दिनहरूमा मनोरञ्जन दिन एउटा प्रवेशद्वार फेला पारेकी छन। उनीले हालसालै इन्स्टाग्राममा हतार गरीन् र केही जबडा-ड्रपिंग तस्विरहरूको सेट पोस्ट गर्छिन् र फ्यानहरूले यसलाई मन पराउँछन्। केहि तस्वीरहरूले उनलाई चम्किलो, बडी-अug्गाली ब्ल्याक आउटफिटमा देखाउँछिन् अर्को सेतो रातको कपडामा उनीको ओम्फले भरिएको स्नापशटको...

इन्टर्नेट सनसनी एलेक्सिस रेनले आफ्नो बिकिनी चित्रहरूको साथ साइबरस्पेसलाई भापमा परिणत गर्‍यो

एलेक्सिस रेनले इन्टरनेटमा आँधीबेहरी सिर्जना गरेको छ। उनी आफ्नो आकर्षक फोटोशूट्सको साथ सोशल मीडियामा फ्यानहरूलाई चिन्तित गर्छिन्। जहाँ उनी बिकिनीमा आफ्नो फोटोशूट लिन्छिन्। उनले नयाँ कोरल नर्सरी बनाउन र 5000००० भन्दा बढी कोरलहरू रोप्न कोष जुटाउने अभियान पनि चलाइन्। उनीले आफ्नो इन्स्टाग्राममा १ 13..9 मीको फ्यान फॉलोइंग पाउँछिन्। हामी आश्चर्यजनक...


Latest News

(नेकपा) सचिवालयको बैठक सुरु, अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा (नेकपा)..

कोरोना भाइरसः मास्क लगाउँदा चस्मामा कसरी बाफ बस्न नदिने? भिडियो सहित

अहिले कोरोनाभाइरस सङ्क्रमणबाट जोगिन विश्वभरि सबैतिर मानिसहरूले मास्क लगाउने गरेका छन्। तर चस्मा लगाउने मानिसलाई..

Top