नेपाली   |  English


News under बैंकिङ वित्तिय

तीन संदिग्ध कोरोना भाईरस बिरामीहरुलाई पाटण अस्पतालमा भर्ना गरियो।

काठमाडौं, April अप्रिल: लगनखेलस्थित पाटन अस्पतालमा सोमबार तीन संदिग्ध कोरोना भाईरस भर्ना भएका छन्। पाटन अस्पतालका निर्देशक बिष्णु प्रसाद शर्माले प्रेसलाई बताए कि २ 28 दिन अघि युनाइटेड किंगडमबाट फर्केका एकै परिवारका तीनजनालाई अलग्गै राखिएको छ। शर्माको अनुसार र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) को समयमा बिरामीहरूले उपन्यास कोरोनाभाइरसको सकारात्मक परीक्षण गरे। "उनीहरूको घाँटी...

नेपाल चौथो COVID-१ positive सकारात्मक केसमा उत्रियो

काठमाडौं, फागुन २: - धनगढीका एक व्यक्तिले आज कोरोनाभाइरसको लागि सकारात्मक उपचार गरिसकेपछि कोभिड १ cases घटना नेपालमा th औं स्थानमा पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पुष्टि गरे कि देशले अर्को COVID-१ case मुद्दा देखेको छ। 34...

पृथ्वीको ताप र भाइरसको ‘जम्प’

अहिलेसम्म पृथ्वीको तापक्रम १ डिग्री बढ्दा पनि मानव शरीरभित्रका ब्याक्टेरिया जागेका छैनन् । तर, तापक्रम ३ अथवा ४ डिग्री बढे के होला ? के मानव शरीरका ब्याक्टेरिया पनि साइगा हरिणको शरीरमा रहने ब्याक्टेरियाझैं जाग्ने त होइनन् ?वैशाख १३, २०७७सञ्‍जीव उप्रेती मानव तथा प्रकृतिबीचको अन्तरसम्बन्धलाई ध्वस्त पार्दै गए के हुन...

नेवारहरूद्वारा मनाइने चाडपर्वहरू मध्ये एक, बिस्केट जत्रा

यस पटक त्यहाँ पुरानो-पुरानो उत्सवको कुनै समारोहहरू छैनन्, त्यसैले म तपाईंलाई मान्छेहरू स्मृति लेन तल लैजाँदैछु। यो २०१ 2013 मा फर्किएको थियो जब मैले बिस्केट जात्रालाई पहिलो पटक ताउमाथी स्क्वायर र दत्तात्रेय स्क्वायरमा भएको घटनाको प्रत्यक्ष साक्षीको रूपमा हेरेको थियो। यहाँ के भएको छः यदि म यो भन्छु भने म खराब अवस्थामा पर्न...

कृषि विकास बैंकले १० देखि ६० प्रतिशतसम्म ब्याजमा छुट दिने

काठमाडौं । कृषि विकास बैंकले साना तथा लघु ऋणीलाई विशेष प्याकेज ल्याएको छ । कोभिड–१९ को महामारीमा आफूले गर्दै आएको उद्योग व्यवसाय बन्द गरेर बसेका ऋणीका लागि राहत दिन बैंकले निर्देशिका नै जारी गरेर विशेष स्कीम ल्याएको हो । सो व्यवस्थामार्फत कृषि विकास बैंकले आफ्ना ग्राहकलाई १० देखि ६० प्रतिशतसम्म...

अब मात्र ९ हजार सात सय ३४ रुपैयाँ मासिक किस्ता तिरे सुजुकीको कार चड्न पाहिने

काठमाडौं । नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले कार किन्ने ग्राहकको सपनालाई साकार बनाउने उद्देश्यले ‘नयाँ सुरुवात’ नामको फाइनान्स स्किम ल्याएको छ । यो स्किम अन्तर्गत ग्राहकले न्युनतम तीन लाख ७९ हजार नौ सय रुपैयाँ डाउनमेपेन्ट तिरे सुजुकीका पेसेन्जर कार र त्यस्तै  दुई...

कोरोना प्रभाव न्यून गर्ने मौद्रिक नीतिमा जोड

कोरोनाबाट अर्थतन्त्रमा परेको सङ्कटलाई समाधान गर्ने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउन अर्थविद एवं सरोकार भएका पक्षले जोड दिएका छन् । नेपाल राष्ट्र बैंक आगामी आवको मौद्रिक नीतिको तयारीमा जुटिरहेको बेला उनीहरुले सङ्घीय अर्थव्यवस्थालाई बल पु¥याउने र बन्दाबन्दीले पारेको असरलाई कम गर्ने खालका व्यवस्था जरुरी रहेकामा ध्यानाकर्षण गराए । नेपाल आर्थिक...

किस्ता तिर्न नसकेपछि यातायात व्यवसायीले बुझाए बैंकलाई १५५ गाडीको चाबी

काठमाडौं - कोरोना महामारी रोकथामका लागि सरकारले आह्वान गरेको लकडाउन १०० दिनभन्दा बढी पुग्दासमेत सार्वजनिक यातायात ठप्प छ । पछिल्लो समय सरकारले लकडाउन अलि खुकुलो भएर निजी सवारी तथा उद्योग, पसल व्यवसाय सञ्चालनमा आए पनि सार्वजनिक यातायात बन्द छन् । ऋण लिएर गाडी सञ्चालन गरेका यातायात व्यवसायी अहिलेको सङ्कटपूर्ण अवस्थामा समेत...

स्वीस बैंकमा प्रधानमन्त्री ओलीको ५५ लाख डलर रहेको खुलासा ,५ लाख अमेरिकी डलर वर्षेनी थपिँदै

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको स्विट्जरल्यान्डस्थित स्वीस बैंक खातामा करोडौं रकम जम्मा रहेको एक अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । ग्लोबल वाच एनलाइसिसले हालै सार्वजनिक गरेको प्रतिवेदनमा प्रधानमन्त्री ओलीलाई सो रकम चीनले दिएको उल्लेख गरिएको छ । चीनले बेलाबखत रकम दिन थालेकोले प्रधानमन्त्रीको सम्पति बढ्दै गएको पनि प्रतिवेदनमा भनिएको छ...

नेप्सेमा सामान्य वृद्धि

काठमाडौं – धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ५.०४ अङ्कले उकालो लागेर एक हजार ३४७.४४ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.९५ ले वृद्धि भई २४८.१८ मा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कुल १८६ कम्पनीका २५ लाख ६८ हजार १२४ कित्ता शेयर रु ९९ करोड ४५...

भोलीदेखि एक बैंकको कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा चार्ज लाग्ने

काठमाडौं - बिहीबारदेखि एक बैंकको कार्ड अर्को बैंकको एटिएम मेसिनमा प्रयोग गर्दा शुल्क लाग्ने भएको छ। नेपाल बैंकर्स एसोसिएसनले साउन १ गतेदेखि बैंकहरुले नै यो शुल्क निर्धारण गर्न सक्ने निर्णय गरेको हो। साउन १ देखि एक बैंकको कार्ड र अर्को बैंकको एटिएममा प्रयोग गर्दा लाग्ने शुल्कबारे बैंकहरुले नै निर्णय गर्ने एसोसिएसनका प्रमुख...

बैंकको सटरमा बाल्टिन बम जस्तो शङ्कास्पद वस्तु फेला

सल्यान – बागचौर नगरपालिकामा रहेको एक बैंकको सटरमा शङ्कास्पद वस्तु आज बिहान फेला परेको छ । बागचौर– २ बागचौरमा रहेको मुक्तिनाथ विकास बैंकको सटरमा बाल्टिन बम जस्तो शङ्कास्पद वस्तु फेला परेको हो । जनपरिषद् सल्यानका नाममा कार्यालय बाहिर बाल्टिन बम जस्तो देखिने शङ्कास्पद वस्तु राखिएको पर्चामा कोरोना महामारीका समयमा समेत किसानसँग...

कोरोना प्रभावित क्षेत्रका ऋणीहरूका लागि ऋण तिर्ने अवधि २ वर्षसम्म थपियो

काठमाडौं  - राष्ट्र बैङ्कले कोरोना प्रभावित क्षेत्रका ऋणीहरूका लागि ऋण तिर्ने अवधि २ वर्षसम्म थप गरेको छ । आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले प्रभावित क्षेत्रलाई ६ महिनादेखि २ वर्षसम्म ऋण तिर्ने म्याद थपिएको जानकारी दिए । कोभिड-१९ को कारण ग्रेस अवधिभित्र उद्योग वा परियोजनाको निर्माण...

१५ अंकले घट्यो नेप्से

काठमाडौं - धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै १५ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १४.९९ ले घटेर एक हजार ४४९.९४ अंकमा रोकिएको छ । यस्तै सेन्सेटिभ परिसूचक २.५६ अंकले घटेर ३०७.०५ मा पुगेको छ । आज कुल १८५ कम्पनीको ४९ लाख ७६ हजार ४८८ कित्ता...

तिनाउ मिसन डेभलपमेन्ट बैंकमा खुल्यो जागिर( सुचनासहित)

काठमाडौं - रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको तिनाउ मिसन डेभलपमेन्ट बैंकले केही कर्मचारी माग गरेको छ । ब्रान्च म्यानेजर, सुपरभाइजर, असिस्टेन्ट, ट्रेनी जुनियर असिस्टेन्ट र म्यासेन्जर पदमा बैंकले कर्मचारी मागेको छ । जुनियर असिस्टेन्टका लागि १२ कक्षा उत्तिर्णले पनि आवेदन दिन पाउने छन् । ...

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त महर्जन कलंकीबाट पक्राउ

काठमाडौं - बैंकिङ कसुर मुद्दामा फरार राजेन्द्र कुमार महर्जन पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार कृष्णभक्त महर्जनको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी राजेन्द्र कुमार महर्जन भएको बैंकिङ कसुर मुद्दामा ४७ वर्षीय राजेन्द्र कुमार महर्जनलाई आइतबार पक्राउ गरिएको हो । सीआईबीका अनुसार उच्च अदालत पाटनको २०७६ माघ २० गतेको फैसलाले काठमाडौं...

राष्ट्र बैंकले टिकटक बनाउने कर्मचारीलाई कारबाही गर्ने

काठमाडौँ– नेपाल राष्ट्र बैंकले कार्यलय समयमा कार्यलयकै पोशाकमा टिकटक बनाउने बिरुद्ध कारवाही गर्ने भएको छ । सामाजिक सञ्जाल टिकटकमा कार्यालयका कर्मचारीहरु कार्यालयसमयमै मनोरञ्जन गर्न थाले पछि उक्त प्रकारको कार्यप्रति राष्ट्र बैंकको ध्यानाकार्षण भएको जनाएको छ । राष्ट्र बैंकमा कार्यरत कर्मचारीले कार्यालयमै टिकटक बनाउने, बैंकका नीति तथा कार्यक्रममाथि सामाजिक सञ्जालमा अनावश्यक र नकारात्मक...

मेगा बैंकको एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं - मेगा बैंकको एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । धादिङबेसी शाखाको मेगा बैंकमा एक जना कर्मचारीमा कोरोना पुष्टि भएको हो । धादिङबेसी नै घर भएका ४७ वर्षीय उनलाई कोरोना संक्रमण देखिएपछि धादिङबेसी कै आईसोलेसनमा राखिएको छ । उनलाई कोरोना संक्रमण देखिए पछि बैंकका सबै सेवा बन्द गरिएको...

नेपाल इन्भेस्टमेन्ट बैंकले पायो अन्तर्राष्ट्रिय पुरस्कार

काठमाडौं – नेपालको ठूलो निजी क्षेत्रको बैंक मध्येको एक नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआईबीएल) ले विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्तीय निगम (आईएफसी) बाट ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम (जीटीएफपी) अन्तर्गत नेपालबाट सर्वाधिक परिणामको व्यापार लगानीका लागि ‘सर्वश्रेष्ठ साझेदार–२०१९, कम आय भएका आईडीए देशहरू,दक्षिण एसिया’ का रुपमा ‘सम्मानको पुरस्कार’ प्राप्त गरेको...

नबिल बैंक लिमिटेडको डेपुटी सीईओमा सुजित शाक्य नियुक्त

काठमाडौं - सुजित शाक्य नबिल बैंक लिमिटेडको डेपुटी सीईओमा नियुक्त भएका छन् । यस अगाडि ग्लोबल आईएमई बैंकमा कार्यरत उनी तत्कालीन जनता बैंक र ग्लोबल आईएमई बैंक मर्ज भएपछि त्यही कार्यरत रहेका थिए । नबिल बैंकका सीईओ अनिल केसरी शाहले सुजित शाक्यलाई नयाँ डेपुटी सीईओमा नियुक्त गरेको जानकारी दिए । डेपुटी प्रमुख कार्यकारी...

अब सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा ब्रुनईबाट पनि

काठमाडौं – ब्रुनईको ख्यातिप्राप्त सियामली रेमिट्यान्स (SIAMMALI Remittance) र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिट्यान्स सम्झौता भएको छ । सम्झौतासँगै ब्रुनईमा रहेका नेपालीहरुले सियामली रेमिट्यान्सको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् । यो सेवाबाट नेपालमा सिटी एक्सप्रेससँग आबद्ध ८५०० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन...

निषेधाज्ञामा बैंकका कर्मचारीलाई समेत रोक,बैंक नखोल्न नेपाल बैंकर्स संघको निर्देशन

काठमाडौं - निषेधाज्ञामा प्रहरीले बैंकका कर्मचारीहरुलाई समेत रोकेपछि नेपाल बैंकर्स संघले आज बैंकका शाखा नखोल्न निर्देशन दिएको छ । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन कुमार दाहालले आज बैंक नखोल्न भनिएको बताए । उनले भने, ‘प्रहरीले हाम्रा कर्मचारीलाई दुःख दिए त्यसैले मैले आज बैंक नखोल्न भनेको छु । काठमाडौं उपत्यकामा गएराति १२ बजेदेखि...

नातावाद र चाकडीवादको पराकाष्ट : ईश्वर पोखरेलका सम्धी राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नियुक्त!

काठमाडौं - देशको एकमात्रै पूर्ण सरकारी स्वामित्वको बैंक राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा उपेन्द्रकुमार कोइराला नियुक्त हुने भएका छन् । कोइराला उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी अर्थात् छोराका ससुरा हुन् । कोइरालालाई नेपाल सरकार (मन्त्री स्तर) बाट निर्णयले सोमबार बैंकको सञ्चालकमा नियुक्त गरिएको छ । बैंकका अध्यक्ष रहेका निर्मलहरि अधिकारीलाई सरकारले...

दशैंका लागी नयाँ नोट वितरण गर्ने/नगर्ने कुनै निर्णय भएको छैन : राष्ट्र बैंक

काठमाडौं - नेपाल राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट वितरण गर्ने/नगर्ने कुनै निर्णय भइनसकेको बताएको छ । दशैं आउन अझै समय बाँकी रहेकाले यो महिना कुनैपनि निर्णय नहुने राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवति नेपालले नयाँ नोटका विषयमा अर्को महिनामात्रै निर्णय हुने बताए ।...

बिमा कम्पनीहरुको चलाखी : ७५ करोड उठाएपछि संक्रमितलाई बीमा दावी भुक्तानीमा नयाँ शर्त

काठमाडौं - नोवेल कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि हुँदा समेत बीमा कम्पनीहरूले बीमा भुक्तानी दिन आनकानी गरेका छन् । सबै प्रक्रिया पुर्‍याएर बीमाका लागि आवेदन दिएका मध्ये २५ प्रतिशतले पनि भुक्तानी पाएका छैनन् । बिहीबारसम्म एक हजार ४६७ जनाले बीमा भुक्तानी माग गरेका छन् । उनीहरूमध्ये जम्मा २३९ जनाले मात्रै...

आजदेखी बिहीबारसम्म बैंकका सबै शाखा खुल्ने

काठमाडौं - आजबाट बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु खुला हुने भएका छन् । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंकहरुलाई राजश्व संकलनका लागि ३ दिन सबै शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएको हो । सरकारले भदौ २५ सम्म राजश्व तिरिसक्न करदाताहरुलाई...

राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीमा कोरोना देखिएपछि बैंक बन्द,अधिकांश कर्मचारीमा लक्षण देखियो

रौतहट - रौतहटको गरुडा बजारस्थित राष्ट्रिय वाणिज्य बैंकका एक जना कर्मचारीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि बैंक अनिश्चितकालका लागि बन्द गरिएको छ। बैंकका शाखा प्रबन्धक घनश्याम कटुवालले एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र अधिकांश कर्मचारीमा लक्षण देखिएकाले सेवा प्रवाह बन्द गरिएको बताए। पहिलेदेखि नै कर्मचारीको ग्राहकसित प्रत्यक्ष भेटघाट नभई सीमित कर्मचारीमार्फत् सेवा...

७ वाणिज्य बैंकले सार्वजनिक गरे निक्षेप र कर्जाको ब्याजदर, कुन बैंकको कति ?

काठमाडौं – ७ वटा वाणिज्य बैंकहरुले बुधबार पछिल्लो ब्याजदर सार्वजनिक गरेका छन् । राष्ट्रिय वाणिज्य बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, सनराइज बैंक, हिमालयन बैंक, नेपाल एसबीआई बैंक, एभेरेष्ट बैंक र स्टाण्डर्ड चार्टड बैंकले निक्षेप र कर्जाको ब्याजदर बुधबार सार्वजनिक गरेका हुन् । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले साधारण निक्षेपमा ३...

नयाँ नक्सा भएको सिक्का निष्कासन गर्न राष्ट्र बैंकलाई सरकारको स्वीकृति

काठमाडौं – सरकारले नयाँ नक्सा राखी एक रुपैयाँ र दुई रुपैयाँको सिक्का निष्कासन गर्न राष्ट्र बैंकलाई स्वीकृति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ नक्सासहितको सिक्का निष्कासनको स्वीकृति दिने निर्णय गरेको हो । नयाँ नक्सा राखेर सिक्का निष्कासन गर्नका केन्द्रीय बैंकलाई स्वीकृति प्रदान गरिएको नेपाल सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए...


Latest News

संविधान दिवसको अवसरमा चार्टड फाउन्डेसन नेपालले अन्तरक्रिया कार्यक्रम गर्दै

काठमाडौ - संविधान दिवसको अवसरमा चार्टड फाउन्डेसन नेपालको आयोजनामा अन्तरक्रिया कार्यक्रमको आयोजना हुने भएको छ।..

मदन भण्डारी फाउन्डेसन काठमाडौं महानगर कमिटीद्धारा रक्तदान कार्यक्रम, ४८ पिन्ट रगत संकलन

काठमाडौं - कोभिड-१९ का कारण देशभर रगतको आपुर्तिमा कमि आउँन थालेपछि मदन भण्डारी फाउन्डेसन काठमाडौं..

कोरोना रिपोर्ट गलत आएपछि झण्डै मृत्युको मुखमा पुगेका डा.प्रकाश,छोरा अस्पतालको आइसियुमा बाँबु होम आइसोलेसनमा कस्तो पीडा !

बिष्णु आचार्य काठमाडौं – देश करिब ६ महिना भन्दा बढी भइसक्यो कोरोनाको कहरसँग जुधिरहेको छ ।..

Top