नेपाली   |  English


News under बलिउड

फरिना काडरको बिकिनी शटहरू जसले इन्टरनेटलाई हल्लायो!

अभिनेत्री फर्राह कादर, बिकिनीमा उनको सेक्सी र बोल्ड फोटोशूट्सका साथ सोशल मीडियामा तातो पार्दै आई उनका लोकप्रिय फोटोहरू। पछि, Farrah Kader अन्तिम पटक थ्रिलर फिल्म "भूत कहानी" मा देखा पर्‍यो। एक महान व्यक्तित्वले पाएको आशीर्वाद, फराह पक्कै जान्दछ कसरी हेडलाइटहरू खिच्ने। उनी आफ्नो जंगली पक्ष देखाउन कहिल्यै पछि हटिनन् र...

उर्वशी रौतेला आफ्नो मजाका फोटोहरूका साथ इन्टरनेटमा जल्दैछिन्

बलिउड अभिनेत्री उर्वशी रौतेलाले आफ्ना प्रशंसकहरूलाई कोरोनभाइरस लकडाउनका यी दिनहरूमा मनोरञ्जन दिन एउटा प्रवेशद्वार फेला पारेकी छन। उनीले हालसालै इन्स्टाग्राममा हतार गरीन् र केही जबडा-ड्रपिंग तस्विरहरूको सेट पोस्ट गर्छिन् र फ्यानहरूले यसलाई मन पराउँछन्। केहि तस्वीरहरूले उनलाई चम्किलो, बडी-अug्गाली ब्ल्याक आउटफिटमा देखाउँछिन् अर्को सेतो रातको कपडामा उनीको ओम्फले भरिएको स्नापशटको...

बलीउड एक्टर शुशान्त सिंह राजपुतद्वारा यसकारण आत्महत्या

बलीउड कलाकार शुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन् । भारतिय मिडियामा प्रकाशित खबरअनुसार ३४ बर्षिय उनले मुम्बइको बान्द्रास्थित आफ्नै निवासमा आत्महत्या गरेका हुन् ।राजपूतले आफ्नै घरमा फाँसी लगाएर ज्यान दिएका हुन् । उनको कोठाको ढोका तोडेर हेर्दा उनि झुन्डिएको अवस्थामा रहेको बताइएको छ । भारतिय प्रहरीका अनुसार उनि...

सन्नी लियोनीलाई पछि पार्दै नेपाली हिरोइन अदिती बुढाथोकी (फोटो फिचर)

अनमोल केसीसँग स्क्रिन शेयर गर्दै अभिनयमा डेब्यु गरेकी अदिती बुढाथोकीको पहिलो चलचित्र ‘कृ’हो । उक्त चलचित्रबाट नेपाली सिनेमा जगतमा निकै चर्चा चुलियो । पछिल्लो समयमा पनि बलिउडमा संघर्ष गरिरहेकि छिन् । यसैक्रममा उनको चर्चा भारतीय मिडियामा समेत हुन थालेका छन् । केहि पहिला ‘एबिपी न्युज’ नामक...

‘दबंग गर्ल’ सोनाक्षी सिन्हाको १५ बोल्ड एंड ब्यूटीफुल तस्बिरमा

एजेन्सी - फ़िल्म दबंगबाट बलिउडमा डेब्यु गरेकी चर्चित सुन्दर नायिका हुन् सोनाक्षी सिन्हा । बलिउडमा बिभिन्न कारणले चर्चामा आउने सिन्नाले केही फिल्ममा सफल अभिनय गरेकी छन् । उनि अभिनेता शत्रुधन सिन्हाकी छोरी हुन् । दबंगमा सलमान खानसँगग अभिनय गरेपछाडि उनलाई दबंग गल भनेर पनि चिनिने गरिन्छ । बत्तिस वर्ष पुगेकी सिन्हा...

जब रजनी कान्तको घरमा बम राखेको फोन आयो

एजेन्सी -बिहीबार दक्षिण भारतीय फिल्मका सुपरस्टार रजनी कान्तको घरमा बम राखिएको घटनाले निकै चर्चा पायो । एक अपरिचित नम्बरबाट आएको कलले सुपरस्टार रजनी कान्तको घरको बगैचामा बम भएको जानकारी दिएको थियो । खासमा बिहीबार बिहान चेन्नई पुलिसलाई एक अपरिचित ब्यक्तिले फोन गरी रजनी कान्तको पोएस गार्डनको घरमा बम भएको बताएका थिए...

करोडौँ फ्यानहरुलाई स्तब्ध बनाउँदै अभिनेत्री सोनाक्षीले लिइन् यस्तो गम्भीर फैसला

काठमाडौं– आफ्ना करोडौँ फ्यानहरुलाई स्तब्ध बनाउँदै बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले एक गम्भीर फैसला लिएकी छिन् । उनले हालै कसैले नसोचेको एक निर्णय लिइन् । वास्तवमा अभिनेत्री सिन्हा ट्रोलिङ र आलोचकहरुद्वारा निकै संकटमा थिइन्, जसकारण उनले ट्विटरबाट विदा लिइन् । शनिबार, उनले यो कुरा इन्स्टाग्राममा घोषणा गरिन् । अमेरिकी अभिनेत्री र हास्य...

सुशान्तका पिताले भने- 'हामीले धेरै पूजाआजा गरेपछि सुशान्त जन्मिएको थियो,ऊ विशेष आत्मा थियो'

मुम्बई – बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेपछि बलिउडकर्मीले दुःख व्यक्त गरेका छन् । केही महिनादेखि डिप्रेसनमा रहेका सुशान्तको आत्महत्याले बलिउडमा ‘नेपोटिज्म’ माथि बहस शुरु भएको छ । ‘एमएस धोनी’ र ‘छिछोरे’ जस्ता फिल्ममा दमदार अभिनय गरेका सुशान्त सिंहले ३४ वर्षको उमेरमा आत्महत्या गरेका थिए । उनको फिल्म ‘दिल बेचारा’...

पूर्व म्यानेजर दिशा र सुशान्तको आत्महत्या बिच भेटियो गहिरो सम्बन्ध !

मुम्बइ– बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्याको बिषयले निकै चर्चा पायो । अनुसन्धानका क्रममा पुलिसले उनको घरमा काम गर्ने कामदारहरुको पनि बयान लिएको छ । पुलिसलाई दिएको बयानमा उनको घरका स्टाफले सुशान्तले आत्महत्या गर्नुभन्दा तीन दिन अघि नै आफूहरुको सबै पारिश्रमिक दिएको बताएका छन् । रिपोर्टका अनुसार केहि समयदेखि बिभिन्न फिल्मबाट...

निराश अनुहारमा सेतो कपडामा नै भेटिइन्, सुशान्तकी प्रेमिका रिहा

सुशान्त सिंह राजपुतको निधन पछि एकाएक चर्चामा आएको नाम हो रिहा चक्रावती । उनी एक वर्षदेखि सुशान्तसँग प्रेममा रहेको कुरा भारतीय मिडियाहरुले बताउँदै आएका छन् । सुशान्त र रिहा इटाली भ्रमणमा निस्किएपछि उनीहरुको प्रेम सम्बन्धको चर्चा चलेको थियो । अहिले सुशान्तको निधन पछि उनी फेरि चर्चामा आएकी छिन् । सुशान्तसँग लामो समयसम्म...

जब करिनालाई आफन्तले सैफ अलि खानसँगविवाह नगर भने

एजेन्सी- बलिउडकी सफल अभिनेत्री मध्ये एक करिना कपूर र अभिनेता सैफ अली खान चर्चित र उत्कृष्ट जोडी मानिन्छन् । सैफ र करिनाको लव स्टोरी कुनै कथाभन्दा कम छैन । यो उदाहरणीय जोडीका लागि पनि सुरुवाती दिन चुनौतीपूर्ण रहे । प्रेममा रहेका दुबैलाई विवाह गरी सम्बन्ध अघि बढाउन निकै चुनौतीको सामना गर्नु...

सुशान्त आत्महत्या प्रकरण : मुम्बई प्रहरीले पठायो ट्वीटरलाई पत्र

मुम्बई – बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याबारे थप अनुसन्धान गर्न मुम्बई प्रहरीले सामाजिक सञ्जाल ट्वीटरलाई एक पत्र पठाएको छ । प्रहरीले सुशान्तको ६ महिनाको ट्वीटर रेडर्क मागेको छ । सुशान्तको पोस्टमार्टम रिपोर्टमा झुण्डिएर आत्महत्या गरेको देखिएको छ । प्रहरीले आत्महत्याको कारण पत्ता लगाउने कोशिश गरेको जनाइएको छ । प्रहरीले परिवारका सदस्य,...

भतीजावादको सिकार बन्दाबन्दै यसरी संघर्ष गरेका थिए अक्षय कुमारले

सुशांत सिंह राजपूतको आत्महत्या पछि बलिउडमा भतीजावाद सम्बन्धी बहस तीव्र भएको छ। सुशांतको परिवारले नेपोमिटर अनुप्रयोग पनि घोषणा गरेका छन जसको सहयोगमा यो थाहा पाउन सकिन्छ कि फिल्ममा कती नपुंसकवाद छ। यद्यपि पछिल्ला केही वर्षहरूमा उद्योगमा नेपोटिज्म र नेपोटिज्मका सवालहरू सुर्खाहरूमा थिए तर यो संस्कृति दशकौंदेखि बलिउडमा छ। अक्षय कुमारले मिड...

चर्चित कोरियोग्राफर सरोज खानको निधन

काठमाडौं – चर्चित भारतीय कोरियोग्राफर सरोज खानको निधन भएको छ। हृदयघात भएपछि गत महिना मुम्बईको गुरू नानक अस्पताल भर्ना गरिएकी उनको बिहिबार राति मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । ७२ बर्षिया खानलाई जुन १७ मा सास फेर्न समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो। सरोजका पतिसँगै दुई छोरी र एक छोरा...

अजयको ‘मैदान’ १३ अगस्तमा रिलिज हुने

मुम्बई – अजय देवगन स्टारर स्पोर्टस् ड्रामा ‘मैदान’ १३ अगस्तमा रिलिज हुने भएको छ । अजयले ट्वीट गर्दै फिल्म हलमा सन् २०२१ को अगस्तमा रिलिज हुने जानकारी दिए । यो फिल्म फुटबलको कथामा आधारित छ । अजयले फिल्ममा कोच सैयद अब्दुल रहिमको भूमिका निभाएका छन् । सैयदलाई भारतमा भारतीय फुटबलका संस्थापक...

यसकारण ज्याकलिनले राता रात छाडिन् सलमानको फार्महाउस !

काठमाडौ– लकडाउनका कारण बलिउड अभिनेता सलमान खानको फार्महाउस फसेकी बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसले हालै फार्महाउस छोडेकी छिन्। लामो समय देखिफार्महाउसमा बस्दै आएकी उनले फार्महाउस छाडेको भारतिय मिडियाले जनाएको छ । सलमान खानकी जजिकैकी मिल्ने साथि भएर संगै बसेकी अभिनेत्री ज्याकलिनले आफु फार्महाउस छाडेर जाने बारे सामाजिक संजालमा स्टाटस लेखेर फयानहरुलाई जानकारी...

सुशान्तको ‘भिसेरा रिपोर्ट’ आयो, यसरी भएको थियो मृत्यु !

करिव १५ दिन अघि बलिउडका चर्चित अभिनेता सुशान्त सिंह राजपुतको निधन भयो। उनले मुम्बईको बान्द्रास्थित आफ्नै घरको फेनमा पासो लगाएर आफ्नै ज्यान फाले । उनले घरमै पासो लगाएर आफ्नो ज्यान फालेपनि परिवारले भने मृत्यु रहस्यमय भन्दै अनुसन्धानको माग गरेको थिए । मुम्बई प्रहरीले घटना रहस्यमय भन्दै यस घटनालाई लिएर अझै पनि...

सुशान्तकी म्यानेजरलाई गर्भवती बनाएर आत्महत्या गर्न बाध्य पारेको आरोपमाथि सुरजले भने, ‘दिशालाई कहिल्यै भेटेकै छैन’

केही वर्षअघि नायिका जिया खानको मृत्युपछि विवादमा घेरिएका सुरज पंचोली एकपटक पुनः विवादित बनेका छन् । सुशान्त र उनकी पूर्व म्यानेजर दिशा सालियानको आत्महत्यामा सुरजको नाम मुछिएको छ । भारतीय मिडियामा प्रकाशित विभिन्न खबरका अनुसार दिशा र सुरज सम्बन्धमा थिए । दिशा गर्भवतीसमेत भएकी थिइन् तर सुरज उनीसँग विवाह गर्न...

सुशान्तको ‘दिल बेचरा’को ट्रेलरले युटुबमा राख्यो नयाँ रेकर्ड

काठमाडौँ । नायक सुशान्त सिंह राजपुत अभिनित अन्तिम चलचित्र ‘दिल बेचरा’को ट्रेलर सोमबार सार्वजनिक भयो । सार्वजनिक भएको एक दिन पनि नवित्दै यो ट्रेलरले युटुबमा नयाँ रेकर्ड राखेको छ । चलचित्रको ट्रेलरलाई ५० लाख लाइक मिलेको छ । यो कुनै पनि चलचित्रको ट्रेलरले पाएको सबैभन्दा बढी लाइक हो । यसअघि भारतीय...

घर अघिनै आएर एक समुहले सलमानको ढाडमा डण्डाले हिर्काएपछि...

काठमाडौं - विश्वभर कोरोना भाइरसको संक्रमण फैलिएसँगै फिल्मी क्षेत्रमा पनि यसको असर देखिएको छ । सधै चर्चामा रहने बलिउड पनि कोरोनाको मारमा परेको छ । तर लकडाउनको समयमा पनि बलिउडमा भने पुरानो फोटो र प्रसँगले स्थान बनाएको छ । बलिउडक कलाकारका पुराना फोटो र किस्साले सामाजिक सञ्जालमा निकै स्थान पाएका छन् ।...

यी हुन् अंग प्रदशर्न गरेर चर्चामा आएका बलिउडका यी ५ अभिनेत्री

एजेन्सी - विश्वमै सफल मानिएको बलिउड उद्योगमा अभिनेता र अभिनेत्रीहरु पनि उत्तिकै प्रतिभाशाली छन् । भारतीय कलाकारहरु उत्कृष्ट अभिनय शैलीका कारण समय समयमा संसारभरीनै तारिफ बटुलिरहेका हुन्छन् । सुन्दरता र अभिनय क्षमताका कारण बलिउड अभिनेत्रीहरु सबैको नजरमा योग्य छन् तर बलिउडमा नै यस्ता केही अभिनेत्री छन् जो बोल्ड तस्बिर र भिडियोको...

बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना पुष्टि, अस्पताल भर्ना

काठमाडौं – बलिउड अभिनेता अमिताभ बच्चनमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ । अभिनेता बच्चनले आफूमा कोरोरा भाइरसको संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । उनले कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको बताएका छन् । ‘ममा कोेरोना पोजेटिभ देखिएको छ, हस्पिटलमा सिफ्ट भएको छु,’ अमिताभले ट्वीटर तथा फेसबूकमार्फत जनाएका छन् ।...

अभिषेक बच्चनलाई पनि कोरोना पुष्टि

काठमाडौं – भारतीय चलचित्र अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि शनिबार नै उनका पिता अमिताभ बच्चनलाई पनि संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएका थिए । भारतीय सञ्चारमाध्यमहरूका अनुसार अमिताभ र अभिषेक दुबैमा संक्रमण पुष्टि भए पनि परिवारका अन्य सदस्यमा संक्रमण देखिएको छैन । अभिनेता अभिषेक बच्चनले सामाजिक सञ्जालमार्फत...

एशियाकै ‘सेक्सी’ सेलेब्रेटी आलियाका हट तस्बिर

एजेन्सी - भारतीय नायिका आलिया भट्ट २०१९ मा एसियकाकै सेक्सी सेलेब्रेटीको सुचीमा अंग्रपक्तिमा देखिइन । योसँगै उनको निकै चर्चा चुलियो बुधबार लण्डनमा इस्टर्न आई म्यागाजिनले आयोजना गरेको सर्वेक्षणमा आलिया भट्ट ‘सेक्सी’ महिला को अंग्रपक्तिमा देखिएकी हुन् । उक्त, म्यागजिनले भोटिङको आधारमा उत्कृष्ट छनौट गरेको थियो । उक्त सर्बेक्षणमा सबै भन्दा बढि...

अभिनेत्री दिव्याको निधन, संसार छाड्नु पूर्व लेखिन् यस्तो मनछुने ‘स्टाटस’

काठमाडौं - बलिउड अभिनेत्री, मोडल तथा गायिका दिव्या चौकसेको आइतवार निधन भएको छ । विगत साढे एक वर्षदेखि क्यान्सरसँग जुधिरहेकी दिव्याको आईतवार निधन भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । दिव्याकी दिदी सौम्या अमिश वर्माले फेसबुक पोस्टमार्फत् यसबारे जानकारी दिएकी हुन् । यसअघि दिव्याले पनि १८ घण्टा अघि आफ्नो इन्स्टाग्राममा एउटा मेसेज...

अमिताभ बच्चनको स्वास्थ्यलाभको कामना गर्दै फ्यानहरुले लगाए महामृत्युञ्जय यज्ञ

मुम्बई – बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना भाइरस देखिएपछि उनका फ्यानहरु चिन्तित बनेका छन् । अमिताभसँगै उनको परिवारका सदस्य अभिषेक, ऐश्वर्या र आराध्यामा पनि कोरोनाको संक्रमण भएको छ । फ्यानले बच्चन परिवारको स्वास्थ्यलाभको कामना गरिरहेका छन् । अमिताभको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पूजापाठ पनि गरिएको छ । यसैबीच कलकत्तामा रहेका अमिताभका फ्यानले...

जब अभिनेत्री राधिकाले सेफका साथ तस्वीर खिचेर सामाजिक संजालमा शेयर गरिन्...

मुम्बई – बलिउड अभिनेत्री राधिका आप्टे यतिबेला लण्डनमा छिन् । लण्डनमा भएका बेला उनले एक तस्वीरमा सामाजिक सञ्जालमा शेयर गरेकी थिइन् । उक्त तस्वीरका कारण राधिकाले ट्रोलिङको सामना गर्नुपरेको छ । शेयर गरेको तस्वीरमा उनले मास्क लगाएकी थिइनन् । कोरोना महामारीका कारण यतिबेला धेरैजसो घरमै कैद छन् । भारतमा बलिउडकर्मी पनि घरबाट...

कन्नड फिल्म स्टार ध्रुव सर्जा र उनकी पत्नीमा पनि कोरोना पुष्टि

काठमाडौं – कोरोनाको महामारी बढ्दै गइरहेको छ । भारतमा सेलिब्रेटीहरुमा कोरोना पोजेटिभ देखिएका खबरहरु आइरहेका छन् । बलिउड स्टार अमिताभ बच्चन, अभिषेक बच्चन, ऐश्वर्या राय र उनकी छोरी, अनुपम खेरको परिवारमा यसअघि कोरोना पोजेटिभ देखिएको थियो । यसैबीच कन्नड फिल्म स्टार ध्रुव सर्जामा पनि कोरोना संक्रमण भएको छ । सर्जाले सामाजिक सञ्जालमार्फत...

प्रभास र दीपिका एउटै फिल्ममा, दीपिकासहित दर्शक उत्साहित

काठमाडौं – दक्षिण भारतीय फिल्मका सुपरस्टार प्रभास र बलिउड अभिनेत्री दीपिका पादुकोणले एउटै फिल्ममा काम गर्ने भएका छन् । यी दुईलाई एकसाथ दक्षिण भारतीय फिल्ममा देख्न पाइन भएको हो । फिल्मलाई नाग आश्विनले निर्देशन गर्नेछन् । दीपिकाले यो फिल्ममा काम गर्न पाउँदा आफू उत्साहित भएको सामाजिक सञ्जालमार्फत बताएकी छिन् । दक्षिण भारतीय...

अभिनेत्री ऐश्वर्या अर्जुनमा पनि कोरोना पोजेटिभ

मुम्बई – दक्षिण भारतीय फिल्मकी अभिनेत्री ऐश्वर्या अर्जुनमा कोरोना पोजेटिभ देखिएको छ । उनले सामाजिक सञ्जालमार्फत आफूमा कोरोना पोजेटिभ देखिएको जनाएकी छिन् । ‘हालै मेरो कोरोना टेस्ट पोजेटिभ आएको छ, म घरमै क्वारेन्टिनमा छु, मेडिकल टिमले दिएको सबै सल्लाहको पालना गरिरहेकी छु,’ उनले भनिन् । उनले यदि कोही सम्पर्कमा आएको भए आफ्नो...

आलिया र ज्याकलिनको कंगनालाई यस्तो जवाफ

नायिका कंगना रनावतले नायक सुशान्त सिंह राजपुतको निधनपछि बलिउडकर्मीमाथि एकपछि अर्को आरोप लगाइरहेकी छिन् । उनले, नायिका आलिया भट्टको चर्को आलोचना पनि गरिरहेकी छिन् । हालै मात्र, एक टेलिभिजन अन्र्तवार्तामा आलियाले ज्याकलिन फर्नान्डेज र आलिया भट्टलाई विदेशी नागरिक भन्दै दर्शकहरुले उनीहरुलाई मन पराएका कारण आफूलाई दर्शकबाट कुनै आशा नभएको उल्लेख...

बलिउड अभिनेता अमिताभ र छोरा अभिषेकको कोरोना रिपोर्ट आयो

एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेकले कोरोना भाइरसलाई जितेका छन् । १२ दिन अगाडि कोरोना पुष्टि भएका अमिताभ र उनको छोरा अभिषेकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। भारतको मुम्बईको नानावती अस्पताल भर्ना भएका उनहरुको कोरोना पछिल्लो रिपोट नेगेटिभ आएको छ । तर अमिताभलाई भने अझै दुई पटक...

‘साइबर ट्रोलिङ’विरुद्ध सोनाक्षीको नयाँ अभियान

मुम्बई – बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले साइबर उत्पीडनविरुद्ध नयाँ अभियान शुरु गरेकी छिन् । उनले महाराष्ट प्रहरीको ‘मिसन जोश’ सँग मिलेर फुलस्टपटुसाइबरबुलिङ अभियान थालेकी हुन् । ‘साइबर उत्पीडनमाथि रोक अभियान ‘मिशन जोश’ को पहल हो, म महानिरीक्षक प्रताप दिवाकरसँग मिलेर यसमा काम गर्नेछु,’ सोनाक्षीले सामाजिक सञ्जालमार्फत भनेकी छिन् । यो अभियानले जागरुकता...

सुशान्त आत्महत्या प्रकरण : धर्मा प्रोडक्सनका सिइओलाई प्रहरीले पठायो नोटिस,करन जोहरलाई पनि पत्र पठाइने

एजेन्सी - सुशान्त सिंह राजपूत आत्महत्या मामिलामा अब बलिउडका ठूला हस्तीलाई पनि बोलाइँदैछ । नयाँ नाम धर्मा प्रोडक्सनका सिइओ अपूर्व मेहताको हो जसलाई मुम्बई प्रहरीले २७ जुलाईमा सोधपुछका लागि उपस्थित हुन पत्र पठाएको छ । यद्यपि, आइतबार महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले उनलाई करन जोहरको म्यानेजर बताएका छन् । अनिलले हालसम्म...

"जब बोल्ड एण्ड सेक्सीको उपाधि पाए तब फिल्म छाडन वाध्य भए!"

काठमाडौं – ‘याद पीया कि आने लगी‘’ फाल्गुणी पाठकको यो गीतमा मोडलिङ गरेपछि चर्चाको शिखरमा पुगिन् – रिया सेन। गीत रिलिजपछि उनको करिअरमा उपाधी थपियो बोल्ड एण्ड सेक्सी। एक अन्तरवार्ताका क्रममा उनले भनिन् ‘यहि उपाधीले मलाई बलिउड फिल्म छाडन वाध्य बनायो।’ सन १९९८ मा उक्त गीतमा काम गर्दा उनी १६ वर्षकि...

‘केजीएफ २’ को पोस्टरमा सञ्जय दत्तको दमदार लूक

नयाँ दिल्ली – ‘केजीएफ’ को अपार सफलतापछि फिल्मको दोस्रो च्याप्टर प्रतीक्षित बनेको छ । फिल्ममा अझ सञ्जय दत्त पनि हुने भएपछि फ्यानको पर्खाइ हुने नै भयो । फिल्ममा सञ्जय दत्त खलनायकको भूमिकामा देखिनेछन् । आज सञ्जयको जन्मदिनमा ‘केजीएफ’ टिमले सञ्जयलाई प्रस्तुत गरिएको फिल्मको लूक सार्वजनिक गरेको छ । सञ्जयले ट्वीट गरेर आफ्नो...

सुशान्त प्रकरणमा नयाँ खुलासा: पूर्व प्रेमिका अंकिताले भनिन्-'रियासँगको सम्बन्धका कारण तनावमा थिए सुशान्त,चाहन्थे ब्रेकअप'

एजेन्सी - सुशान्त सिंह प्रकरणमा नयाँ खुलासा भएको छ । रिया चक्रवर्तीको विषयमा यो खुलासा सुशान्तकी पूर्व प्रेमिका अंकिता लोखंडेले गरेकी हुन् । बिहार पुलिसलाई सुशान्त सिंह राजपूतकी पूर्व प्रेमिका अंकिताले दिएको जानकारी अनुसार ‘मणिकर्णिका’ को प्रोमोशनको क्रममा सुशान्त सिंहले उनलाई शुभकामना दिन मेसेज गरेका थिए । अंकिताले बिहार प्रहरीलाई दिएको...

अभिनेत्री काजलले सर्जरी गरेर स्तनको आकार बढाएपछि खिचाएका तस्विर भाइरल

एजेन्सी - साउथ नायिका काजल अगरवालको चर्चा ब्यापक बन्दै गइरहेको छ । साउथकी नायिका भए पनि सुन्दरताका कारण उनको चर्चा विश्वका धेरै देशमा हुने गरेको छ ।सन् १९८५ को जुन १९ मा मुम्बइमा जन्मेकी काजल खासगरी तेलेगु र तामिल फिल्महरुले सफलताको शिखरमा छन् । २००४ को क्यु हो गयाना’ नामक हिन्दी फिल्मबाट...

सुशान्त प्रकरणमा नयाँ खुलासा : अफिस ब्यायले भने-'रियाले टुनामुना गर्थिन्'

नयाँ दिल्ली – सुशान्त सिंह राजपूतको आत्महत्याको गुत्थी सुल्झिने नाम लिएको छैन । बरु यो मुद्दामा एकपछि अर्को गर्दै खुलासा भइरहेका छन् । सुशान्तका पिताले रिया चर्कवर्तीका विरुद्ध प्रहरीमा उजुरी दिएका छन् । मुम्बई प्रहरीसँगै अब बिहार प्रहरी पनि सुशान्तको आत्महत्याको कारण पत्ता लगाउने प्रयास गरिरहेको छ । सुशान्तका अफिस ब्यायले हालै...

रियाको बयान–‘सुशान्तको परिवारले मलाई फसाउन खोज्दैछन्’

एजेन्सी - नायिका रिया चक्रवर्तीले भारतको सर्वोच्च अदालतमा निवेदन दिदै आफूलाई नायक सुशान्त सिंह राजपुतको परिवारले फसाउन खोजेको बताएकी छिन् । सुशान्तका पिताले पटना प्रहरीमा दर्ता गरेको एफआइआरमा रियाले सुशान्तलाई मृत्युको मुखमा पुर्याएको उल्लेख गरिएको छ । तर, रियाले भने आफूमाथि लागेको सबै आरोप झुटो भएको बताएकी हुन् । भारतीय मिडियाका अनुसार,...

अभिनेता अमिताभ बच्चन डिस्चार्ज

काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चन कोरोनामुक्त भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । उनले आफैं फेसबुकमार्फत आफ्नो पछिल्लो रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन् । बच्चनका अनुसार उनी अब केहीसमय आफ्नै घरमा आइसोलेसनमा रहनेछन् । कोरोना संक्रमण देखिएपछि बच्चन मुम्बईको नानावती अस्पतालमा भर्ना भएका थिए । उनीसँगै छोरा अभिषेक, बुहारी ऐश्वर्या र...

चर्चित मोडल पुनम पाण्डेको समिपमा बस्ने यी व्यक्ति को हुन ?

एजेन्सी - आफ्नो बोल्ड भिडियो र फोटोका कारण सँधै चर्चामा रहने बलिउड अभिनेत्री हुन् पूनम पाण्डे । उनले हालैमा आफ्नो प्रेमी सैम बम्बेका साथ इन्गेजमेन्ट गरेकी छन् । पुनम र सैम आफैले यसबारे सामाजिक सञ्जालमा जानकारी दिएका छन् । इन्गेजमेन्टको औंठीका साथमा पुनम र सैले लिएको सेल्फीलाई सामाजिक सञ्जालमा शेयर गरेका...

सुशान्त प्रकरण : ‘फरार’ भएकी रिया अपार्टमेन्टमा देखिइन्

मुम्बई – बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि बलिउडमा विभिन्न विषयमा बहस भइरहेको छ । प्रहरीले सुशान्तले आत्महत्या गर्नुको कारण पत्ता लगाउने प्रयास गरिरहेको छ । सुशान्त केशमा कलाकार रिया चक्रवर्तीलाई पनि शंकाको घेरामा तानिएको छ । उनीविरुद्ध सुशान्तका पिताले उजुरी दिएका छन् ।रिया प्रहरीको खोजी सूचीमा थिइन् । र,...

सुशान्त प्रकरण : रिया चक्रवर्तीले भनिन्- ‘तत्काल बयान नलिइयोस्’

एजेन्सी – बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु घटनामा आरोपहरुबाट घेरिएकी नायिका रिया चक्रवर्तीले प्रवर्तन निर्देशालय अर्थात ईडीलाई तत्काल आफ्नो बयान नलिन आग्रह गरेकी छन्। उनले आफ्नो याचिका सर्वोच्च अदालतमा विचाराधीन रहेको बताउँदै त्यसको आदेश आएपछि मात्रै बयान लिन आग्रह गरेकी हुन्। तर उनको यो आग्रह अस्वीकृत भएको छ। ईडीले रिया...

बलिउडलाई अर्को झट्का, अभिनेत्रीले अनुपमाले गरिन् आत्महत्या

काठमाडौं – भोजपुरी एक्ट्रेस अनुपमा पाठकले आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।उनले मुम्बईस्थित आफ्नै फ्ल्याटमा झुढिडएर आत्महत्या गरेकी हुन् । ४० वर्षीया अभिनेत्रीको आत्महत्याले फेरी एकपटक बलिउड शोकमा डुबेको छ । उनी आफ्नो मृत्युको एक दिन अगाडि सोसल मिडियामा लाइभ आएकी थिइन् । उनले लाइभमा आफ्ना फ्यान्सलाई आफ्ना दुखका कुरा...

संजय दत्तलाई तेश्रो स्टेजको क्यान्सर

बलिउड नायक संजय दत्तलाई तेश्रो चरणको क्यान्सर भएको छ । उनलाई फोक्सोको क्यान्सर भएको हो । उनी, अब उपचारका लागि अमेरिका उड्नेछन् । केही दिन अगाडि श्वासप्रश्वासमा समस्या भएपछि उनी अस्पताल भर्ना भएका थिए । उनको कोरोना रिपोर्ट पनि नेगिटिभ आएको थियो । भारतीय मिडियाका अनुसार, क्यान्सरको खबरले संजय स्तब्ध बनेका...

किक २ बनाउने घोषणा

लकडाउनको समयमा नायक सलमान खान आफ्नो फार्म हाउसमा रहे । उनीसँगै नायिका ज्याकलिन फर्नान्डेज, उनका सहयोगीहरु प्नि फार्म हाउसमै थिए । उनै, सलमान सोमबार मात्र आफ्नो घर फर्किएका छन् । मंगलबार नायिका ज्याकलिन फर्नान्डेजले आफ्नो जन्मदिन मनाइन् । उनको जन्मदिनको अवसरमा निर्माता तथा निर्देशक साजिद नाडियाडवालाले चलचित्रको घोषणा गरे । साजिले...

मान्यता भन्छिन्- 'सञ्जय दत्तका लागि प्रार्थना गर्नु होला,अफवाह वा अड्कलको पछि नलाग्नु होला'

काठमाडौं – फोक्सोको क्यान्सरबाट पीडित भएका बलिउड अभिनेता सञ्जय दत्तकी श्रीमती मान्यता दत्तले कुनै पनि प्रकारको अफवाह नफैलाउन र त्यसको पछि नलाग्न अपिल गरेकी छन् । उनले बुधबार एक वक्तव्य जारी गरेर सञ्जय दत्तको शीघ्र स्वास्थ्य लाभका लागि कामना गर्ने सबैप्रति आभार व्यक्त गरेकी छन् । उनले लेखेकी छन्, ‘म सञ्जुका फ्यानसँग...

अभिनेत्री करिना कपुर दोस्रोपटक आमा बन्दै

एजेन्सी– बलिउड अभिनेत्री करिना कपुर दोस्रोपटक आमा बन्ने भएकी छन्। करिना आमा बन्न लागेको चर्चा केही समययता चलिरहे पनि पछिल्लो समय भने खान परिवारले नै सामाजिक सञ्जालमार्फत आधिकारिक रूपमा करिना आमा बन्न लागेको जानकारी गराएका हुन्। करिनाले पहिलो सन्तानका रूपमा सन् २०१६ मा छोरा तैमुरलाई जन्म दिएकी थिइन्। हाल तैमुर ३...

५० वर्षको उमेरमै अस्ताए फिल्म निर्देशक कामत

एजेन्सी – ‘दृश्यम’, ‘मुम्बई मेरी जान’ का निर्देशक निशिकान्त कामतको ५० वर्षको उमेरमा निधन भएको छ । उनको उपचार भइरहेको एआईजी अस्पतालले बयान जारी गर्दै सोमबार बेलुका करिब साढे चार बजे उनको निधन भएको जानकारी दिएको छ । उनी पछिल्लो दुई वर्षदेखि लिभर सिरोसिस रोगबाट ग्रसित थिए । उनी जुलाई ३१ देखि...

आमिर खानमाथी कंगनाको हमला

एजेन्सी – बलिउड नायिका कंगना रनौत आफ्नो बयानका लागि धेरैजसो चर्चामा रहन्छिन् । यसका साथै उनी विवादास्पद विषयमा आफ्नो धारणा व्यक्त गर्न हिच्किचाउँदिनन् । हालै उनले आमिर खानमाथि कटाक्ष गरेकी छिन् । कंगना रनौतको टिमले ट्वीटर ह्यान्डलमा आमिर खानको एउटा पुरोना अन्तरवार्ता सेयर गरेको छ । यसमा आमिर खानले आफ्नो नीजि...

सुशान्तका वकिलले भने- 'रियाले दोहोरो गेम खेल्दैछिन्'

मुम्बई – केन्द्रीय जाँच ब्यूरो (सीआइबी) को विशेष टिमले सुशान्त सिंह राजपूत आत्महत्या प्रकरणबारे सबै कोणबाट जाँच गरिररहेको छ । लामो समय भइसक्दा पनि सुशान्तको आत्महत्याको कारण खुल्न सकेको छैन । यस घटनासँग जोडिएका घटनाका बारेमा दैनिक समाचार आइरहेका छन् । यसैबीच सुशान्तको परिवारको केश हेरिरहेका विकास सिंहले रिया चक्रवर्तीमाथि आरोप लगाएका...

अभिनेत्री सोनम कपुरको बिकिनी अवतार [ फोटो फिचर ]

भारतीय चलचित्र उद्योग बलिउड अभिनेत्री सोनम कपुर अहिले आफ्नो हट अवतारका कारण चर्चाको शिखरमा छिन । सन २००७ मा साँवरिया फिल्मबाट डेब्यु गरेकी ३३ बर्षीया कपुर अहिले बलिउड फेसन आईकनको रुपमा स्थापित भएकी छिन । उनले लगाउने हरेक लुगा फेसनको दुनियाँमा ट्रेण्डिङको स्तरमा पुग्छ । सन २०१८ मा आनन्द अहुजासंग...

सुशान्त प्रकरण : रिया चक्रवर्ती पक्राउ

मुम्बई – सुशान्त सिंह राजपूतकी पूर्वप्रेमिका तथा भारतीय कलाकार रिया चक्रवर्तीलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)ले पक्राउ गरेको छ । मंगलवार एनसीबीको टोलीले उनलाई पक्राउ गरेको हो । भारतीय मिडिया जी न्यूजका अनुसार रियाले सुशान्तलाई लागूऔषध दिइएको आरोपमा पक्राउ गरेको हो । यो केशमा यसअघि प्रहरीले अन्य केहीलाई पक्राउ गरिसकेको छ भने...

अभिनेत्री कंगनाको अफिसमा चल्यो डोजर

काठमाडौं - बलिउड अभिनेत्री कंगना रनौतको मुम्बईस्थित कार्यालयमा डोजर चलेको छ। अवैध ढंगले निर्माण गरिएको भन्दै मुम्बई महानगरले कंगनाको कार्यालय भवनमा डोजर चलाएको हो। कंगना रनौतले ट्वीट गरेर घटनाप्रति विरोध जनाएकी छन्। उनले एकपटक फेरि मुम्बई प्रहरीको तुलना ‘पाकिस्तान अधिकृत कश्मीर’ सँग गरेकी छन्। उनको पछिल्लो यो अभिव्यक्तिले हंगामा मच्चिएको थियो । कंगना...

मोडल डिम्पल पालले लगाईन साजिद खानमाथि यौन उत्पिडनको आरोप

एजेन्सी – सन् २०१८ मा विश्वभर ‘मि टू’ अभियान चल्यो । सो समयमा आफूमाथि भएको यौन उत्पिडनको घटनालाई धेरै कलाकारले बाहिर ल्याए । बलिउडका केही नाम चलेका कलाकारमाथि महिला कलाकारहरुले यौन उत्पिडनको आरोप लगाएका थिए । सो समयमा बलिउड निर्देशक साजिद खानमाथि ४ जना मोडलले यौन उत्पिडनको आरोप लगाएका थिए ।...

मनाली फर्किनु अगाडि कंगनाले लेखिन्-'भारी मन लिएर म फर्किदैछु,मलाई कमजोर संझिएर निकै ठूलो भुल गर्दैछन्'

काठमाडौं – ५ दिन अगाडि मनालीबाट मुम्बई आएकी बलिउड नायिका कंगना रनावत फेरि आज आफ्नै घर मनाली फर्किएकी छिन् । बीएमसीले अवैध निर्माण भएको भन्दै उनको अफिस तोडफोड गरेपछि उनी मुम्बई आएकी थिइन् । मुम्बई आएपछि कंगनाले महाराष्ट्र सरकारको विरुद्धमा आवाज उठाइन् । मनाली फर्किनु अगाडि ट्विट गर्दै कंगनाले लेखेकी छिन्–‘भारी...

रवि र क‌ंगनालाई लक्षित गरी जयाले भनिन्-‘जुन थालमा खायो त्यही थालमा प्वाल पार्ने?जयाको समर्थनमा हेमा मालिनी पनि

एजेन्सी - अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु सम्बन्धी मुद्दामा ड्रस एंगल आएसँगै बलिउडमा भुईँचालो आएको छ। यो विषय एउटा विवाद मात्र सीमित थियो तर अहिले यो मुद्दा बलिउडभरि फैलिसकेको छ। यो मुद्दामा सदनमा समेत बहस हुन थालेको छ। राज्यसभामा जया बच्चनले रवि किशन र क‌ंगना रनौतलाई लक्षित गरी ‘जुन थालमा खायो त्यही...


Latest News

कोरोना रिपोर्ट गलत आएपछि झण्डै मृत्युको मुखमा पुगेका डा.प्रकाश,छोरा अस्पतालको आइसियुमा बाँबु होम आइसोलेसनमा कस्तो पीडा !

बिष्णु आचार्य काठमाडौं – देश करिब ६ महिना भन्दा बढी भइसक्यो कोरोनाको कहरसँग जुधिरहेको छ ।..

Top