नेपाली   |  English


News under प्रदेश

पहिरो पिडित र मृतक परिवारलाई राहत राशी हस्तान्तरण

स्यङ्गजा: आश्विन ८ गते बिहान २ः३० बजे कालिगण्डकी ४ गौतमटोलमा पहिरोले बाबुराम गौतम र जगतबहादुर गौतम घर पुरिएको थियो । पहिरोबाट बाबुराम गौतमको १६ वर्षिय छोरा विष्णु गौतमको निधन भएको थियो। शुक्रबार कालिगण्डकी विर्घामा गरिएको राहत वितरण तथा श्रद्धान्जली कार्यक्रममा भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयको मन्त्री पद्ममा अर्यालको प्रमुख आतिथियम...

बुटवलमा राकेजुलुस [ भिडियो सहित ]

बुटवल - प्रदेश राजधानी दाङ सार्ने सरकारको प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस रुपन्देहीले आन्दोलन घोषणा गरे छ ।करिब ६ बजेबाट प्रतिपक्ष कांग्रेस निकट तरुण दल, नेपाल विद्यार्थी संघका कार्यकर्ता र स्थानीयका सहभागितामा बुटवलको ट्राफिक चोक हुदै सैनामैनामा सडक तिर हजारौंको संखियामा राके जुलुस निकालेको छ । बिरोध सोरुप...

६३ जना वरिष्ठ सहसचिवहरुलाई प्रदेश कार्यालयहरुमा खटाइयो,को- कहाँ?( सुचिसहित)

काठमाडौं - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासन सेवाका ६३ जना वरिष्ठ सहसचिवहरुलाई प्रदेश कार्यालयहरुमा खटाएको छ । कतिपयलाई काज सरुवा गरिएको छ भने कतिपयलाई कामकाजका लागि भनेर पठाइएको छ । हालै बढुवा भएका २२ जनालाई पनि पदस्थापन गरिएको छ । वरिष्ठ सहसचिवहरुलाई सकेसम्म काठमाडौं बाहिर पठाउने नीति मन्त्रालयको छ ।...

विभिन्न ५ प्रदेशमा हल्का वर्षा, दिउँसो भारी वर्षासँगै बाढी पहिरोको जोखिम

काठमाडौं – मनसुनी वायुको प्रभावसँगै अहिले विभिन्न ५ वटा प्रदेशमा वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुसँगै भारत उत्तरप्रदेशको उत्तर पूर्वी भू–भाग नजिक रहेको निम्न चापीय क्षेत्रका कारण अहिले प्रदेश नम्बर १, बागमती, गण्डकी, प्रदेश ५ र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा भइरहेको छ । मुलुकका...

कृषक त्रासमाः मन्त्रालयले भन्छ–“नेपाल प्रवेश गरेको सलहले ठूलो नोक्सानी पुर्‍याएको छैन”

काठमाडौं– सरकारले शनिबार नेपाल भित्रिएको सलहले हालसम्म कुनै ठूलो नोक्सानी नगरेको बताएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सलहबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा बुटवलको सैनामैनामा मकैमा सामान्यबाहेक अन्यत्र क्षतिको कुनै विवरण नभएको जानकारी दिएको हो । मन्त्रालयले गठन गरेको प्राविधिक समितिका संयोजक सहदेव हुमागाइँले पछिल्लो विवरणअनुसार भारतको राजस्थानबाट सलहको...

कपिलवस्तुमा देखिएको सलह किरा अर्घाखाँची पुग्यो

कपिलवस्तु– कपिलवस्तुमा सलह किराको ठूलो झुण्ड देखिएको स्थानीयले बताएका छन् । जिल्लाका तौलीहवा, पकडी, लवनी लगायतका क्षेत्रमा ठूलो संख्यामा सलह प्रवेश गरेको स्थानीयले बताएका हुन् । सलह किराको प्रवेशसंगै जिल्लाका किसानहरु चिन्तित बनेका छन् । किराले बाली खान सुरु गरिसकेको उनीहरुको भनाइ छ । यस्तै अर्घाखाँचीमा पनि सलह पुगेको छ । जिल्लाकोे दक्षिणी...

कसरी गर्न सकिन्छ सलह किराको नियन्त्रण ?

नेपालमा सलह किरा देखा परेको छ । कृषि मन्त्रालयका अनुसार पर्सा, बारा, सर्लाही लगायतका जिल्लाहरुमा सलह किरा देखा परेको हो । योसँगै सलह किरालाई नियन्त्रण गर्नुपर्ने चुनौती थपिएको छ । सलह किरामाथि ज्ञान हासिल गरेका विज्ञहरुका अनुसार सलह किरालाई रसायनिक तथा भौतिक दुवै तरिकाबाट नियन्त्रण गर्न सकिन्छ । विभिन्न तरिका...

दाङमा दुई समूहबीच ग्याङफाइट, खुकुरी प्रहारबाट ४ जना घाइते

तुलसीपुर– दाङमा दुई समूहबीच झडप भएको छ । झडप हुँदा ४ जना घाइते छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार झडपमा खुकुरी प्रहार हुँदा तुलसीपुर उपमहागनरपालिका–८ अस्वारा निवासी लक्ष्मी भण्डारी, सुवास वली, मोहन बस्नेत र दुधेना निवासी विजय योगी घाइते भएका हुन् । गहतेखोलामा शुक्रबार साँझ ६ बजेतिर दुई समूहबीच झडप...

कोरोना संक्रमित महिलाले आइसोलेशन कक्षमै जन्माइन शिशु

धौलागिरी– धौलागिरी अस्पताल बाग्लुङको आइसोलेशन कक्षमा उपचाररत कोरोना सङ्क्रमित एक महिलाले छोरा जन्माएकी छन् । ढोरपाटन नगरपालिका–८ की १९ वर्षीय महिलाले आज बिहान आइसोलेशन कक्षमै छोरा जन्माएकी हुन् । धौलागिरि अञ्चल अस्पतालका अनुसार असार ७ गते आइसोलेशन कक्षमा भर्ना भएकी ती महिलालाई चिकित्सकले शल्यक्रियामार्फत् बच्चा जन्माउन सल्लाह दिएपनि पछि सामान्य प्रकारले...

१० हजार ७ सय २८ कोरोना भाइरसका संक्रमित को–को र कहाँबाट ? (विवरणसहित)

काठमाडौं– नेपालमा कोरोना भाइरसको संक्रमित संख्या १० हजार ७ सय २८ पुगेको छ । आज ६ सय २९ जना संक्रमित थपिएपछि उक्त संख्या पुगेको हो । कुल संक्रमितमध्ये एक हजार ९४ महिला र ९ हजार ६ सय ३४ पुरुष छन् । हालसम्म संक्रमितमध्ये २४ जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य तथा जनसंख्या...

आजबाट मनसुन थप सक्रियः केही दिन भारी वर्षाको सम्भावना, यस्तो रहनेछ आगामी ३ दिनको मौसम

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले आजबाट भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले मनसुनको शक्तिशाली नयाँ प्रणाली विकास भएकाले लगातार झरी पर्ने सम्भावना रहेको जनाएको हो । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार हिजो (मंगलबार) सम्मको प्रणाली कमजोर हुँदै आज बिहानै नयाँ प्रणाली विकास भएको हो। उनका अनुसार बंगालको...


Latest News

(नेकपा) सचिवालयको बैठक सुरु, अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा (नेकपा)..

कोरोना भाइरसः मास्क लगाउँदा चस्मामा कसरी बाफ बस्न नदिने? भिडियो सहित

अहिले कोरोनाभाइरस सङ्क्रमणबाट जोगिन विश्वभरि सबैतिर मानिसहरूले मास्क लगाउने गरेका छन्। तर चस्मा लगाउने मानिसलाई..

Top