नेपाली   |  English


News under थिएटर

भद्रगोलकी कलाकार रक्षाको यस्तो छ १० बोल्ड अवतार

हास्य टेलिचलचित्र भद्रगोलकी कलाकार रक्षा श्रेष्ठ रुपको निकै चर्चा हुने गर्छ । टेलिचलचित्रमा उनको अभिनयसँगै रुपको चर्चा सदा चलिरहन्छ। हास्य टेलिचलचित्रमा अभिनय गरी चर्चामा आएकी रक्षाको फ्यान फ्लोइङ पनि लोभलाग्दो छ । भद्रगोलमा उनी कुमार कट्टेल ९जिग्री०को प्रेमिकाको रूपमा चिनिन्छिन् । टेलिचलचित्रका साथै उनी विभिन्न कम्पनीको विज्ञापनमा समेत देखिँदै आएकी...

बलीउड एक्टर शुशान्त सिंह राजपुतद्वारा यसकारण आत्महत्या

बलीउड कलाकार शुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन् । भारतिय मिडियामा प्रकाशित खबरअनुसार ३४ बर्षिय उनले मुम्बइको बान्द्रास्थित आफ्नै निवासमा आत्महत्या गरेका हुन् ।राजपूतले आफ्नै घरमा फाँसी लगाएर ज्यान दिएका हुन् । उनको कोठाको ढोका तोडेर हेर्दा उनि झुन्डिएको अवस्थामा रहेको बताइएको छ । भारतिय प्रहरीका अनुसार उनि...


Latest News

सचिवालय बैठकमा अध्यक्ष ओली अनुपस्थित,भोलीका लागी डाकिएको स्थायी कमिटी बैठक पनि स¥यो

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली नै अनुपस्थित..

Top