News under ट्राभल
श्रमिकको नाममा अनुदान संकलन गरेर ट्रेकिङ्ग कम्पनी मोजमस्ती र पाँचतारेमा,मजदुरलाई दुई छाक खान धौधौं
By अनलाइनखबरहब डेस्क on 24th December 2020
सन्तोष ढकाल
काठमाडौं – पर्यटनको मेरुदण्डको रुपमा मानिने पर्यटन श्रमिकहरु यतिबेला मर्कामा परेका छन्। चीनको बुहान शहरबाट बिश्वब्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण विश्व पर्यटन ठप्प भएको छ, जसको कारण नेपालका पर्यटन श्रमिकहरु रोजगार बिहिन हुनु परेको छ। बिशेष गरि साहशिक, सास्कृतिक, र्याफ्टिंग आदि क्षेत्रमा काम गर्ने श्रमिकहरु अत्याधिक मारमा परेका...
सौराहामा एक्कासी चहलपहल
By अनलाइनखबरहब डेस्क on 31st October 2020
चितवन, १५ कार्तिक । लामो समयदेखि सुनसान रहेको सौराहामा एक्कासी चहलपहल छाएको छ । लकडाउन र निषेधाज्ञापछि पर्व बिदा समेत परेकाले आन्तरिक पर्यटकको चहलपहल बढेको हो ।
दशैंको टीकाको दिनयता राप्ती किनारका पबहरुमा आन्तरिक पर्यटक बढेका छन् भने होटल बुकिङ पनि बढिरहेको छ। व्यवसायीले अपेक्षा गरेभन्दा बढी पर्यटक सौराहामा आइरहेका छन्...
बहराइनका राजकुमारको आरोहण नेपालको पर्यटनलाई महत्वपूर्ण
By अनलाइनखबरहब डेस्क on 07th October 2020
काठमाण्डौ, २१ असोज । नेपालमा सन् २०२० कै पहिलो हिमाल आरोहण अन्तर्गत सोलुखुम्बुको लुबुचे हिमाल आरोहण गरेर फर्किएको आरोहण टोली मङ्गलबार गोरखाको मनास्लु हिमाल आरोहणका लागि हिडेको छ ।
बहराइनका राजकुमार नासिर बीन हमदसहितको टोली हिजोबाट मनास्लु हिमालको आरोहणमा लागेको पर्यटन विभागले जनाएको छ । यो टोलीले गएको शनिबार छ हजार...
७ नेपाली सुटुक्क झारेर फर्कियो अमेरिकी विशेष विमान
By अनलाइनखबरहब डेस्क on 02nd October 2020
काठमाडौं – अवैधानिक रुपमा बसिरहेका सात जना नेपाली युवालाई अमेरिकाले नेपाल फर्काएको छ।
उनीहरुलाई अमेरिकाले विमान चार्टड गरेर बुधबार नेपाल झारेको हो।
सात युवालाई बुधबार नेपाल ल्याइ पुर्‍याएको उक्त विमान एक दिनपछि बिहीबार मात्रै अमेरिका फर्केको छ।
अमेरिकाले अवैधानिक रुपमा बस्ने गरेकाहरुलाई यसरी नै बेला बखत सम्बन्धित देशमा फिर्ता पुर्‍याउने गरेको छ।...
पदयात्रा तथा पर्वतारोहणमा आउने पर्यटकले अनअराइभल भिसा पाउने,७ दिन क्वारेन्टिन अनिवार्य
By अनलाइनखबरहब डेस्क on 29th September 2020
काठमाडौं – सरकारले नेपालमा पदयात्रा र पर्वतारोहण खुला गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पदयात्रा तथा पर्वतारोहणमा आउने पर्यटकले अनअराइभल भिसा पाउने बताएको छ ।
कोरोना महामारीपछिको विषम परिस्थितिमा पर्यटन क्षेत्र खुला गर्न पर्यटन मन्त्रालयले पर्वतारोहण तथा पदयात्रामा नेपाल आउने पर्यटकले पालना गर्नुपर्ने शर्तसम्बन्धी मापदण्ड २०७७ स्वीकृत गरेको...
हिमाल आरोहणका लागि बहराइनका राजकुमारको टोली लुक्ला पुग्यो
By अनलाइनखबरहब डेस्क on 24th September 2020
काठमाडौं – नेपालको लोबुचे र मनास्लु हिमाल आरोहणका लागि नेपाल आएको बहराइनका १५ र तीन बेलायती नागरिकको टोली आज लुक्ला पुगेको छ ।
यो टोलीमा बहराइनका राजकुमार मोहम्मद हमद मोहम्मद अल खालिफा समेत सहभागी छन् । राजकुमारसहितका ५ जना कैलाश हेलिकोप्टरबाट लुक्ला प्रस्थान गरेका थिए ।
टोलीका अन्य सदस्य,...
गौतमबुद्ध विमानस्थलको दोस्रो टर्मिनल भवनको डिजाइन सार्वजनिक
By अनलाइनखबरहब डेस्क on 22nd September 2020
रुपन्देहीको - भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवनको डिजाइन सार्वजनिक भएको छ ।
पर्यटनमन्त्री योगेश भट्टराईले सामाजिक सञ्जालमा टर्मिनल भवनको डिजाइन पोष्ट गरेका छन् । र उनले कस्तो डिजाइन उपयुक्त हुन्छ भन्दै सुझाव पनि मागेका छन् । दोस्रो टर्मिनल भवन हाल बनेको नयाँ टर्मिनल भवनबाट पश्चिमतर्फ र घाँघरा खोला...
पर्वतारोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने
By अनलाइनखबरहब डेस्क on 22nd September 2020
काठमाडौं – सरकारले विश्वप्रसिद्ध पर्वतारोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आरोही शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो ।
नेपालको पर्वतीय पर्यटनमा हिमचितुवाका नामले परिचित साहसिक आरोही शेर्पाको सोमबार निधन भएको थियो ।
काठमाडौंको जोरपाटीमा ७२ वर्षको उमेरमा निधन भएका...
दसैँमा घरजानका लागि ट्याक्सी बुकिङ्ग खुला
By अनलाइनखबरहब डेस्क on 22nd September 2020
काठमाडौं – कोरोनाभाइरसको महामारीका बीचमा देशभर सार्वजनिक यातायात र लामो दूरीमा संचालन हुने यातायातका साधन संचालनमा समस्या भइरहेको विषयलाई ध्यानमा राखेर इजी ट्याक्सी नेपाल एपले दसैँमा घर जाने व्यक्ति तथा परिवारहरुका लागि ट्याक्सी सेवा संचालनमा ल्याएको छ ।
विगत लामो समयदेखि उपत्यकाका ट्याक्सी व्यवसायीलाई व्यवस्थित, मर्यादित तथा सुरक्षित तरिकाले संचालन गर्नको...
अस्पतालबाटै क्याप्टेन लामा भन्छन्– ‘कोभिडलाई हल्का नलिनु होला,आफ्नो सुरक्षामा कतै नचुक्नु होला’
By अनलाइनखबरहब डेस्क on 22nd September 2020
काठमाडौं – नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह गरेका छन् । आफ्नो स्वास्थ्यमा उल्लेख्य सुधार भएको जानकारी दिँदै उनले चाँडै उडान भर्ने र बिदेशमा रहेका नेपालीहरुलाई फर्काउने बताएका छन् ।
कोरोना संक्रमित क्याप्टेन लामा स्टार अस्पताल ललितपुरमा उपचाररत छन् । कोरोनाविरुद्ध दुई हप्तादेखिको लडाइँमा आफ्नो...
सात महिनापछि खुल्यो आन्तरिक उडान
By अनलाइनखबरहब डेस्क on 21st September 2020
काठमाडौं – कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि भन्दै जारी लकडाउन आदेशले बन्द भएको आन्तरिक हवाई उडान आजदेखि खुलेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वास्थ्य सुरक्षाका मापदण्ड निर्धारण गरी उडान गर्नका लागि एयरलाइन्सहरूलाई आजदेखि अनुमति दिएको छ।
सोहीअनुसार एयरलाइन्सले आजदेखि उडान सुरू गरेका छन्।
आजदेखि खुल्ने उडान सामान्य अवस्थाको तुलनामा २५ प्रतिशतमात्र हुने...
कीर्तिमानी पर्वतारोही ‘हिमचितुवा’ को निधन
By अनलाइनखबरहब डेस्क on 21st September 2020
काठमाडौं – बिनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङरिता शेर्पाको निधन भएको छ।
सोमबार बिहान १० बजे उनको आफ्नै निवास काठमाडौँको जोरपाटीमा निधन भएको उनका आफन्त नुरछेपाल शेर्पाले जानकारी दिए।
सोलुखुम्बुको थामेमा जन्मिएका ७२ वर्षीय ‘हिमचितुवा’को पार्थिव शरीर अहिले शेर्पा गुम्बामा लैजाने तयारी भइरहेको छ । बुधबार...
आन्तरिक उडानमा एयरलाइन्सहरूले तोके न्यूनतम भाडा,नेपालगञ्ज ४३ सय मै पुग्न सकिने
By अनलाइनखबरहब डेस्क on 20th September 2020
काठमाडौं – सात महिनापछि खुल्न लागेको आन्तरिक उडानको भाडादर सुरूवाती दरमा खुलेको छ। एयरलाइन्सहरूले सिमित उडान भोलिदेखि खुलाउने निर्णय गरेसँगै सुरूवाती भाडाबाट उडान खुल्ने भएको छ।
सरकारले तोकिदिएको भाडाको तल्लो आधारबाट एयरलाइन्सहरूले भाडादर लिइरहेका छन्।
एयरलाइन्सहरूले खुलाएको टिकट बुकिङअनुसार काठमाडौंबाट बाहिरिने यात्रुका लागि तल्लो तहको भाडामा टिकट बिक्री भइरहेको छ।
सरकारले विभिन्न तहका...
लुक्ला उड्ने सबै यात्रुको पीसीआर परीक्षण अनिवार्य
By अनलाइनखबरहब डेस्क on 20th September 2020
काठमाडौं – सोमबारबाट आन्तरिक उडान हुँदैछ । यसमा आगामी पर्यटकीय सिजनमा सबैभन्दा व्यस्त हुने सोलुखुम्बुको खुम्बु क्षेत्रस्थित लुक्ला विमानस्थल अपेक्षित बढी व्यस्त हुने विमानस्थल हो ।
तर, यहाँ उड्ने यात्रुले गाउँपालिका जानु अगाडी पीसीआर टेस्ट नेगेटिभ हुनुपर्ने शर्त गाउँपालिकाले राखेको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिकाले सबै एयरलाइन्स कम्पनीलाई पत्र लेख्दै सबै यात्रुको...
यातायात व्यवसायी र मजदुर संगठनद्धारा मन्त्री नेम्वाङ समक्ष ४ बुँदे माग,मन्त्री भन्छन् -'सरकारले राहत दिन सक्दैन'
By अनलाइनखबरहब डेस्क on 11th September 2020
काठमाडौं - यातायात व्यवसायी र मजदुर संगठनका नेताहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई भेटेर असोज १ गतेबाट यातायात चलाउने जानकारी दिएका छन् ।
अन्तर जिल्ला यातायात सञ्चालनमा भदौ ३२ गतेसम्म रोक लगाइएको छ । तर कोरोना संक्रमण नियन्त्रणमा आइनसकेकाले यो थप लम्बिने सम्भावना छ ।
त्यसबारे निर्णय गर्नुपूर्व दबाआ दिँदै आएका...
लामो दुरीको यातायात भदौ मसान्तसम्म नचल्ने
By अनलाइनखबरहब डेस्क on 30th August 2020
काठमाडौं - सरकारले अन्तर जिल्ला तथा लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नखोल्ने भएको छ । मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले भदौ १५ सम्मका लागि गरेको स्थगतलाई भदौ मसान्तसम्म लब्याएको एक मन्त्रीले बताए ।
यसअघि अन्तरजिल्ला यातायात तथा हजाई उडान भदौ १ गतेबाट खुला गर्ने निर्णय भएको थियो...
पहिरोका कारण बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध
By अनलाइनखबरहब डेस्क on 14th July 2020
बुटवल - पहिरो खसेका कारण सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध भएको छ ।
पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान प्रहरी चौकी नजिकै खसेको पहिरोले सडक अवरुद्ध भएको हो ।
पहिरोसँगै ठूला–ठूला ढुंगा खसेकाले सोमबार साँझदेखिसवारी साधन आवतजावत पूर्णरुपमा बन्द भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
वर्षा नरोकिएकाले मंगलबार बिहानसम्म पहिरो पन्छाउन...
पर्यटनमन्त्रीको जूम मिटिङमा ‘पोर्न भिडियो’ आए पछी !
By अनलाइनखबरहब डेस्क on 22nd June 2020
काठमाडौँ । पर्यटन मन्त्री योगश भट्टराईको जुम मिटिङमा र्पोन भिडियो आएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९ ) पछिको पर्यटन कसरी संचालन गर्ने भन्नेबारे तयार पारिएको ‘अपरेशनल गाइडलाइन विथ हेल्थ प्रोटोकल फर टुरिजम सेक्टरको लोकापर्णका लागि आयोजना गरेको जूम मिटिङमा एकाएक अश्लील भिडियो देखिएको हो ।
पर्यटन...
विदेशमा अलपत्र नागरिकको उद्धार अब सरकारी खर्चमै गरिने
By अनलाइनखबरहब डेस्क on 18th June 2020
असार ४, काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि सरकारले विदेशमा अप्ठ्यारोमा परेका नागरिकलाई सरकारी खर्चमै उद्धार गर्ने भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले विदेशमा साँच्चै अप्ठ्यारोमा परेका नागरिकलाई अहिले पनि सरकारले आफ्नै खर्चमा उद्धार गर्दै आएको बताए। उनले भने, विदेशमा जेलमा रहेर अप्ठ्यारोमा परेका नागरिकको उद्धार गर्ने...
नेवारहरूद्वारा मनाइने चाडपर्वहरू मध्ये एक, बिस्केट जत्रा
By ट्रेनर जेम्स on 18th April 2020
यस पटक त्यहाँ पुरानो-पुरानो उत्सवको कुनै समारोहहरू छैनन्, त्यसैले म तपाईंलाई मान्छेहरू स्मृति लेन तल लैजाँदैछु।
यो २०१ 2013 मा फर्किएको थियो जब मैले बिस्केट जात्रालाई पहिलो पटक ताउमाथी स्क्वायर र दत्तात्रेय स्क्वायरमा भएको घटनाको प्रत्यक्ष साक्षीको रूपमा हेरेको थियो।
यहाँ के भएको छः
यदि म यो भन्छु भने म खराब अवस्थामा पर्न...
नेपालका १५ आश्चर्यजनक तालहरू
By अनलाइनखबरहब डेस्क on 17th April 2020
Overview Lakes Of NepalNepal, particularly geographically, is a nation of so much variety. Within its small geographical area, we find such incredible sites and landforms in Nepal like nowhere else in the world. The unusual geography of Nepal is truly a sight for sore eyes. Among these beautiful sites,...
Top 5 unpopular but best trek route of Nepal
By अनलाइनखबरहब डेस्क on 17th April 2020
There’s no doubt about it, Nepal is opening up with new areas being explored by trekking agencies every season as the government makes more permits available to encourage tourist income into poorer regions of the country. While the busy Everest Base Camp and Annapurna Circuit trek still feature highly on the so-called ‘bucket lists’...
Nepal government has made an arrangement for the rescue of tourist stuck in various tourist hubs
By अनलाइनखबरहब डेस्क on 26th March 2020
KATHMANDU, MARCH 26: A chartered plane of Buddha air is flew to Pokhara on Thursday morning to rescue 47 French nationals, sources said.
Due to lockdown, about 300 tourist has been stuck in Lukla, around 500 in Pokhara and half a dozen in Manasulu area are being rescued back to Kathmandu....