News under जीवनशैली
फिट रहने मन छ ?यस्ता विधि अवलम्बन गर्नुहोस्
By अनलाइनखबरहब डेस्क on 08th February 2021
स्वस्थ, तन्दुरुस्त कसरी रहने ? यसको कुनै त्यस्तो सूत्र छैन, जो तपाईं÷हाम्रो जीवनमा पूर्णत लागु गर्न सकियोस् । यद्यपि सामान्य दिनचर्यालाई बदलेर वा खानपान र आनीबानी परिवर्तन गरेर हामीले निरोगी जीवन बाँच्न सक्छौं । अर्थात अनुशासित जीवनशैली अपनाएर जवान, तन्दुरुस्त र स्वस्थ रहन सकिन्छ । यसका लागि अनियन्त्रित खानपान त्याग्नेदेखि...
युरिक एसिड के हो ? कसरी नियन्त्रण गर्ने ?
By अनलाइनखबरहब डेस्क on 28th January 2021
शरीरमा प्रोटिनको मेटाबोलिज्म भएर निस्कने तत्वलाई युरिक एसिड भनिन्छ । न्युक्लिक एसिड र प्युरिन ग्रुपको प्रोटिनबाट मात्र युरिक एसिड बन्छ । यो सामन्यतय पिसाबबाट बाहिर निस्कन्छ ।
जब मृगौलाको छान्ने क्षमता कम हुन्छ र युरिक एसिड रहन्छ, तब त्यो हड्डीको जोर्नीमा गएर जम्मा हुन्छ । मृगौलाले युरिक एसिड कम उत्सर्जन गर्दा...
यस्ता छन् गर्भावस्थामा ध्यान दिनुपर्ने कुराहरु
By अनलाइनखबरहब डेस्क on 28th January 2021
शारीरिक र भावनात्मक रुपले आफ्नो राम्रो ख्याल राख्ने आदर्श समय हो, गर्भावस्था । यतिबेला स–साना कुरामा सर्तक रहनुपर्छ, खानपानदेखि जीवनशैलीसम्म । सकारात्मक सोंच राख्नुपर्छ । यसले गर्भको बच्चामा राम्रो प्रभाव पार्छ । नतिजा, बच्चा र आमा दुबैको स्वास्थ्यमा खोट आउने भय हुँदैन ।
प्रसवपूर्वको हेरचाह
जब आफुलाई गर्भवती भएको थाहा हुन्छ, चिकित्सकलाई...
सम्बन्ध विच्छेद सम्बन्धी कानुनी व्यवस्था : विगत र वर्तमान
By अनलाइनखबरहब डेस्क on 05th December 2020
काठमाडौँ । देवानी कानुन अन्तर्गत पर्ने पारिवारिक कानुनको एउटा प्रमुख पाटो हो सम्बन्ध विच्छेद। सामान्य अर्थमा सम्बन्ध विच्छेद भन्नाले पति र पत्नी बिच कायम रहेको सम्बन्ध विभिन्न कारणले कानुनी रूपमा अन्त्य हुने प्रक्रियालाई बुझिन्छ। सयौँ जुनी सँगै हुने कसम खाएर गाँसिएका सबै सम्बन्ध सधैँभरि सुमधुर नै हुन्छन् भन्न सकिँदैन। नेपालमा...
नायिका एमी ज्याक्सनको टपलेस फोटो चर्चामा
By अनलाइनखबरहब डेस्क on 18th November 2020
एजेन्सी । बलिउडमा बोल्डनेसको सबै सीमा तोड्ने कुरामा विश्वास राख्ने नायिका एमी ज्याक्सन एकपटक पुनः चर्चामा आएका छिन् । एमीको सोसल मिडियामा एउटा फोटो निकै चर्चित भएको छ । फोटोमा एमी टपलेस देखिएकी छिन् ।
नायिकाले हालै आफ्नो एउटा सुन्दर फोटोसुट गराएकी थिइन् । उक्त फोटोसुटको एउटा फोटो एमीले इस्टाग्राममा...
विवाहपछि धेरैजसो महिलामा आउने यी ५ पछुतो
By अनलाइनखबरहब डेस्क on 18th November 2020
काठमाडौँ । विवाह हाम्रो जीवनको सबैभन्दा महत्वपूर्ण फैसला हो, जुन सोच विचार गरेर मात्र लिनु पर्दछ।
यसमा धेरै जसो महिला यस्ता हुन्छन्, जसले पछि गएर आफूले गरेको फैसलामा पछुतो मान्ने गर्दछन्। कुनै समय त उनीहरुलाई विवाह गरेमै पछुतो हुने गर्दछ। आउनुहोस् जानौँ विवाहपछि प्राय महिलालाई कुरा कुरामा पछुतो हुने गर्दछ।
सेल्फ टाइम...
दिपावली पर्व सके लगतै मिथिलामा छठको तयारी
By अनलाइनखबरहब डेस्क on 17th November 2020
काठमाडौं । दीपावली पर्व सकेर मैथिल अब लोकआस्थाको पर्व छठको तयारीमा जुटेका छन्। कात्तिक शुक्ल द्वितीयाका दिन ‘भरद्वितीया’ (भैयादुज, भ्रातृद्वितीया पनि भनिने भाइटीका) पर्वसँगै दीपावली (यमपञ्चक) सम्पन्न भएपछि मैथिल (मिथिलाका बासिन्दा) अब श्रद्धा र निष्ठापूर्वक मनाइने छठको तयारीमा जुटेका हुन्।
कात्तिक शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ सम्पन्न...
मेयर साबको निर्देशनः बाहिर खुवाउँदा शोभनीय देखिएन, खुलामञ्चमा खाना नखुवाउनु !
By अनलाइनखबरहब डेस्क on 03rd November 2020
काठमान्डौं : अभियन्ता बद्रीप्रसाद ढुंगानाले खुलामञ्चमा हरेक दिन झण्डै दुई सय जनालाई निःशुल्क खाना बितरण गर्छन् । खाना खाने समूहमा कोरोना महामारीका कारण काम नपाएका र काम पाएर पनि खान धौधौ भएका मजदुरहरुको बाहुल्य हुन्छ । अशक्त र असहाय पनि हुन्छन् ।
तर, सोमबार ढुंगानाको समूहले खाना वितरण गरिरहँदा अवरोध झेल्नुपर्यो...
यी हुन् महिलामा हुनुपर्ने ३२ गुण
By अनलाइनखबरहब डेस्क on 13th September 2020
काठमाडौं – हिन्दू धर्म अनुसार कुनै युवतीलाई ३२ गुणले युक्त भएको मानिनु भनेको ऊ पूर्ण रुपमा उत्कृष्ट हुनु भन्ने बुझिन्छ । सामाजिक रुपमा पनि ३२ गुणले युक्त भएको या नभएको भन्दै युवतीको तुलना गर्ने चलन छ ।
विवाहका बेला वर र वधुको चिना मिलाउँदा पनि युवतीको गुणलाई महत्त्व दिइएको पाइन्छ ।...
बौद्ध भिक्षुले गर्ने एक ध्यान विधि : कति सरल, कति उपयोगी ?
By अनलाइनखबरहब डेस्क on 12th July 2020
जीवन अहिले एक दौड बनेको छ । जहाँ हामी सबै जित्नका लागि दौडिरहेका छौं । भागदौडको जिन्दगीलाई केही समयका लगि रोक्नुहोस् र सोच्नुहोस् कि तपाईं आफ्नो जीवनबाट सन्तुष्ट हुनुहुन्छ ?
यसको जवाफ अधिकांशको छैन भन्ने नै हुन्छ । जीवित तथा गुणले सम्पन्न भएको जीवनको बीचमा ठूलो अन्तर हुन्छ । तपाईंसँग विलासी...
खाना खाइसकेपछि नगर्नुहोस् यी गल्ती, पर्न सक्छ भारी
By अनलाइनखबरहब डेस्क on 07th July 2020
मानिस स्वस्थ रहन धेरै कुरामा ध्यान दिनु पर्ने हुन्छ। त्यसैले तपाईले खाना खाने बित्तिकै कुनै पनि काम तुरुन्तै गर्नु उचित हुँदैन । जबकी तपाईले जतिनै पौष्टिक तत्व भएका खाना खाएपनि त्यसले शरीरमा नकारात्मक असर पार्छ।
खाना लगत्तै के के काम नगर्ने ?
१. धुम्रपान नगर्नुःखाना खाने बित्तिकै धुम्रपान गर्ने ब्यक्तिलाई ग्यास्ट्राइटिसको...
गोरो बन्न मन छ ? यी उपाय अपनाउनुहोस्
By अनलाइनखबरहब डेस्क on 07th July 2020
सुन्दर, गोरो र चम्किलो अनुहार बनाउन तपाइँहामी सधै प्रयासरत हुन्छौ । क्रिम पाउडर आदि लगाएर पनि अनुहारमा चमक ल्याउन कुनै कसर छोड्दैनौँ ।
अनेक किसिमका क्रिम, पाउडर लगायतका चिजहले अनुहारका साथै छालामा नकारात्मक असर पनि गरिरहेको छ। आज हामी तपाईलाई गोरो बन्ने प्राकृतिक उपायका बारेमा जानकारी दिदैछौँ ।
यी उपाय अपनाउनुहोस्कागतीः...
दाँतको सुरक्षा गर्न ध्यान दिनुहोस् यी १० कुरा
By अनलाइनखबरहब डेस्क on 05th July 2020
दाँत पाचन प्रकृयामा मात्र होइन मानिसको ब्यक्तित्वमा समेत महत्वपुर्ण छ ।
सफा, मिलेको दाँतले मानिसको सुन्दरतामा विकास गर्दछ । अझ शरीरलाई दाँत अनिवार्य छ । खाना चपाउनु दाँतको सबैभन्दा महत्वपुर्ण काम हो । तर दाँतको राम्रोसँग हेरचाह भएन भने यसले समस्या उत्पन्न गराउँछ ।
तसर्थ दाँतलाई जोगाउन निम्न काम गर्नु पर्दछ ।
१....
सुत्ने बेलामा नगर्नुस् यी ८ काम
By अनलाइनखबरहब डेस्क on 02nd July 2020
सुत्ने कोठा हाम्रो जीवनको महत्वपूर्ण स्थल हो । यहाँ हामीले दिनको २४ घण्टा मध्ये कम्तिमा ६ घण्टा भन्दा बढि नै विताउँछौं । तर यी सुत्ने कोठामा विभिन्न गलत काम गर्दा हामीलाई सुत्न समस्या हुन्छ । यहाँ सुत्ने समयमा गर्न नहुने ८ कामको चर्चा गरिएको छ ।
१. सुत्ने बेलामा धुम्रपान गर्ने...
किन यति धेरै सुन्दरी हुन्छन ? चाइनिज युवतीहरु, यस्तो रहेछ कारण
By अनलाइनखबरहब डेस्क on 02nd July 2020
एजेन्सी– सौन्दर्य ताको कुरा गर्दा चाइनिज युवतीहरु अरु देश हरु भन्दा भिन्न प्रकारका हुन्छन । चाइनिज युवतीहरुको सुन्दरता को चर्चा बिस्वमै हुन्छ।
चाइनिज युवतीहरुले आफुहरुलाई सुन्दर बनाउन को लागि बिभिन्न उपाएहरु अपनाउने गरेका हुन्छन । त्यो कारण ले पनि चाइनिज युवतीहरु आफ्नो अनुहार बेदाग , चम्किलो अनि नरम छाला को लागि...
श्रीमतीले सिन्दुर लगाउँदिनन् भने उनी सम्बन्धविच्छेद चाहन्छिन्
By अनलाइनखबरहब डेस्क on 01st July 2020
भारतको एक अदालतले श्रीमतीले सिन्दुर र चुरा लगाउन अस्विकार गर्नुको अर्थ सम्बन्धविच्छेदको आधार भएको भनि अर्थ्याएपछि त्यसको चौतर्फी बिरोध भएको छ।
भारतको गुवाहाटी हाइकोर्टले श्रीमतीले सिन्दुर र चुरा लगाउन नमान्नु भएको उनी आफ्नो वैवाहिक जीवनलाई जारी राख्न नचाहने बताएको हो। एक व्यक्तिले गुवाहाटी हाइकोर्टमा सम्बन्धविच्छेदको याचिका दर्ता गरेका थिए।
यसमा चीफ न्यायाधिस...
सुत्ने समयमा यी कुराहरु ध्यान दिनुहोस्, नत्र पर्नसक्छ असर
By अनलाइनखबरहब डेस्क on 01st July 2020
एजेन्सी– आनन्दको निद्राको चाहना कसलाई हुँदैन र । प्राय हामीले मिठो निद्राका लागि सामान्य उपाय अप्नाउने गर्दछौँ। सफा ओछ्यान, शान्त वातावरण तथा राम्रो कुरा सुनेर ओछ्यानमा जानु।
तर केही यस्ता कुरा छन् जो जसले तपाईको मिठो निद्रा बाहेक अन्य विपरित असर पार्ने गर्दछ। वास्तु विशेषज्ञ मुकुल रस्तोगीका अनुसार पुराण र धर्मशास्त्रका...
प्रायः हरेक पत्नीले लुकाउछन् पतिसँग यी कुरा
By अनलाइनखबरहब डेस्क on 01st July 2020
एजेन्सी– पति पत्नीको सम्बन्ध अटुट विश्वास र प्रेममा टिकेको हुन्छ। दुबै एक अर्कालाई हरेक कुरा शेयर गर्ने गर्दछन्। तर हरेक मानिसको कुनै न कुनै कुरा गोप्य हुने गर्दछन्, जुन कुरा नजिकको साथीसँग पनि गोप्य राखिन्छन्। यस्ता कयौँ कुरा हुन्छन्, जुन पत्नीले पतिसँग शेयर गर्दैनन्। महिलाले पतिसँग गोप्य कुरा शेयर नगर्नु...
जब करिनालाई आफन्तले सैफ अलि खानसँगविवाह नगर भने
By अनलाइनखबरहब डेस्क on 30th June 2020
एजेन्सी- बलिउडकी सफल अभिनेत्री मध्ये एक करिना कपूर र अभिनेता सैफ अली खान चर्चित र उत्कृष्ट जोडी मानिन्छन् । सैफ र करिनाको लव स्टोरी कुनै कथाभन्दा कम छैन । यो उदाहरणीय जोडीका लागि पनि सुरुवाती दिन चुनौतीपूर्ण रहे ।
प्रेममा रहेका दुबैलाई विवाह गरी सम्बन्ध अघि बढाउन निकै चुनौतीको सामना गर्नु...
श्रीमतीलाई अत्यन्तै माया गर्छन् यी चार राशी भएका पुरुषहरुले
By अनलाइनखबरहब डेस्क on 28th June 2020
कसको चाहाना हुँदैन श्रीमान् श्रीमती सधै हांसी खुशी बाँचौ । तर कसैको त्यो चाहनामा कहिलेकाँही ठेस लाग्छ, कसैको भने पुरा हुन्छ । कोहि पुरुष आफ्नो श्रीमतीको इच्छा चाहनाको ख्यालै नगर्ने स्वार्थी हुन्छन् भने कोहि पुरुष आफ्नो श्रीमतीलाई सुखी र खुशी राख्न कुनै कसुर बाँकी राख्दैनन् । ज्योतिष शास्त्रकाअनुसार कसैले सुखी...
राँगा र खसीको मासुभन्दा सलह किरा पोषिलो !
By अनलाइनखबरहब डेस्क on 28th June 2020
काठमाडौं– नेपालमा शनिवार सलह किरा प्रवेश गरेको छ । त्यो प्रवेश गरेसँगै सरकारले त्यसमा विभिन्न अध्ययन अनुसन्धान शुरु गरेको छ । सलह किरालाई व्यवसायिक रुप दिन पनि सरकारले तयारी गरिरहेको छ । सलह किरा मारेर ल्याउनेलाई सरकारले रकम दिने तयारी भइरहेको मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले बताए । प्रदेश ५...
यसरी गर्नुहोस मास्कको उचित प्रयोग
By अनलाइनखबरहब डेस्क on 28th June 2020
काठमाडौं– धुवाँ धुलो वा अन्य सरुवा रोग पछिल्लो समय बिकराल रुप लिइरहेको कोरोनाभाइरस, स्वान फ्लु जस्ता समस्याहरुबाट जोगिनका लागि माक्सको प्रयोग प्रभाबकारी हुने बिशेषज्ञहरु बताउँछन् ।
धेरैजसो मानिसहरुले यस्ता समस्याहरुबाट जोगिनका लागि माक्सको प्रयोग गरेपनि उचित तरिकाले प्रयोग गर्न जान्दैनन् । उचित तरिकाले मास्कको प्रयोग नगर्दा मास्कले पुर्याउने फाइदा हुदैँन ।
कपडाको...
जानी राख्नुहोस् : बच्चाले सिक्का तिखोधारीलो बस्तु निलेमा के गर्ने ?
By अनलाइनखबरहब डेस्क on 28th June 2020
उत्सुक र चकचके स्वभाव बच्चाहरूको गुण नै हो । सिक्का, गुच्चा, साना ब्याट्री लगायत अन्य धारिलो बस्तु उनीहरूले मुखमा हाल्छन् । गुच्चा निलेमा गोलो प्रकृतिको हुने भएकाले पेट, आन्द्रा हुदै दिसाबाट बाहिर निस्किन्छ । खानेनलीमा सिक्का अड्कियो भने तुरुन्त निकाल्नुपर्छ । पेटको भागमा बसिरहेको छ, अरु लक्षण देखाएको छैन भने...
यस्ता छन् कागती पानी पिउनुका १५ आश्चर्यजनक फाइदा
By अनलाइनखबरहब डेस्क on 27th June 2020
कगति हिमाल पहाड तराई जहाँ कहिँ पनि पाईने फल हो । आमिलो बर्गको फलफुलमा पर्ने यो फल पौष्टिकताको दृष्टिले अति महत्वपुर्ण मानिन्छ।
अचार, तरकारी दाल सर्वत् लगायत अन्य थप्रै परिकारको गहनाको रूपमा परिचित यो फलले स्वास्थ्य को दृष्टि ले विशेष महत्व राख्दछ। कागती भिटामिन ‘सी’ को उपुक्त र सर्वसुलभ श्रोत हो।...
हेर्नुहोस आजको राशिफलः २०७७ असार १२ गते, शुक्रबार
By अनलाइनखबरहब डेस्क on 26th June 2020
आज २०७७ असार १२ गते शुक्रबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ?
मेषसोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ। हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक...
यी रोगीहरुबाट बचाउँछ गोलभेडाले, कस्ता छन् फाइदा ?
By अनलाइनखबरहब डेस्क on 24th June 2020
काठमाडौं– हाम्रो गाउँघरमा सजिलै पाइने गोलभेडा निकै उपयोगी छ । खासमा तरकारीमा स्वाद ल्याउन प्रयोग गरिने गोलभेडा हाम्रो स्वास्थ्यको लागि फाइदाजनक छ ।
गोलभेडामा प्रशस्त भिटामिन र खनिज पदार्थ पाइने हुनाले यसको सेवनले हाम्रो शरिरलाई धेरै नै फाइदा गर्छ । यसमा भिटामिन ए, भिटामिन सि, भिटामिन के, बी१, बी३, बी५, बी६,...
महिनावारीको समयमा यी कुरा बिर्सेर पनि नखानुस्
By अनलाइनखबरहब डेस्क on 23rd June 2020
काठमाडौ – महिनावारीको समय महिलाहरुलाई अनेक थरीका शारीरिक र मानसिक समस्याबाट गुज्रनुपर्छ । मांसपेशिमा तनाव, दुखाई, चक्कर आउनु, हातखुट्टा बाउडिनु र गहु्रगोंपन आदी सामान्य समस्या हुन् । महिनावारीको समय महिला पिच्छे सबैको फरक फरक स्थिती हुन्छ । कसैलाई धेरै दुख्ने हुन्छ भने कसैलाई कम दुख्ने हुन्छ । महिनावारीको दुखाई र...
कुन उमेरका महिलाले दिन्छन् बढी यौन सन्तुष्टि?
By अनलाइनखबरहब डेस्क on 23rd June 2020
एजेन्सी – यौन सबैको अपरिहार्य र आवश्यक कुरा हो । हाम्रो नेपाली समाजलाई यौन सम्बन्ध भन्ने वित्तीकै लाजको रुपमा लिने गरीन्छ तथापी यौन एक अपरिहार्य र आवश्यक चिज हो । यौन सम्बन्धका बिषयमा विभिन्न अध्ययनले विभिन्न प्रतिवेदनहरुले फरक फरक विश्लेषण गरेता पनि यौन जीवनको लागी आवश्यक कुरा भन्नेमा कसैको विमती...
यामाहा मोटरसाइकल तथा स्कुटर ब्रान्डको शुन्य प्रतिशत फाइनान्स स्किम
By अनलाइनखबरहब डेस्क on 22nd June 2020
काठमाडौं । नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रा. लि.ले यामाहा ब्रान्डका मोटरसाइकल तथा स्कुटर खरिदमा शुन्य प्रतिशत फाइनान्स स्किम सुरु गरेको छ । यामाहाले सामाजिक दुरी र सुरक्षित यात्राको महत्वलाई मध्यनजर गर्दै उक्त स्किम ल्याएको हो ।
‘असहज परिस्थिति, सहज समाधान’ नाम दिइएको यो स्किमले नयाँ यामाहा खरिद गर्दा...
महिलाहरुले यौन सम्बन्धको बेला के चाहन्छन् ? हरेक पुरुषले जान्नैपर्ने कुरा
By अनलाइनखबरहब डेस्क on 22nd June 2020
एजेन्सी - सेक्स सम्बन्ध पुरुष र महिलाबीचको प्राकृतिक आकर्षणको मुख्य कारण हो । तर सेक्स सम्बन्ध राख्दा महिला र पुरुषको मनमा कस्तो भाव आउँछ भन्ने विषयमा सबैलाई कौतुहलता हुन्छ ।
यस विषयमा धेरै अध्यन भएका छन् भने लेख रचना समेत लेखिएका छन् । पछिल्लो पटक गरिएको एक शोधले महिलाले के चाहन्छन्...
बलिउडको नातावाद : सुशान्तको आत्महत्याको कारण हो त !
By अनलाइनखबरहब डेस्क on 22nd June 2020
गोपाल ढकाल, मनोविद
बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या पछि बलिउडमा हुने गरेको नातावाद र सिण्डिकेटको बिषयलाई लिएर चर्को बहस शुरु भएको छ। मुम्बईमा ठूलो सिन्डिकेट चलिरहेको छ। त्यहाँ नातावाद हावी छ। सुशान्तलाई बहिष्कार गर्ने वा फिल्मबाट निकाल्ने निर्माताहरूविरुद्ध आत्महत्याका लागि उक्साएको लगायतका आरोप लगाउन थालिएको छ। सुशान्तले आत्महत्या गर्नु...
राजधानीमै भीड बढ्यो, अब जोगिने कसरी ?
By अनलाइनखबरहब डेस्क on 18th June 2020
असार ४, काठमाडौं। राजधानीका पहिलाका व्यस्त बजार जानुहोस्– लाग्छ, अहिले देशमा कोरोना महामारी छ र जताततै भीडै भीड छ। चोक–चोकमा बन्द गरिएका ट्राफिक लाइट खोलिएका छन्। सवारी जाम सुरु भइसकेको छ। सडकपेटीमा पैदलयात्रुको चाप छ।
अर्कातिर देशमा कोरोना संक्रमण प्रत्येक दिनजसो बढ्दो गतिमा छ। यससँगै चुनौती थपिएको छ– अब जोगिने कसरी...
सधैँ जवान : यस्तो छ यी कलाकारको फिटनेस राज
By अनलाइनखबरहब डेस्क on 17th June 2020
काठमाडौं - गत जेठ २५ गते अभिनेता राजेश हमालले आफ्नो फेसबुक वालमा केही फोटो सेयर गर्दै लेखे, ‘भोलि २५ पुग्ने भइयो, पिर पर्‍यो।’
जेठ २६ गते उनको जन्मदिन परेको थियो। यथार्थमा त उनको उमेरले ५५ टेक्दै थियो। तर सदाझैं उनी ‘भर्खर २५ पुगियो’ भन्दै आफूलाई जवान दाबी गरिरहेका थिए।
खासमा यो दाबी...
सन्नी लियोनीलाई पछि पार्दै नेपाली हिरोइन अदिती बुढाथोकी (फोटो फिचर)
By अनलाइनखबरहब डेस्क on 17th June 2020
अनमोल केसीसँग स्क्रिन शेयर गर्दै अभिनयमा डेब्यु गरेकी अदिती बुढाथोकीको पहिलो चलचित्र ‘कृ’हो । उक्त चलचित्रबाट नेपाली सिनेमा जगतमा निकै चर्चा चुलियो । पछिल्लो समयमा पनि बलिउडमा संघर्ष गरिरहेकि छिन् । यसैक्रममा उनको चर्चा भारतीय मिडियामा समेत हुन थालेका छन् ।
केहि पहिला ‘एबिपी न्युज’ नामक...
केन्द्र सरकारको निर्णय उलंघन गर्ने जनप्रतिनिधिहरुनै, पार्टी प्यालेसमा सभा गर्दै गोकर्णेश्वर नगरपालिका
By अनलाइनखबरहब डेस्क on 13th June 2020
काठमाडौं – कोभिड–१९ को महामारीले विश्व आक्रान्त छ । कारोनाकै कारण विश्वभर ७७ लाख ४२ हजार भन्दा बढी संक्रमित भएका छन् भने ४ लाख २८ हजार भन्दा बढीले ज्यान गुमाइसेका छन् । कोरोना महामारीबाट नेपाल पनि अछुतो रहन सकेको छैन । सुरुवाती चरणमा कोरोनाको प्रकोप नदेखिएको नेपालमा पछिल्लो समय तिव्र...
पृथ्वीको ताप र भाइरसको ‘जम्प’
By अनलाइनखबरहब डेस्क on 20th April 2020
अहिलेसम्म पृथ्वीको तापक्रम १ डिग्री बढ्दा पनि मानव शरीरभित्रका ब्याक्टेरिया जागेका छैनन् । तर, तापक्रम ३ अथवा ४ डिग्री बढे के होला ? के मानव शरीरका ब्याक्टेरिया पनि साइगा हरिणको शरीरमा रहने ब्याक्टेरियाझैं जाग्ने त होइनन् ?वैशाख १३, २०७७सञ्‍जीव उप्रेती
मानव तथा प्रकृतिबीचको अन्तरसम्बन्धलाई ध्वस्त पार्दै गए के हुन...
नेवारहरूद्वारा मनाइने चाडपर्वहरू मध्ये एक, बिस्केट जत्रा
By ट्रेनर जेम्स on 18th April 2020
यस पटक त्यहाँ पुरानो-पुरानो उत्सवको कुनै समारोहहरू छैनन्, त्यसैले म तपाईंलाई मान्छेहरू स्मृति लेन तल लैजाँदैछु।
यो २०१ 2013 मा फर्किएको थियो जब मैले बिस्केट जात्रालाई पहिलो पटक ताउमाथी स्क्वायर र दत्तात्रेय स्क्वायरमा भएको घटनाको प्रत्यक्ष साक्षीको रूपमा हेरेको थियो।
यहाँ के भएको छः
यदि म यो भन्छु भने म खराब अवस्थामा पर्न...
Top 5 unpopular but best trek route of Nepal
By अनलाइनखबरहब डेस्क on 17th April 2020
There’s no doubt about it, Nepal is opening up with new areas being explored by trekking agencies every season as the government makes more permits available to encourage tourist income into poorer regions of the country. While the busy Everest Base Camp and Annapurna Circuit trek still feature highly on the so-called ‘bucket lists’...
Cario the city that never sleeps have been shutdown
By अनलाइनखबरहब डेस्क on 26th March 2020
Reuters
CAIRO, MARCH 26 - Egypt and it's capital Cairo, a mega-city home to some 20 million people, has also been shut down on Wednesday evening as authorities launched a night-time curfew to tackle the spread of the coronavirus.
Cario is a city that never sleeps where restaurants and cafes are usually...
फरिना काडरको बिकिनी शटहरू जसले इन्टरनेटलाई हल्लायो!
By अनलाइनखबरहब डेस्क on 19th March 2020
अभिनेत्री फर्राह कादर, बिकिनीमा उनको सेक्सी र बोल्ड फोटोशूट्सका साथ सोशल मीडियामा तातो पार्दै आई उनका लोकप्रिय फोटोहरू। पछि, Farrah Kader अन्तिम पटक थ्रिलर फिल्म "भूत कहानी" मा देखा पर्‍यो। एक महान व्यक्तित्वले पाएको आशीर्वाद, फराह पक्कै जान्दछ कसरी हेडलाइटहरू खिच्ने। उनी आफ्नो जंगली पक्ष देखाउन कहिल्यै पछि हटिनन् र...