नेपाली   |  English


News under गन्तव्य

पृथ्वीको ताप र भाइरसको ‘जम्प’

अहिलेसम्म पृथ्वीको तापक्रम १ डिग्री बढ्दा पनि मानव शरीरभित्रका ब्याक्टेरिया जागेका छैनन् । तर, तापक्रम ३ अथवा ४ डिग्री बढे के होला ? के मानव शरीरका ब्याक्टेरिया पनि साइगा हरिणको शरीरमा रहने ब्याक्टेरियाझैं जाग्ने त होइनन् ?वैशाख १३, २०७७सञ्‍जीव उप्रेती मानव तथा प्रकृतिबीचको अन्तरसम्बन्धलाई ध्वस्त पार्दै गए के हुन...

नेवारहरूद्वारा मनाइने चाडपर्वहरू मध्ये एक, बिस्केट जत्रा

यस पटक त्यहाँ पुरानो-पुरानो उत्सवको कुनै समारोहहरू छैनन्, त्यसैले म तपाईंलाई मान्छेहरू स्मृति लेन तल लैजाँदैछु। यो २०१ 2013 मा फर्किएको थियो जब मैले बिस्केट जात्रालाई पहिलो पटक ताउमाथी स्क्वायर र दत्तात्रेय स्क्वायरमा भएको घटनाको प्रत्यक्ष साक्षीको रूपमा हेरेको थियो। यहाँ के भएको छः यदि म यो भन्छु भने म खराब अवस्थामा पर्न...

फरिना काडरको बिकिनी शटहरू जसले इन्टरनेटलाई हल्लायो!

अभिनेत्री फर्राह कादर, बिकिनीमा उनको सेक्सी र बोल्ड फोटोशूट्सका साथ सोशल मीडियामा तातो पार्दै आई उनका लोकप्रिय फोटोहरू। पछि, Farrah Kader अन्तिम पटक थ्रिलर फिल्म "भूत कहानी" मा देखा पर्‍यो। एक महान व्यक्तित्वले पाएको आशीर्वाद, फराह पक्कै जान्दछ कसरी हेडलाइटहरू खिच्ने। उनी आफ्नो जंगली पक्ष देखाउन कहिल्यै पछि हटिनन् र...

रेलगाडी नेपाल ल्याएर सञ्चालन गर्ने तयारी अन्तिम चरणमा

काठमाडौं । भौतिक पूर्वाधार मन्त्रालयले चालू आर्थिक वर्षको प्रगतिमा निर्माधीन जयनगर बर्दिबास रेलमार्ग ६९ किमिमध्ये जयनगर–जनकपुर रेल ३८ किमि खण्डमा निर्माणकार्य सम्पन्न गरेको छ भने सो खण्डमा रेल सेवा सञ्चालननिम्ति आवश्यक प्राविधिक भर्ना प्रक्रिया अन्तिम चरणमा रहेको र भारतीय रेल्वे कम्पनीसँग जीटुजीमार्फत खरीद भएको रेलगाडी नेपाल ल्याएर सञ्चालन गर्ने तयारी...

दाउन्नेमा पहिरोले ट्रक र कार च्याप्यो

नवलपरासी - अविरल वर्षाका कारण पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दघाट सुस्ता पूर्वको दाउन्नेमा पहिरो जाँदा राजमार्ग पूर्णरुपमा बन्द भएको छ। पहिरोसँगै खसेको रुखले एउटा ट्रक र एउटा कार च्यापिएको छ । ट्रक र कारमा सवार मानिसहरु भने सकुसल रहेको जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्ता पूर्वका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनबहादुर...

पाल्पामा पहिरोले ट्रक पुर्यो,बुटवल–तानसेन सडक पुनः अवरुद्ध

बुटवल - सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडक खण्डको तल्लो डुम्रे नजिकै पहिरो खस्न नरोकिँदा सडक पुनः अवरुद्ध भएको छ । पाल्पाको तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै गएराति फेरि पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको हो । बिहीबार राति पनि उक्त स्थानमा पहिरो खसेको थियो ।  शुक्रबार राति पुनः पहिरो खसेपछि सडक पूर्णरुपमा...

मुग्लिन-नारायणगढ सडकखण्ड एकतर्फी सुचारु

चितवन - पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ । सडकखण्डको १६ किलोमा खसेको ठूलो पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरोसँगै ठूलो चट्टान झरेका कारण फोरेर पहिरो पन्छाइएको प्रहरीले जनाएको छ । मंगलबार राति पौने ९ बजेको समयमा भरतपुर महानगरपालिका–२९...

मुग्लिन-नारायणगढ सडकखण्डको चारकिलोमा फेरि ठुलो पहिरो खस्यो

चितवन नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकिलोमा शुक्रबार बिहान पुनः पहिरो खसेर बाटो अवरुद्ध भएको छ । बिहीबार खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको केही समयमा नै पुनः सोही स्थानमा पहिरो खसेको हो । पहिरो खस्ने क्रम जारी रहेको प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।...

बाजुरामा हवाई उडान शुरू

बाजुरा – बाजुरामा हवाई सेवा पुनःसञ्चालनमा आएको छ । गत चैत ११ गतेदेखि आन्तरिक उडान बन्द गरेका हवाई सेवा कम्पनीले जिल्लामा उडान पुनःसञ्चालन गरेका छन् । सरकारको मापदण्ड पूरा गरी केही दिनदेखि उडान शुरु भएको नागरिक उड्डयन कार्यालय कोल्टीले जनाएको छ । कार्यालयका प्रमुख श्रीकृष्ण रिजालले आरडीटी अनिवार्य गरेर मास्क, पञ्जालगायत स्वास्थ्य...

काठमाडौं उपत्यका प्रवेशमा कडाई,बेलुका ७ देखि बिहान ७ बजेसम्म आवागमन निषेध

काठमाडौं - गृहमन्त्रालयले यात्रुलाई रातको समयमा काठमाडौं उपत्यका प्रवेशमा रोक लगाएको छ । उपत्यका भित्रिने धेरै यात्रुहरुमा कोभिड १९ पोजिटिभ देखिएको भन्दै साँझ ७ देखि बिहान ७ बजेसम्म नाकामा यात्रुहरुको आवागमन पूर्ण रुपमा बन्द गराउने मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बिहीबार विज्ञप्तिमार्फत जनाएका छन् । उपत्यका बाहिरका जिल्ला प्रशासन कार्यालयहरुलाई पनि अत्यावश्यक कामबाहेक...

स्वदेश फर्कन लागेका करिब १०० नेपालीहरु दुबई एयरपोर्टमा अलपत्र,जहाज रित्तै फर्कियो

युएई – अन्तिम समयमा उडान रद्द हुँदा दुबईको अन्तर्राष्ट्रिय बिमानस्थलमा दर्जनौँ नेपाली यात्रुहरु अलपत्र परेका छन्। आज बिहान ३ः५५ बजे दुवईबाट काठमाडौं लागि हुने भनिएको नेपाल एयरलाइन्सको उडान नम्बर (आरए–२२९२) रद्द भएपछि एयरपोर्ट पुगेका दर्जनौं नेपाली यात्रुहरु अलपत्र परेका हुन्। उनीहरु ५ घण्टा अघिनै एयरपोर्ट पुगेका थिए। होटल क्वारेन्टिन सुनिश्चित गरिएपछि मात्रै...

भदौ १६ बाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने

काठमाडौँ– सरकारले आगामी भदौ १६ गतेबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय उडानका क्रममा पीसीआर परीक्षण सहज भएका मुलुकहरुबाट मात्रै यात्रुहरु ल्याउन पाइने सरकारले जनाएको छ। शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले मलेशिया, चीन, क्यानडा, युएई, दक्षिण कोरिया, हङकङ, युरोपेली मुलुक, जापान, अष्ट्रेलिया...

दाङको लमही–घोराही सडकखण्ड भासियो

दाङ – दाङको लमही–घोराही सडकखण्ड भत्किएपछि एकतर्फीमात्रै सवारी सन्चालन गरिएको छ । लमही नगरपालिकामा पर्ने कुल्मोहर भन्ने स्थानबाट करिब २ किलोमिटर टाढा सडक भासिएको हो । पक्की सडकको एकातिरको भाग पहिरो गएजसरी भत्किएको छ । साथै सडकमा चिरा परेका छन् । दुर्घटनाको जोखिम रहेकाले भासिएको ठाउँमा एकतर्फी सडक सन्चालन गरिएको छ । सडक...

पहाडबाट लेदो झरेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध

मुग्लिन – पहाडबाट लेदो आएर नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। निरन्तर वर्षाका कारण यस सडकखण्डको चितवनको इच्छाकामना गाउँपालिका–६ चारकिलो भन्ने स्थानमा पहाडबाट लेदो झर्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। पहाडबाट लेदो झर्ने क्रम नरोकिँदा मंगलबार बिहान ६ बजेखि सो सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी...

नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध

चितवन – नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पुनः पहिरो खस्दा सडक अबरुद्ध भएको छ। ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने सो स्थानमा आज विहान ४ः३० वजे पहिरो खसेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो खस्ने क्रम जारी रहेको छ। पहिरो खस्न रोकीए संगै बिहानै बाट सडक सफा गरिने डिभिजन सडक कार्यालय...

पहिरोका कारण मुग्लिन–नारायणगढ सडक आज पनि अबरुद्ध

चितवन – पहिरोका कारण मुग्लिन–नारायणगढ सडक आज पनि अवरुद्ध भएको छ । आज बिहान करिब ५ः४० बजेतिर सडकखण्डको ठाउँ–ठाउँमा पहिरो झरेका कारण यातायात अबरुद्ध भएको हो । चितवन भरतपुर–२९ स्थित चौधकिलो, सत्रकिलो, घुमाउने लगायतका स्थानमा पहिरो खसको छ । पहिरो हटाइ बाटो खुलाउन करिब ३ घण्टाभन्दा बढी समय लाग्ने पनि प्रहरीले जनाएको छ...


Latest News

मन्त्रिपरिषद् पुनर्गठनका लागी प्रधानमन्त्रीका तीन विकल्प,पुनगर्ठन दशैं अगाडि नै हुने!

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठन हुने पक्का भएको छ । तर..

सार्वजनिक यातायातमा मनपरी भाडा,अनुगमन गर्ने निकायको पत्तो छैन

काठमाडौं – कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहँदा खुलेका सार्वजनिक यातायातमा आवतजावत गर्न जोखिमपूर्ण बनेको..

चिनियाँ राष्ट्रपति सी भन्छन्- 'नेपालसँग व्यावहारिक सहयोग विकास गर्ने इच्छा छ'

बेइजिङ - चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल–चीन सम्बन्धको विकासलाई आफूले उच्च ध्यान दिएको भन्दै आपसी..

Top