News under कलिउड
‘डिसेम्बर फल्स’ २०७८ साउन १ गतेलाई प्रदर्शनमा आउने
By अनलाइनखबरहब डेस्क on 21st November 2020
काठमाडौँ । चकलेटी अभिनेताको रुपमा परिचित आर्यन सिग्देल लामो समयपछि नयाँ फिल्ममा आबद्ध भएका छन् । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘चच हुईं’ पछि नयाँ फिल्म साइन नगरेका उनले प्रविण झाको निर्देशनमा बन्न लागेको लभस्टोरी थ्रिलर फिल्म ‘डिसेम्बर फल्स’ मा अभिनय गर्ने भएका छन् । शनिवार यो फिल्मको राजधानीमा एक...
निर्माता तथा निर्देशक अशोक शर्मा कोरोना संक्रमित
By अनलाइनखबरहब डेस्क on 01st November 2020
काठमाडौं । वरिष्ठ कलाकार, निर्माता तथा निर्देशक अशोक शर्मा कोरोना संक्रमित भएका छन् । बिहीबार नेपाल मेडिकल कलेजमा गराएको पिसिआर टेष्टमा शर्मामा कोरोना भाइरस पुष्टि भएको हो ।शर्माले शुक्रबार सामाजिक संजालमार्फत आफू कोरोना संक्रमित भएको जानकारी दिएका छन् । उनले आफूसँग सम्पर्कमा आउने सबैलाई सचेत रहन समेत अनुरोध...
मह जोडीलाई पुरस्कार हस्तान्तरण
By अनलाइनखबरहब डेस्क on 12th August 2020
यस बर्षको ‘चैत्यदेवी सिंह पुरस्कार’ हाँस्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रदान गरिएको छ ।
भुवन चैत्य बसुन्धरा फाउन्डेशनले हरेक बर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ । काठमाण्डौमा सामान्य कार्यक्रमको आयोजना गर्दै मह जोडीलाई नगद ५१ हजार सहित सम्मान पत्र हस्तान्तरण गरिएको थियो ।
मह जोडीलाई लामो समयदेखि कला क्षेत्रमा...
संचारकर्मी प्रकाश सुवेदीप्रति लक्षित गर्दै नायिका करिश्माको यस्तो टिप्पणी
By अनलाइनखबरहब डेस्क on 11th August 2020
नायिका करिश्मा मानन्धरले श्रृष्टीको कुनै पनि रचनालाई टिप्पणी गर्ने अधिकार र हैसियत कसैसँग नभएको उल्लेख गरेकी छिन् । उनको यो टिप्पणी नायिका पूजा शर्मा र संचारकर्मी प्रकाश सुवेदीको विवादप्रति लक्षित छ ।
उनले लेखेकी छिन्–‘आफ्नो नैतिक जिम्मेवारीबाट जानी जानी विमुख भई गल्ती गर्नेलाई सजायँ हुनुपर्छ, तर भुलबस गल्ती भएको छ भने...
पूजा शर्माको आक्रोश : पत्रकारले यति अशिष्ट शब्द बोल्न मिल्छ ?
By अनलाइनखबरहब डेस्क on 08th August 2020
काठमाडौं । टेलिभिजन कार्यक्रममा एक प्रस्तोताले आफूमाथि असभ्य टिप्पणी गरेको भन्दै नायिका पूजा शर्माले आक्रोश पोखेकी छन् । फेसबुकमा स्टाटस लेख्दै उनले ‘दारा निस्केको महानायिका’ भनेर आफ्नो मानहानी गरिएको बताएकी छन् ।
चलचित्र पत्रकार प्रकाश सुवेदीले आफ्नो एक टेलिभिजन कार्यक्रममा पूजामाथि लक्षित गर्दै छुद्र टिप्पणी गरेका थिए । त्यसको भिडियो क्लिप...
पूजा शर्मा र पल शाह म्यूजिक भिडियोमा एकसाथ देखिने
By अनलाइनखबरहब डेस्क on 31st July 2020
नायक पल शाह र नायिका पूजा शर्माले अभिनय गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ कहिले रिलिज हुन्छ, टुंगो छैन । यो चलचित्र कोरोना भाइरसका कारण देशभर लकडाउन भएपछि रिलिज हुन सकेको थिएन ।
लकडाउन भएपछि घरमै रहेका नायिका पूजा शर्मा र नायक पल शाह अब एउटा म्यूजिक भिडियोमा एकसाथ देखिने...
आँचललाई बिहेपछि झनै सुन्दर देखिएको फ्यानहरुको प्रतिक्रिया
By अनलाइनखबरहब डेस्क on 31st July 2020
नायिका आँचल शर्माले आफू बिहेपछि झनै विन्दास भएको बताएकी छिन् । लकडाउनको समयमा जीम जाने, मन परेका परिकार खाने र परिवारसँगै समय बिताएको बताउने आँचल अहिले भने म्यूजिक भिडियोको छायांकनमा व्यस्त छिन् ।
आँचललाई उनका शुभचिन्तक तथा आफन्तले बिहेपछि झनै सुन्दर देखिएको भनेर प्रतिक्रिया दिने गरेका छन् । आँचल भन्छिन्–‘मलाई त...
दिपकराजलाई कसले भन्यो ‘महानायक’ ?
By अनलाइनखबरहब डेस्क on 07th July 2020
काठमाडौँ । सामाजिक संजाल केही दिनयता ‘महानायक’को बिषयमा गर्माएको छ । निर्देशक दीपाश्री निरौलाले ‘राजेश हमाल महानायक हो र ?’ भन्दै प्रश्न गरेपछि उनको चर्को आलोचना भैरहेको छ । उनले माफी मागिसक्दा पनि आम दर्शकले उनको आलोचना गर्न छाडेका छैनन् ।
दीपाको यो तर्क सार्वजनिक भएपछि कतिपय सामाजिक संजाल प्रयोगकर्ताले ‘दीपकराज...
भद्रगोलकी कलाकार रक्षाको यस्तो छ १० बोल्ड अवतार
By अनलाइनखबरहब डेस्क on 21st June 2020
हास्य टेलिचलचित्र भद्रगोलकी कलाकार रक्षा श्रेष्ठ रुपको निकै चर्चा हुने गर्छ । टेलिचलचित्रमा उनको अभिनयसँगै रुपको चर्चा सदा चलिरहन्छ। हास्य टेलिचलचित्रमा अभिनय गरी चर्चामा आएकी रक्षाको फ्यान फ्लोइङ पनि लोभलाग्दो छ । भद्रगोलमा उनी कुमार कट्टेल ९जिग्री०को प्रेमिकाको रूपमा चिनिन्छिन् । टेलिचलचित्रका साथै उनी विभिन्न कम्पनीको विज्ञापनमा समेत देखिँदै आएकी...
सधैँ जवान : यस्तो छ यी कलाकारको फिटनेस राज
By अनलाइनखबरहब डेस्क on 17th June 2020
काठमाडौं - गत जेठ २५ गते अभिनेता राजेश हमालले आफ्नो फेसबुक वालमा केही फोटो सेयर गर्दै लेखे, ‘भोलि २५ पुग्ने भइयो, पिर पर्‍यो।’
जेठ २६ गते उनको जन्मदिन परेको थियो। यथार्थमा त उनको उमेरले ५५ टेक्दै थियो। तर सदाझैं उनी ‘भर्खर २५ पुगियो’ भन्दै आफूलाई जवान दाबी गरिरहेका थिए।
खासमा यो दाबी...
सन्नी लियोनीलाई पछि पार्दै नेपाली हिरोइन अदिती बुढाथोकी (फोटो फिचर)
By अनलाइनखबरहब डेस्क on 17th June 2020
अनमोल केसीसँग स्क्रिन शेयर गर्दै अभिनयमा डेब्यु गरेकी अदिती बुढाथोकीको पहिलो चलचित्र ‘कृ’हो । उक्त चलचित्रबाट नेपाली सिनेमा जगतमा निकै चर्चा चुलियो । पछिल्लो समयमा पनि बलिउडमा संघर्ष गरिरहेकि छिन् । यसैक्रममा उनको चर्चा भारतीय मिडियामा समेत हुन थालेका छन् ।
केहि पहिला ‘एबिपी न्युज’ नामक...
वर्ष २०७६ का उत्कृष्ट कलाकार
By अनलाइनखबरहब डेस्क on 20th April 2020
काठमाडौँ — गत वर्ष भन्दा यो वर्ष कमै फिल्म प्रदर्शनमा आए । गत वर्षको आधा मात्रै ५८ फिल्म वर्ष २०७६ मा प्रदर्शनमा आए । अभिनयका हिसाबले पनि यो वर्ष खासै डेब्यू कलाकारहरुले आश देखाएनन् ।
हुन त यो वर्ष पनि थुप्रै नव-कलाकारले फिल्म उद्योगमा प्रवेश गरे । तर, उनीहरुको अभिनयले न...
Arthur Gunn, is a Nepal origin is rocking in the American Idol
By अनलाइनखबरहब डेस्क on 29th March 2020
Although the 21-year-old has been living in Wichita, Kans. for the past five years, he is originally from Kathmandu, Nepal. "I loved growing up in Nepal," Dibesh Phokerel said in a highlight of his story on American Idol. "Nepal is a very beautiful country. We have mountains and hills...