नेपाली   |  English

अशोकले जिते ‘युरोकप विथ फोनलोन’ क्याम्पेन


A A A

फोनलोनको ‘विनर सेलेक्सन सफ्टवेयर’द्वारा विजेता छनोट गरिएको जनाइएको छ ।


काठमार्डौ । नलोनले आयोजना गरेको ‘युरोकप विथ फोनलोन’ नामक क्याम्पेन लक्ष्मी बैंकका अशोककुमार खातीले जितेका छन् । उनले सामसङको ५५ इन्चको स्मार्ट टिभी जितेका हुन् ।

क्याम्पेन फोनलोनको सञ्जालमा रहेका लक्ष्मी बैंक, कुमारी बैंक, सिटिजन बैंक, नबिल बैंक र मेगा बैंकका फोनलोनका प्रयोगकर्ताका लागि असार १ गते देखी २३ गतेसम्म सञ्चालन भएको थियो ।

यस क्याम्पेनमा सहभागी हुनका लागि योग्य फोनलोनका प्रयोगकर्ताले सो अवधिभित्र फोनलोनमार्फत कर्जा लिनुपर्ने थियो । यस क्याम्पेनमार्फत फोनलोनले ग्राहकलाई कागजरहित, धितोरहित स्मार्ट लोन सुविधाबारे जानकारी गराएको जनाइएको छ ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top