नेपाली   |  English

राधेमा सलमान र दिशाको रोमान्स


A A A

राधेको ट्रेलर सार्वजनिक

काठमाडौं । बलिउड सुपरस्टार सलमान खान अभिनित प्रतिक्षित चलचित्र ‘राधे’ आगामी महिना इदको उपलक्ष्यमा रिलिज हुँदैछ।

गतवर्षकै इदमा रिलिज हुने तयारी भएता पनि कोरोना भाइरसका कारण रिलिज मिति एकवर्ष पर धकेलिएको हो।

बिहीबार मात्र राधेको ट्रेलर सार्वजनिक भएको छ। यो चलचित्रमा सलमान र दिशा पटानीको रोमान्स देख्न सकिनेछ।

चलचित्रमा ज्याकी श्रोफ र रणदीप होडाजस्ता चर्चित कलाकारको पनि भूमिका रहेको छ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top