नेपाली   |  English

मनै लोभ्याउँदो बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुल

तस्वीर : रामबहादुर थापा /रासस
A A A

बागलुङ – संसारकै लामो भनेर दावी गरिएको बागलुङ नगरपालिका–१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने पुलको दृश्यले जो कोहीको मनै लोभ्याउने खालको छ ।

५६७ मिटर लामो झोलुङ्गे पुल अहिले पर्यटकीय आकर्षणका रुपमा विकास भइरहेको छ ।

pula- baglung pula baglung- kusma

Top