नेपाली   |  English

भक्तपुरमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु


A A A

४६ वर्षीय दामोदर लामिछानेको मृत्यु भएको हो ।

काठमाडौं । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

चाँगुनारायण नगरपालिका ७ स्थित बागेश्वरी फुलिगाउँमा बा९०प १२७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानीय ४६ वर्षीय दामोदर लामिछानेको मृत्यु भएको हो ।

शनिबार राति करिब ९ बजे दुर्घटनामा परी गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top