नेपाली   |  English

सिन्दूर जात्रामा रंगियो मध्यपुर थिमी(फोटो फिचर )


A A A

थिमीबासीले सिन्दूर उत्सव धुमधामसँग मनाएका छ्न्।

भक्तपुर । भक्तपुरको मध्यपुर थिमी सिन्दूर जात्रामा रंगिएको छ। थिमीबासीले सिन्दूर उत्सव धुमधामसँग मनाएका छ्न्।

यो उत्सव हरेक वर्ष २ वैशाखमा मनाइन्छ। भक्तपुरको नेवार समुदायले नयाँ वर्षको आगमन तथा वसन्त ऋतुलाई स्वागत गर्न सिन्दूर जात्रा गर्ने प्रचलन रहेको छ।

यो अवसरमा सबै जम्मा भएर देवीदेवताका मूर्तिसहित रथ तान्ने गर्छन्। त्यो समयमा एक–अर्कालाई सिन्दूर दलेर उत्सव मनाउँछन्।

sindura jatra ndura jatra1 sindura jatra3 sindura jatra4 sindura jatra5 sindura jatra7 sindura jatra6


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top