नेपाली   |  English

सिंगटी हाइड्रोको आइपीओ रिजल्ट सार्वजनिक


A A A

२ लाख ६९ हजार ७ सयले गोलाप्रथाबाट पाएका छन् ।

काठमाडौं । सिंगटी हाइड्रो इनर्जीको साधारण सेयर(आइपीओ) बाडँफाँड भएको छ ।

निष्कासन तथा बिक्री प्रवन्धक मेगा क्यापिटले आइपीओको बाडँफाँड गरेको हो । धितोपत्र बोर्डले गरेको व्यवस्था अनुसार अहिले आइपीओको रिजल्ट अनलाइन मिडियालाई दिनु मिल्दैन ।

आइपीओको रिजल्ट सिंगटी हाइड्रोको वेवसाइट,बिक्री प्रवन्धक मेगा क्यापिटलको वेवसाइट तथा सिडीएससीको मेरोसेयर तथा पछिल्लो समय सीडीएसएईले बनाएको वेवसाइट आइपीओ रिजल्टबाट हेर्न सकिन्छ ।

सिंगटी हाइड्रो सेयर १० कित्ताको दरले २ लाख ६९ हजार ७ सयले गोलाप्रथाबाट पाएका छन् ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top