नेपाली   |  English

बाराक ओबामाका लोकप्रिय ६ भनाई


A A A

खेलाडीहरु परिवर्तन गरेर मात्र पर्याप्त छैन,हामीले पुरै खेल परिवर्तन गर्नुपर्दछ ।

काठमाडाैँ । अमेरिकाका भूतपूर्व राष्ट्रपति बाराक ओबामा प्रसिद्ध राजनीतिज्ञ हुन् । ओबामा सन् २००८ मा अमेरिकाको राष्ट्रपति पदका लागि डेमोक्र्याटिक पार्टीबाट उम्मेद्वार बनेका थिए ।

बाराक ओबामाका लोकप्रिय ६ भनाई

१. हामीले यसरी काम गरेर आफ्नो देश बनाउनुपर्छ की, हाम्रा बच्चाहरुले आफ्नै देशमा उनीहरुको आशा अनुसारको जीवन पाउन् ।

२. यदि तिमीले धेरै मिहेनतले आफ्नो दायित्व पुरा गर्न सक्यौ भने तिमीले कसरी शुरु गर्यौ भन्ने कुराले केहि असर गर्दैन, र तिमी धेरै अगाडि बढ्न सक्छौ ।

३. प्रत्येक महिला स्वतन्त्र तरिकाले हिँड्न पाउनुपर्छ, प्रत्येक महिलालाई आधारका साथ व्यवहार गरिनुपर्छ ।

४. कुनै पनि धर्मको कारणले आतंकवाद जन्मिएको होइन, हिंसा र आतंकको कारण मानिसहरु नै हुन्, धर्म होइन ।

५. बच्चा जन्माउँन सक्छु भन्दैमा तिमी पुरुष कहलिदैनौ,बच्चालाई हुर्काउन सके मात्र तिमी पुरुष हौ ।

६.खेलाडीहरु परिवर्तन गरेर मात्र पर्याप्त छैन,हामीले पुरै खेल परिवर्तन गर्नुपर्दछ ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top