नेपाली   |  English

पूर्व युवराज्ञी हिमानी शाहका भनाइहरू


A A A

नेपालकी पूर्व युवराज्ञी हिमानी शाह शालिन र सरल व्यक्तित्वका कारण निकै लाेकप्रिय छिन् ।

नेपालकी पूर्व युवराज्ञी हिमानी शाह शालिन र सरल व्यक्तित्वका कारण निकै लाेकप्रिय छिन् । भारतको राजस्थानस्थित सिकरका पूर्व सूर्यबंशी राजकूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहकी छोरी हिमानी पुर्व युवराज पारस की अर्धाङ्गिनी हुन् ।

पूर्व युवराज्ञी हिमानी शाहका १५ मनछुने भनाईहरु

१. अपनाउनका लागि हजारौँ खुबी कमी हुने गर्दछ तर छोड्नको लागि एउटा गल्ती नै काफी हुँदो रहेछ ।

२.साथ, समय र समपर्ण दिने व्यक्तिलाई हमेसा सम्हालेर राख्नुहोस् ।

३. नारी एक होइन, दुई दुई परिवारको भाग्य लिएर जन्मिछन् ।

४. दुख होइन, परिश्रम गर्ने हो, सुख र मनोरन्जन त क्षणिक मात्र हुन्छन् ।

५. संसार हाम्रो अस्थायी घर हो, यहाँ हामी असल कार्य गर्नका लागि रुँदै जन्मिँदै र रुँदै मर्न मात्र आएका हौँ ।

६. साथी होस वा प्रेम यो जीवन्त रहन्छ ।

७. राम्रो संस्कार घरमा मिल्छ, ठूला स्कूलमा मिल्ने भनेको मात्र शिक्षा हो ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top