नेपाली   |  English

शेरबहादुर देउवाद्वारा ‘महाकाण्ड’ विमोचन


A A A

पुस्तकमा प्रधानमन्त्री केपी शर्मा ओली सरकारले विभिन्न क्षेत्रमा अनियमितता तथा भ्रष्टाचारका काण्डहरू गरेको दाबी गरिएको छ।

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘महाकाण्ड’ पुस्तक विमोचन गरेका छन्।

नेविसंघका पूर्वअध्यक्षसमेत रहेका कांग्रेस नेता नैनसिंह महरले लेखेको महाकाण्ड, संसद गठनदेखि विघटनसम्म पुस्तक शनिबार सभापति देउवाले विमोचन गरेका छन्। देउवा निवास बुढानिलकण्ठमा आयोजित कार्यक्रममा उक्त पुस्तक विमोचन गरिएको महरले जानकारी दिए।

पुस्तकमा प्रधानमन्त्री केपी शर्मा ओली सरकारले विभिन्न क्षेत्रमा अनियमितता तथा भ्रष्टाचारका काण्डहरू गरेको दाबी गरिएको छ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top