नेपाली   |  English

चर्चित गायिका श्रेया आमा बन्दै


A A A

बेबी बम्प देखाउँदै

काठमाडौं – भारतकी चर्चित गायिका श्रेया घोसाल आमा बन्ने भएकी छिन्।

घोसालले सामाजिक संजालमा बेबी बम्प देखाउँदै आफू गर्भवती भएको जानकारी दिएका हुन्।

हाल ३६ वर्षकी घोसालले सन् २०१५ मा शिलादित्य मुखोपाध्यायसँग विवाह गरेका थिए। उनी व्यापारी हुन्।

घोसालले फेसबुकमा बेबी बम्प पक्रिँदै गरेको फोटो पोस्ट गर्दै भनेकी छिन्,‘शिलादित्य र म यो समाचार भन्न पाउँदा निकै खुशी छौं। नयाँ जीवनको अध्यायको तयारी गर्दैगर्दा तपाइँहरुको माया र आशिर्वाद चाहन्छौं।’


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top