नेपाली   |  English

यस्ता छन् हरियो खुर्सानी सेवानका फाइदाहरू , साैन्दर्य वृद्धिका लागि पनि अचुक


A A A

आहार जीवनकाे अभिन्न अङ्ग हाे , पिराे अर्थात खुर्सानी ।

आहार जीवनकाे अभिन्न अङ्ग हाे , पिराे अर्थात खुर्सानी । मुलतः स्वादका लागि खाइने खुर्सानीका अन्य धेरै फाइदा पनि रहेका छन् । जसमा हरियो खुर्सानीकाे फाइदा तल चर्चा गरिएकाे छ ।

. हरियो खुर्सानीमा भिटामिन ए, बी ,सी,आइरन,पोटासियम,कार्बोहाइड्रेट र अन्य धेरै पोषक पदार्थ पाइन्छन् । यसकाे नियमित सेवनले महिलाहरूमा हुने अाइरनकाे कमीलाइ निवारण गर्छ ।

२. हरियो खुर्सानी साैन्दर्य वृद्धिका लागि पनि अचुक मानिन्छ  । दैनिक सेवन छालामा चमक आउछ ।  साथै  प्रशस्त मात्रामा भिटामिन सी र ई पाइने भएकाले रगत सफा गरेर अनुहारमा आउने पिम्पल्सबाट छुटकारा दिलाउछ ।

३.  प्रत्येक व्यक्तिको रक्तसञ्चार फरकफरक गतिमा हुन्छ । रगतले सम्पुर्ण शरिरमा पोषक तत्व,अक्सिजन,हार्मोनआदि पुर्याउने गर्छ । हरियो खुर्सानी खाँदा रक्तसञ्चारलाई तीव्र बनाउन मद्धत गर्छ ।

४. हरियो खुर्सानीमा पाइने पोटासियम, फ्लोभोनोइड्स, भिटामिन सीका कारण शरीरमा प्रतिरक्षा प्रणाली मजबुत बन्छ । तर,यसका लागि सिमित मात्रामा नियमित रुपमा खुर्सानी खानुपर्छ ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top