नेपाली   |  English

‘मुम्बई सागा’को टिजर सार्वजनिक


A A A

बलिउड अभिनेता जोन अब्राहम र इमरान हाशमीको चलचित्र ‘मुम्बई सागा’को टिजर रिलिज भएको छ।

काठमाडौँ । बलिउड अभिनेता जोन अब्राहम र इमरान हाशमीको चलचित्र ‘मुम्बई सागा’को टिजर रिलिज भएको छ।

बुधबार रिलिज भएको चलचित्रको टिजरमा जोनलाई अन्डरवर्ल्ड डनको भूमिकामा देखाइएको छ। यता चलचित्रमा इमरान पुलिस अफिसरको भूमिकामा छन्।

टिजरसँगै फिल्मकाे प्रर्दशन मिति पनि ताेकिएकाे छ । सन्जय गुप्ताकाे निर्देशनमा बनेका फिल्म मार्च १९ गते प्रदर्शन हुदै छ ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top