नेपाली   |  English

'म्यागनाइट एसयूभी' नेपाली बजारमा , न्युनतम मूल्य २९ लाख ४९ हजार


A A A

म्यागनाइटमा सुरक्षाको लागि डुअर एयरब्याग, एबिएस, इबीडी, सिट बेल्ट रिमाइन्डर, एलइडी फ्रन्ड फल ल्याम्प, स्पिङ सेन्सिङ लकजस्ता फिचर छन्।

काठमाडौँ ।पायोनिर मोटोकर्पमार्फत निशानको 'म्यागनाइट एसयूभी' गाडी नेपाली बजारमा उपलब्ध भएको छ । ११ वटा भेरियन्ट रहेकाे याे गाडी आठ फरक कलरमा उपलब्ध छ।

म्यागनाइटमा सुरक्षाको लागि डुअर एयरब्याग, एबिएस, इबीडी, सिट बेल्ट रिमाइन्डर, एलइडी फ्रन्ड फल ल्याम्प, स्पिङ सेन्सिङ लकजस्ता फिचर छन्। यसका साथै रेयर क्यामेरा विथ प्रोजेक्सन गाइड, हिल स्टार्ट असिस्ट, रिमोट किलेस इन्ट्री लगायतका फिचर पनि उपलब्ध छन्।

नेपाली बजारमा यसको मूल्य २९ लाख ४९ हजारदेखि ४२ लाख ७९ हजार रूपैयाँसम्म कायम गरेको छ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top