दाङस्थित कोइला खानीमा पुरिएर एक मजदुरकाे मृत्यु

मृत्यु हुनेमा तिरसाङ बस्ने ४५ वर्षीय मोहन लाल बिक रहेका छन् ।
काठमाडाैँ । दाङकाे कोइला खानीमा काम गर्ने एक जना मजदुरको खानी भित्र पुरिएर मृत्यु भएको छ ।घोराही उपमहानगरपालिका-१९ राम्चेस्थित कोइला खानीमा कोइला निकाल्ने क्रममा पुरिएर मजदुरको मृत्यु भएको हो ।
मृत्यु हुनेमा तिरसाङ बस्ने ४५ वर्षीय मोहन लाल बिक रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बिककाे कोइला निकाल्ने क्रममा पुरिएर सोमबार दिउँसो मृत्यु भएको हो ।

प्रतिक्रिया छोड्नुहोस्।
चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).
0 प्रतिक्रिया(हरु)