नेपाली   |  English

दाङस्थित कोइला खानीमा पुरिएर एक मजदुरकाे मृत्यु


A A A

मृत्यु हुनेमा तिरसाङ बस्ने ४५ वर्षीय मोहन लाल बिक रहेका छन् ।

काठमाडाैँ  । दाङकाे कोइला खानीमा काम गर्ने एक जना मजदुरको खानी भित्र पुरिएर मृत्यु भएको छ ।घोराही उपमहानगरपालिका-१९ राम्चेस्थित कोइला खानीमा कोइला निकाल्ने क्रममा पुरिएर मजदुरको मृत्यु भएको हो ।

मृत्यु हुनेमा तिरसाङ बस्ने ४५ वर्षीय मोहन लाल बिक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बिककाे कोइला निकाल्ने क्रममा पुरिएर सोमबार दिउँसो मृत्यु भएको हो ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top