फरुवा प्रहार गरी पतिकाे हत्या गर्ने २७ वर्षीया महिला पक्राउ

२९ वर्षीय पति ओमबहादुर चौधरीकाे हत्या गरी आफैंले जानकारी गराएपश्चात ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ।
काठमाडाैँ । फरुवा प्रहार गरी पतिकाे हत्या गर्ने एक महिलालाइ प्रहरीले पक्राउ गरेकाे छ । प्रहरीले कञ्चनपुरको बेलौरी नगरपालिका–६ भुराकोटकी २७ वर्षीया बसन्ती चौधरीलाई मंगलबार बिहान पक्राउ गरेको हाे ।
२९ वर्षीय पति ओमबहादुर चौधरीकाे हत्या गरी आफैंले जानकारी गराएपश्चात ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ।
घटना बारे थप अनुसन्धान भइ रहेकाे छ ।

प्रतिक्रिया छोड्नुहोस्।
चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).
0 प्रतिक्रिया(हरु)