नेपाली   |  English

फरुवा प्रहार गरी पतिकाे हत्या गर्ने २७ वर्षीया महिला पक्राउ


A A A

२९ वर्षीय पति ओमबहादुर चौधरीकाे हत्या गरी आफैंले जानकारी गराएपश्चात ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ।

काठमाडाैँ । फरुवा प्रहार गरी पतिकाे हत्या गर्ने एक महिलालाइ प्रहरीले पक्राउ गरेकाे छ । प्रहरीले कञ्चनपुरको बेलौरी नगरपालिका–६ भुराकोटकी २७ वर्षीया बसन्ती चौधरीलाई मंगलबार बिहान पक्राउ गरेको हाे ।

२९ वर्षीय पति ओमबहादुर चौधरीकाे हत्या गरी आफैंले जानकारी गराएपश्चात ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ।

घटना बारे थप अनुसन्धान भइ रहेकाे छ ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top