पुष्प र बर्षाकाे 'मनसँग मन' कालिञ्चोकमा पुगेर टुङ्गियो

चलचित्र 'मनसंग मन' को सुटिङ्ग समाप्त भएकाे छ।
काठमाडाैँ । चलचित्र 'मनसंग मन' को सुटिङ्ग समाप्त भएकाे छ। कालिञ्चोकमा एक गीतको छायाकन संगै चलचित्रको सम्पुर्ण सुटिङ्ग सकिएको हाे।
रोशन हिङ्गमाङ्ग र अस्मिता अधिकारीको स्वरमा रहेको गीतमा अर्जुन पोखरेलको संगीत, मुकेश उदासको शब्द, सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । कैलाश राइको निर्देशनमा तयार भएको चलचित्रलाई अरुण तामाङले निर्माण गरेका हुन् ।
पुष्प खड्का र बर्षा शिवाकोटी मुख्य भूमिकामा रहेको चलचित्र चैत्र २७ गतेबाट रिलिज हुने तयारीमा रहेको छ।

प्रतिक्रिया छोड्नुहोस्।
चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).
0 प्रतिक्रिया(हरु)