नेपाली   |  English

प्रकाश र ‘हाउडे माया’ को कमेडी जनराको गीत ‘तेरो बाउ’ सार्वजनिक (भिडियाे सहित)


A A A

गायक प्रकाश ओझा तथा गायिका सिर्जना खत्री ‘हाउडे माया’ को स्वरमा रहेका कमेडी जनराको गीत ‘तेरो बाउ’  सार्वजनिक भएको छ ।

काठमाडौँ । गायक प्रकाश ओझा तथा गायिका सिर्जना खत्री ‘हाउडे माया’ को स्वरमा रहेका कमेडी जनराको गीत ‘तेरो बाउ’  सार्वजनिक भएको छ । गायक ओझा तथा गायिका सिर्जना स्वयंमको अभिनय रहेको गितको म्युजिक भिडियोको निर्देशन बसन्त निरौलाले गरेका हुन् ।

गीतमा गायक ओझाकै शब्द तथा संगीत सुन्न सकिन्छ । गीतमा प्रयोग भएका र्‍याप शब्द भने सिर्जनाले लेखेकी हुन् ।


दिव्यराज सुवेदीद्वारा छायांकन गरिएको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top