थ्रिलर फिल्म ‘बाघिरा’को टिजर सार्वजनिक ( भिडियाे सहित )

प्रभु देवा अभिनित थ्रिलर फिल्म ‘बाघिरा’को टिजर सार्वजनिक भएको छ ।
काठमाडाैँ । प्रभु देवा अभिनित थ्रिलर फिल्म ‘बाघिरा’को टिजर सार्वजनिक भएको छ । टिजरमा उनलाई ‘साइको राजा’ का रुपमा प्रस्तुत गरिएको छ ।
‘बाघिरा’ मा प्रभुलाई एक पागल व्यक्तिको रुपमा देखिएका छन्। फिल्ममा उनी बाघिरा मुरलीधरन चरित्रमा छन् ।
फिल्ममा अमर्या दस्तुर, गायाथ्री शंकर, राम्या नाम्बीसान, जननी लायर, सञ्चीता सेट्टी, साक्षी अग्रवाल, सोनिया अग्रवाल, साई कुमार, नसर र प्रगथीलगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया छोड्नुहोस्।
चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).
0 प्रतिक्रिया(हरु)