यस्तो छ सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यकक्ष (तस्बिरमा हेर्नुहोस्)

भूकम्पले क्षति पुर्याएको सिंहदरबारको मुख्य प्रशासनिक भवनलाई प्रबलीकरण गरेर आधुनिक बनाइएको छ
काठमाडौँ – भूकम्पले क्षति पुर्याएको सिंहदरबारको मुख्य प्रशासनिक भवनलाई प्रबलीकरण गरेर आधुनिक बनाइएको छ । सुविधायुक्त बनाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सञ्चालनमा आएको छ ।
तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर जबराले सन् १९०८ मा बनाएको उक्त भवनको अगाडि (पश्चिम)को मुख्य मोहडा, पूर्वतर्फको मुख्य प्रशासनिक भवन तथा त्यसभित्रको संरचना भूकम्पले भत्काएपछि छुट्टाछुट्टै भागमा विभाजन गरेर मर्मत गरिएको थियो ।
भवनमा वास्तुविज्ञको समेत सुझावका आधारमा चारैतिर काठैकाठले ढाकेर बनाइएका कोठा छन् ।
तस्वीरमा हेर्नुहोस् प्रबलीकरण गरेर आधुनिक बनाइएको प्रधानमन्त्री कार्यालयको कक्ष

प्रतिक्रिया छोड्नुहोस्।
चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).
0 प्रतिक्रिया(हरु)