नेपाली   |  English

प्रेमकाे विषयमा 'ओशो'का वाणीहरु !


A A A

प्रेम एक शराब हो । यसको स्वाद लिनुपर्छ । त्यसलाई पिउनु पर्छ । शराबमा डुब्नुपर्छ । तब मात्र पत्तो पाइन्छ कि प्रेम के हो ।

आचार्य रज्निस ओशोले दिएका प्रेमका दिव्यवाणीहरु ।

१, प्र्रेममा व्यक्ति, स्थान, मिति, तरिका र कारणको स्थान गौण हुन्छ । अर्थात , यसले कुनै अर्थ राख्दैन कि तपाईले कसलाई प्रेम गर्नुहुन्छ, कहाँ प्रेम गर्नुहुन्छ, किन प्रेम गर्नुहुन्छ, कहिले प्रेम गर्नुहुन्छ, कसरी प्रेम गर्नुहुन्छ, अनि के का लागि प्रेम गर्नुहुन्छ, मतलव सिर्फ यही राख्छ कि तपाईं प्रेम गर्नुहुन्छ ।

२, प्रेम एक पंक्षी हो जसलाई स्वतन्त्र हुन नै मन पर्छ । पुर्ण स्वतन्त्रता विना प्रेमको आकाश संकुचित हुन्छ ।

३, दुनियाँमा दोस्ती हुनु नै सच्चा प्रेम हो । दोस्तीको भाव नै प्रेमको सर्वोच्च रुप हो । जुन निसर्त हुन्छ ।

४, यदि तपाईं प्रेमपूर्वक बाँचिरहनु भएको छ भने तपाईले महान् जिन्दगी बाँचिरहनु भएको छ । किनकि प्रेमले नै जिन्दगीलाई महान् बनाउँछ ।

५, प्रेमको सर्वश्रेष्ठ सीमा स्वतन्त्र हुनु हो । पूरा स्वतन्त्रता । कुनै पनि नाता टुक्रिनु भनेको स्वतन्त्रता नहुनु हो ।

६, प्रेम एक शराब हो । यसको स्वाद लिनुपर्छ । त्यसलाई पिउनु पर्छ । शराबमा डुब्नुपर्छ । तब मात्र पत्तो पाइन्छ कि प्रेम के हो ।

७. जब कुनै प्रेमको योजना बन्छ तब तपाईको पूरै ध्यान त्यसमा सामिल हुन्छ भने सोच्नुस् यो झुठो र पाखण्डीपन बन्नेछ । किनकि प्रेममा योजना हुँदैन ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top