संसद विघटनविरुद्ध विवेकशीलको जुत्ता प्रदर्शन

विधि विधान नकुल्च
काठमाडौँ – प्रतिनिधि सभा विघटनविरुद्ध विवेकशील साझा पार्टीले विरोध प्रदर्शन गरेको छ ।
विवेकशीलले सोमबार माइतीघरमा संविधान, विधि विधान नकुल्च भन्दै जुत्ता झुण्याएर प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया छोड्नुहोस्।
चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).
0 प्रतिक्रिया(हरु)