नेपाली   |  English

संसद विघटनविरुद्ध विवेकशीलको जुत्ता प्रदर्शन


A A A

विधि विधान नकुल्च

काठमाडौँ – प्रतिनिधि सभा विघटनविरुद्ध विवेकशील साझा पार्टीले विरोध प्रदर्शन गरेको छ ।

विवेकशीलले सोमबार माइतीघरमा संविधान, विधि विधान नकुल्च भन्दै जुत्ता झुण्‍याएर प्रदर्शन गरेका हुन् ।

jutaa pardasan bibekasil01 jutaa03 jutaa pardasan 02


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top