नेपाली   |  English

कागतीको रस, कपालका अनेक समस्याकाे साझा समाधान


A A A

कपाल सौन्दर्यको महत्तवपूर्ण मानक हो ।

कपाल सौन्दर्यको महत्तवपूर्ण मानक हो । बाक्लो र लामो कपाल नचाहाने महिला सायदै होलान् । सहि हेरविचार हुन नसकेको खण्डमा यसले महिलाको सौन्दर्यमै ह्रास ल्याउछ ।

कपालको हेरविचार गर्ने उपुक्त र सहज विधि के त?

चिसाे माैसममा कपालको सही रेखदेख गर्नु जटिल कार्य हो । त्यसको लागि कागतीको रस प्रभावकारी हुन सक्छ ।

१० ग्राम नरिवलको पानी १० ग्राम कागतीको रसमा मिलाएर कपालमा राम्रोसँग लगाउनुहोस् । ४०–४५ मिनेटपछि पानीले कपाल सफा गर्नुहोस् । केही महिना लगातार कपाल सफा गर्नाले कपाल झर्नबाट रोकिन्छ ।

यस प्रकारले कपालमा कागती लगाउँदा कपाल लामो र गाढा पनि हुन्छ । यसबाहेक पनि अन्य विविध समस्या समाधान गर्नको लागि कागतीको रस उपयोगी हुन सक्छ ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top