नेपाली   |  English

मेहेन्दी सेरेमोनीमा नायिका स्वेता खड्का र विजयेन्द्र सिंह राउत यसरी रमाए(तस्बिरमा हेर्नुस्)

तस्बिरहरु /नायिका श्वेता खड्काको फेशबुक पेजबाट

A A A

मेहेन्दीको रंगहरुसँगै खुल्दै छु म,जीवनको नयाँ पानाहरुमा भुल्दै छु म

काठमाडौं – नायिका स्वेता खड्का आज बैबाहिक जीवनमा बाँधिदैछिन् । धनगढीका विजयेन्द्र सिंह राउत र स्वेताले काठमाण्डौको गोकर्ण रिसोर्टमा आज बिबाह गर्न लागेका हुन् । नायिका खड्काले बिहेको एक दिन अगाडि सामाजिक संजालमा स्टाटस कोर्दै आफ्नो मनको भावना व्यक्त गरेकी थिइन् ।

बिहेको एक दिन अगाडि नायिका खड्काको मेहेन्दी सेरेमोनी आयोजना गरिएको थियो । मेहेन्दी सेरेमोनीमा नायिका स्वेता खड्का र विजयेन्द्र सिंह राउत रमाएको देख्न सकिन्छ । स्वेताले सामाजिक संजालमा लेखेकी छिन्–‘मेहेन्दीको रंगहरुसँगै खुल्दै छु म । जीवनको नयाँ पानाहरुमा भुल्दै छु म ।’

shweta4

विजयेन्द्रको तस्वीर यसअगाडि सार्वजनिक भएको थिएन । केही मिडियामा स्वेताले दशैंमा टिका लगाउँदा विजयेन्द्रसँग खिचेको एउटा तस्वीर मात्र सार्वजनिक भैरहेको थियो । तर, मेहेन्दी सेरेमोनीपछि विजयेन्द्र र स्वेताको तस्वीर सार्वजनिक गरिएको हो ।

shweta 03

shewata 02

shewta2

shweta kaadka 0

shaweta khada

bijendra-sing-raut

shweta 05


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top