नेपाली   |  English

'मिस नेपाल वर्ल्ड २०२०' का झलकहरू तस्बिरमा हेर्नुस्

तस्बिर/ हिडन ट्रेजरको फेसबुकबाट

A A A

मिस नेपाल अर्थ २०२० को उपाधि सुप्रिया श्रेष्ठले पाएकी छन्।

काठमाडौं – मिस नेपाल वर्ल्ड २०२० नम्रता श्रेष्ठ बनेकी छन्।

हिडन ट्रेजरद्वारा शनिबार आयोजित कार्यक्रममा नम्रतालाई मिस नेपाल वर्ल्ड २०१९ अनुष्का श्रेष्ठले ताज पहिराएकी हुन्।

नम्रता पेसाले श्रेष्ठ किन्डर गार्डेन शिक्षक हुन्।

यसैगरी, मिस नेपाल सुप्रानेसनल –२०२० को ताज सिमल कनौजियाले पाएकी छन् भने सन्ध्या शर्माले मिस नेपाल इन्टरनेसनल २०२० को ताज पहिरिहेकी छन्।

त्यस्तै, मिस नेपाल अर्थ २०२० को उपाधि सुप्रिया श्रेष्ठले पाएकी छन्।

miss nepal

namrat shrestha miss 2020

miss nepal4

miss nepal 5

miss nepal 7

miss nepal 9

miss nepal 6

miss 10-

miss16

miss15

miss14

miss13

miss nepal8

miss nepal 9

namrata shrestha 3


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top