नेपाली   |  English

🔴LIVE देश र दुनियाँका दिनभरका समाचार | मङ्गसिर १७ | OnlineKhabarHub Today | OnlineKhabar Today News

मङ्गसिर १७ को ताजा ७ खबर

A A A

मङ्गसिर १७ को ताजा ७ खबर

HEADLINES

  1. नेपालमा गएको २४घण्टामा एक चार सय ९० जनामा कोरोना सङ्क्रमण पुष्टि, थप ९ जनाको मृत्यु
  2. नेकपाको सचिवालय बैठक स्थगित, नयाँ मिति अनुसार बैठक आउँदो २० गते बस्ने
  3. पुल उद्घाटनका लागि तनहुँ पुग्नुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल पक्राउ , झडपको स्थितिलाई विश्लेषण गरी प्रशासनद्वारा निषेधाज्ञा जारी
  4. आयोजना निर्माणको सुनिश्चितताको माग गर्दै बूढीगण्डकी डुबान प्रभावितहरू धर्नामा, मङ्सिर २४ गतेसम्म रिले धर्ना जारी रहने सरोकार समितिको भनाइ
  5. कक्षा १२ को परीक्षाफल एक महिनाभित्रै प्रकाशित गर्ने बोर्डको तयारी, कोरोना संक्रमणका कारण परिक्षामा संलग्न हुन नसकेका विद्यार्थीका लागि पुन परिक्षा सञ्चालन गरिने
  6. अमेरिकी महान्यायाधिवक्ता बिल द्वारा राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको दाबीअस्वीकार, २०२० को निर्वाचन इतिहासमै सर्वाधिक सुरक्षित रहेको विभिन्न निकायको भनाइ
  7. भारतीय क्रिकेट टिमका कप्तान कोेहली सचिनको कीर्तिमान तोड्न सफल ,कोहलीद्वारा अष्ट्रेलियाविरुद्धको खेलामा १२ हजार ओडीआई रन पूरा


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top