नेपाली   |  English

🔴LIVE देश र दुनियाँका दिनभरका समाचार | मङ्गसिर १४ | OnlineKhabarHub Today | OnlineKhabar Today News


A A A

आजको ताजा खबरहरु

आजको ताजा खबरहरु

-उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्र ढकाल बिजयी, आफुले सम्पुर्ण व्यवसायीहरुको प्रतिनिधित्व गरेको र आफ्नो जित भनेकोे ढकालको प्रतिक्रिया
-बैठक बस्न हुँदैन भन्नेलाई महासचिवले साथ दिन नहुने नेकपाका उपाध्यक्ष वामदेव गौतमको भनाई, पार्टी बाहिर छरिएका विचारहरु पार्टीमा भित्रिएको भन्दै अब चाहेमा समस्या पनि समाधान गर्न सक्ने गौतमको धारना
-चलचित्र क्षेत्र खोल्न सरकारसँग चलचित्रसँग सम्बन्धित विभिन्न सघंसंस्थाको माग, सरकारले चलचित्रकर्मीको माग नसुनेको खण्डमा मिति तोकेर हल खोल्ने चेतावनी
-अफगानिस्तानमा भीषण आत्मघाती आक्रमण, २६ सुरक्षाकर्मीको मृत्यु ,१७ जना गम्भीर घाइते
-स्पेनिस ला लिगामा साविकको विजेता रियल म्याड्रिड अलाभेससँग २–१ गोल अन्तरले पराजित, हारसँगै रियल अंक तालिकाको चौथो स्थानमा सिमित


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top