नेपाली   |  English

देश र दुनियाँका दिनभरका समाचार | मङ्गसिर १० | OnlineKhabarHub Today | OnlineKhabar Today News


A A A

नेकपाको आन्तरिक जीवन जटिल मोडमा देखी नेयमारको निर्णायक गोलसम्म

आजको ताजा खबरहरु :


-नेकपाको आन्तरिक जीवन जटिल मोडमा रहेको महासचिव विष्णु पौडेलको भनाई, एकता भाड्न चहानेहरु सक्रीय भएको भन्दै त्यसबाट जोगिन समेत अनुरोध
-वैदेशिक रोजगार ऐनविपरीत अन्तर्वार्ता लिने तीन म्यानपावर कम्पनीको कारोबार रोक्का, तीनवटै कम्पनीका सञ्चालकलाई २४ घण्टाभित्र कागजातसहित उपस्थित हुन विभागको निर्देशन
-६ वर्षीया बालिका हत्याको बिरोधमा प्रर्दशन भएपछि निषेधाज्ञा, प्रहरीले चलाएको गोली लागि घाइते न्यौपानेको उपचारको क्रममा मृत्यु
-संयुक्तराज्य अमेरिकाले पहिलो चरणमा ६४ लाख भ्याक्सिन वितरण गर्ने तयारी, चौबीस घण्टाको अवधिमा दुई हजार भन्दा बढी मानिसको कोरोना संक्रमणबाट मृत्यु
-च्याम्पियन्स लिग फुटबलमा आरबी विरुद्ध पीएसजीद्धारा १–० गोल अन्तरको जित, घरेलु मैदानमा भएको खेलमा नेयमारको निर्णायक गोल


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top