नेपाली   |  English

सेतो टप र कटुमा निस्किएकी अभिनेत्री मलाइकाको शरिरमा कालो देखिए पछी ट्रोल बन्नि


A A A

बलिउड अभिनेत्री मलाइका अरोरा उमेरले ५० वर्ष नजिक पुग्दा पनि युवा पुस्ता उनको फिगरको फ्यान छन्

बलिउड । बलिउड अभिनेत्री मलाइका अरोरा उमेरले ५० वर्ष नजिक पुग्दा पनि फिट र ठिक छिन् । युवा पुस्ता उनको फिगरको फ्यान छन् । उनको फिटनेसलाई देखेर सबै हैरान भएका छन् ।

४७ वर्षीया मलाइका अहिले पनि आफुभन्दा १२ वर्ष कम उमेरका अर्जुन कपुरलाई डेट गरिरहेकी छिन् । उनी आफ्नो फिगरका कारण परिचित छन् । त्यसमा उनको ड्रेसिङ्ग स्टाइल पनि चर्चामा रहन्छ । हेरौं उनको केही फेसनएबल लूक्स फोटोमा

118146041_192354088949686_5135141516269746142_n

© malaikaaroraofficial

73423672_857022031380909_7703404947677374412_n

© malaikaaroraofficial

56337579_660174081096741_1590528034077082100_n

© malaikaaroraofficial


४६ वसन्त पार गरेको मलाइकाले सलमानको खानको भाई अरवाज खानसंगको १९ वर्ष सँगै रहेर सम्वन्धबिच्छेद गरेकी हुन् ।

अरवाज र मलाईकाको १८ वर्षको एक छोरा पनि छन् । जो अहिले आफ्नो आमासँग बस्छन् ।

बिवादमा आउन रुचाउने नायीकामा मलाइका अरोराको नाम अगाडी नै आउँछ । आफु भन्दा धेरै कान्छा अर्जुन कपुरसँग लभ अफेयरको कारण चर्चामा आएकी मलाइकाको सुन्दरताको अघाडी धेरै अहिलेका नाइकहरु पनि फिक्का देखिन्छन् । 

भर्खरै मलाइकाले फेरि आफ्नो लुकको कारण ट्रोलको मजाक बन्नु परेको छ । मलाइका साँझ घरबाट बाहिर निस्किरहेकी थिइन् ।

83996296_640175613399794_6818920257506602441_n

© malaikaaroraofficial