नेपाली   |  English

अफगानिस्तानको राजधानी काबुलमा शनिबार बिहान २३ वटा रकेट प्राहर


A A A

आवासीय क्षेत्रमा प्रहार गरेको रकेटबाट कम्तिमा २३ जनाको ज्यान गएको र दर्जानौ नागरिकहरु घाइते भएको छ

अफगानिस्तानको राजधानी काबुलमा शनिबार बिहान २३ वटा रकेट प्राहर भएको छ । आवासीय क्षेत्रमा प्रहार गरेको रकेटबाट कम्तिमा २३ जनाको ज्यान गएको र दर्जानौ नागरिकहरु घाइते भएको छ ।

विस्फोटले दूतावास नजिकै भएको हो जब कि अबको र यो दुई दिन पछी जिनेभामा अफगानिस्तानका लागि प्रमुख दाता सम्मेलनको तयारी भइरहेको छ ।

उक्त आक्रमणमा आठ जान नागरिकहरुको ज्यान गएको छ भने दर्जनौ मानिसहरु घइते भएका छन् मारिएका र ११ जना घाइते भएको बताएका छन्, गृह मन्त्रालयका प्रवक्ता तारिक अरियनले संचार माध्यमलाई जानकारी दिएको छ । घटनाका घाइते हरुको नजिकैको अस्पतालमा उपचार भइरहेको छ ।

एरियनको अनुसार , "आतंककारीहरूले" एउटा सानो ट्रकमा रकेटहरू हालेर सहर भित्र गाडी छिराए र नजिकै बाट २३ वटा रकेटहरू प्राहर गरे।

उनले भने, "सहर भित्र आतंककारीहरूले रकेटह छिराउन कसरि सफल भए भन्ने कुरामा अनुसन्धान भैरहेको छ" ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top