नेपाली   |  English

🔴LIVE देश र दुनियाँका दिनभरका समाचार | मङ्गसिर ६ | OnlineKhabarHub Today | OnlineKhabar Today News


A A A

रत्नपार्कलाई शङ्खधर उद्यान नामकरण गरी सालिकअनावरण देखि अफगानिस्तानको राजधानीमा २३ रकेट प्रहार आजको खबरमा र नेकपाको विवाद जिल्लातहसम्म पुग्यो

आज दिनभरको खबर


नेपालमागएको २४ घण्टामा दुई हजार तीन सय २३ जनाकोराना संक्रमित डिस्चार्ज, थप एक हजार ६ सय ७४ जनामा सङ्क्रमण पुष्टि, सातजनाको मृत्यु

जिल्लातहसम्म पुग्यो नेपाल कम्युनिष्ट पार्टीको विवाद, सुरेन्द्र पाण्डेको कार्यक्रममा प्रधानमन्त्रीओली पक्षका नेताद्वारा नाराबाजी

रत्नपार्कलाई शङ्खधर उद्यान नामकरण गरी सालिकअनावरण, राष्ट्रिय विभूति शङ्खधर र प्रजातान्त्रिक आन्दोलनका सूत्रधार पद्मरत्न इतिहास पुरुष भएका सहरी विकास मन्त्री श्रेष्ठको भनाइ

काठमाण्डौ महानगरपालिकाले भोलिदेखि फेरि स्वाब सङ्कलनथाल्ने, लक्षण देखिएकालाई मात्रपीसीआर परीक्षर्ण गर्न मेयर शाक्यको अनुरोध

अफगानिस्तानको राजधानीमा रकेट प्रहार हुँदा कम्तीमा पनि आठकोजनाको मृत्य, पछिल्लो समय काबुलमा तालिबान र अरू अतिवादी समुहहरूबाट आक्रमण हुने क्रम बढ्दो

नेपालगञ्ज म्याराथनको उपाधि नेपाल एपीएफ क्लबका धावक पार्कीलाई, जीतसगै पार्की टोकियो ओलम्पिकमा छनोट


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top