नेपाली   |  English

चिनियाँ विदेशमन्त्री वाङ यी अर्को साता नेपाल आउने

चिनियाँ विदेशमन्त्री वाङ यी

A A A

स्रोतका अनुसार ‘आजभोलिमै यससम्बन्धी अन्तिम सूचना’ सार्वजनिक गरिनेछ तयारी भइरहेको जानकारी छ

काठमाडौँ- चिनियाँ विदेशमन्त्री वाङ यी अर्को साता नेपाल आउने तयारी भएको छ।

चीन र नेपाल दुवै तर्फका अधिकारीहरुले यससम्बन्धमा तयारी गरिरहेको उच्च सरकारी स्रोतले जानकारी दिएको छ।

‘चिनियाँ विदेशमन्त्री वाङ यी नोभेम्बरको अन्त्यसम्ममा नेपाल आउने गरी तयारी गर्दैछौँ,’ उच्च सरकारी स्रोतले बताएको छ ।

स्रोतका अनुसार ‘आजभोलिमै यससम्बन्धी अन्तिम सूचना’ सार्वजनिक गरिनेछ तयारी भइरहेको जानकारी छ ।

हालको अबस्तामा नेपालमा चिनिया हस्ताक्षेप बढेको भनेर सामाजिक संजाल मा चौतर्फी बिरोधको आवाज हरु पनि उठिरहेको छ । केही समय पहिला युथ कांग्रेस नेपालले प्रेस बिगप्ति समेत जारी गरेको छ ।

नेकपाको राजनीतिमा चिनियाँ हस्तक्षेपप्रति युथ कांग्रेसको बिरोध (बिज्ञप्ती सहित)


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top