नेपाली   |  English

🔴LIVE देश र दुनियाँका दिनभरका समाचार | मङ्गसिर ४ | OnlineKhabarHub Today | OnlineKhabar Today News

देश र दुनियाँका दिनभरका समाचार | मङ्गसिर ४

A A A

आजको खबर पार्टीलाई एक ढिक्का राख्नआफू मन्त्री पद छाड्न तयार रहेको मन्त्री भट्टराईको भनाइ देखी सीमावर्ती क्षेत्रमा ५ सय बीओपी स्थापनागर्ने सरकारको लक्ष्य सम्म

हेडलाइन


***नेपालमागएको २४ घण्टामा दुई हजार एक सय तीनजनामा कोरोनासङ्क्रमण पुष्टि, थप १७ सङ्क्रमितको मृत्यु

***पार्टीलाई एक ढिक्का राख्नआफू मन्त्री पद छाड्न तयार रहेको मन्त्री भट्टराईको भनाइ, कार्यकर्ताहरुलाई पार्टीको अन्र्तविरोधमा पेट्रोल नछर्कन आग्रह

***व्यवसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७ मन्त्रिपरिषद्बाट स्वीकृत, कोभिडबाट अतिप्रभावित क्षेत्रलाई अधिकतम १० करोडसम्म सहुलियतपूर्ण ऋण उपलब्ध गराइने

***कैलालीको सीमावर्ती क्षेत्रका ७ ठाउँमा बीओपी थपिँदै, सीमावर्ती क्षेत्रमा ५ सय बीओपी स्थापनागर्ने सरकारको लक्ष्य

***अमेरिकामा दुई लाख ५० हजार भन्दा बढी कोरोना संक्रमितको मृत्यु े , संक्रमण नियन्त्रण बाहिर गएपछि न्यूयोर्ककाविद्यालयहरु बन्द

***नेपालक्रिकेट सङ्घल नेपाल प्रिमियर लिग आयोजना गर्दैे सन्दीपको हुरिकेन्सबाट बिगब्यास लिग खेल्ने तयारी

🔴LIVE देश र दुनियाँका दिनभरका समाचार | मङ्गसिर ४ | OnlineKhabarHub Today | OnlineKhabar Today News


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top