नेपाली   |  English

प्रधानमन्त्री केपी शर्मा ओली किमाथांमा

प्रधानमन्त्री केपी शर्मा ओली । फाइल तस्बिर -KMG

A A A

चिन र नेपालको नाकालाई अवलोकन गर्न गएको स्रोत बताउछ

प्रधानमन्त्री केपी शर्मा ओली आज संखुवासभाको उत्तरी क्षेत्र किमाथांका नाकामा पुगेका छन् ।

प्रधानमन्त्री ओलीसहित भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललको टोली सहित किमाथांका नाका निरीक्षण गर्न गएका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले विभिन्न विकास निर्माणका आयोजनाहरू र बोर्डर पोस्ट निरीक्षणका लागि उक्कित टाेली किमाथांका गएकाे जानकारी दिए ।

नेपाली सेनाकाे हेलिकप्टरमार्फत बिहान साढे ८ बजे उक्त स्थान तर्फलागेकाे बताइएकाे छ ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top