नेपाली   |  English

बहराइनका प्रधानमन्त्रि सलमान अल खलीफाको ८४ बर्षमा निधन


A A A

आज बिहान उनको अमेरिकाको मायो किल्निकमा 84 वर्षको उमेरमा निधन भएको छ

बहराइनका राजकुमार खलीफा बिन सलमान अल खलीफा, विश्वको सबैभन्दा लामो समयसम्म सत्तामा रहने प्रधानमन्त्रीमध्ये एक हुन् जसले २ दश लामो सम्मा आफ्नो  सरकारको टिकाइ राखन सफल भयो । २०११ को अरब वसन्तको प्रदर्शनमा उनलाई भ्रष्टाचारको आरोप लागेको थियो। आज बिहान उनको अमेरिकाको मायो किल्निकमा 84 वर्षको उमेरमा निधन भएको छ ।

बहराइनको सरकारी समाचार एजेन्सीले उनको मृत्यु भएको जानकारी दिएको छ । उनिको काजकाम केहि दिनमा हुने बताएको छ, पहिला उनको प्राथिब शरीर अमेरिकाबाट बराइनमा लगिने छ र उनको अन्तिम संस्कारमा आफन्त जनहरुलाई मात्र बोलाइने पनि जानकारी दिएको छ ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top