नेपाली   |  English

निराजन र प्रविशाको ‘उड्यो रे मेरो मन’ (भिडियो)


A A A

यो गीतमा शब्द तथा संगीत प्रमोद कोइरालाको छ ।

गायक निराजन कँडेल र गायिका प्रविशा अधिकारीको स्वरमा समावेश ‘उड्यो रे मेरो मन’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा शब्द तथा संगीत प्रमोद कोइरालाको छ ।

भिडियोमा सागर थापा र रोशनी कार्कीलाई फिचरिङ गरिएको छ । दिन्सन शाहले सम्पादन गरेको भिडियोमा अनिल के मानन्धरको छायांकन तथा निर्देशन छ । यो गीतले प्रेमको भाव बोलेको छ ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top